STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवि लामिछानेलाई न्यायिक हिरासत लगियो

Janjati Khabar – Janjati Khabar | २०८१ पौष २८, आइतबार

काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको हो । अदालतको ढोकाबाट सलाम गर्दै रवि बाहिर निस्किएका छन्  ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।

Categorized in राजनीति