STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राससकर्मी परियारलाई पत्नीशोक

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १९, मंगलबार

राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता कृष्णराम परियारलाई पत्नीशोक परेको छ । हेटौँडा–८ कमाने निवासी परियारकी धर्मपत्नी ५३ वर्षीया मीनाको मुटु र मिर्गौलाको उपचारका क्रममा त्रिविवि शिक्षण मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचारका क्रममा आज बिहान निधन भएको पत्रकार परियारले जानकारी दिनुभयो । पाँच वर्षदेखि मुटु र मिर्गौैलाको उपचार गर्दै आउनुभएका परियारका एक छोरा र दुई छोरी हुनुहुन्छ ।
Categorized in राष्ट्रिय