STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विराजमान रहन्छ । पञ्च कपाल महांकाल देवताको एउटा गुह्य रुप हो ।

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १६, शुक्रबार

सम्यक महादान पर्वको पहिलो दिनमा पाटन दरवार क्षेत्रमा उपस्थित दर्शनार्थीहरु यो चर्या भिडियो हेरेर निकै उत्साहित भएका थिए । यस भिडियोमा कलाकार राजिप बज्राचार्यले चर्या नृत्य गरेका हुन भने चर्या गायन सुमन कपाली, खिं र ताः वादन लक्ष्मी डंगोलले गरेका हुन् । नृत्य प्रशिक्षण राजु शाक्य, फेस पेन्टिङ्ग बिजेन बज्राचार्य, कलर ग्रेडिङ्ग लाटोकोसेरो फिल्मस्का विजेश पौडेल, प्रोडक्सन म्यानेजर विश्वास बज्राचार्य, टोपी स्टुडियोका सागर आचार्यको छायाँकन, अनुप पौडेलको सहायक छायाँकन तथा साउण्ड र लाइटको ब्यवस्थापन ललितपुर साउण्ड एण्ड लाइट सर्भिसले गरेको हो । यो भिडियो श्री वैशवर्ण महाविहार गुजिबहालमा छायाँकन गरिएको हो । प्रोजेक्ट बाजा नेपालका अध्यक्ष फिरोज बज्राचार्यले संगीत संयोजन गर्नुभएको यस भिडियोको निर्देशन पनि बज्राचार्यकै रहेको छ । चर्या गीत ज्योति रेकर्डसमा रेकर्ड भएको हो । भिडियो निर्माणमा सुरेशराज बज्राचार्य, मिलन तण्डुकार, बिपु श्रेष्ठ, सुमन महर्जन, स्वर्णिम महर्जन, ज्ञानमुनि शाक्य, रमिता बज्राचार्य, राजेन्द्र शाक्य, दिनेश शाक्य, विवेक शाक्य व अष्टमान शाक्यको सहयोगका लागि पनि प्रोजेक्ट बाजा नेपालले धन्यवाद ज्ञापन गरेको छ ।
Categorized in राष्ट्रिय