STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ९, आइतबार

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् ।

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो ।

सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Categorized in राजनीति