STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८० श्रावण २६, शुक्रबार

    भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए

    भक्तपुर,  कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ ।भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्रमणका लागि आएको विदेशी पर्यटकले भक्तपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन् । कोरोना महामारी पछि यस वर्ष...

  • २०८० श्रावण २३, मंगलबार

    षडानन्द सीताराम गुठीको जग्गा खोजी गरिँदै

    देशको पहिलो संस्कृत पाठशाला सञ्चालनका लागि स्थापना भएको ऐतिहासिक षडानन्द सीताराम गुठीको जग्गा खोजी थालिएको छ ।  भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला सञ्चालनका लागि  आबाल ब्रह्मचारी षडानन्द अधिकारीले विसं १९३२ मा स्थापना गरेको गुठीको जग्गा खोजी थालिएको हो । हालसम्म गुठीको नाममा करिब एक हजार दुई सय रोपनी जमिन रहेको भए पनि बाँकी जग्गा कहाँ–कहाँ छ भनेर खोजीकार्य भइरहेको षडानन्द सीताराम गुठीका...

  • २०८० श्रावण २३, मंगलबार

    काठमाडौँमा भारी वर्षा नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध

    सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको...

  • २०८० श्रावण २३, मंगलबार

    अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान

    काठमाडाैँ - अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका बागमती तथा विष्णुमती नदी आसपासका क्षेत्र, टेकु, सानेपा, त्रिपुरेश्वर, गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला...

  • २०८० श्रावण २१, आइतबार

    बालकोटस्थित धर्मेश्वर मन्दिर

    भक्तपुर, सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेंलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे । मन्दिरमा पूजा एवं दर्शन गर्न आएका स्थानीय एकछिन त बोलबम आए कि भनेर नियाले । त्यसैबेला वडाध्यक्ष प्रदीप कार्कीले मन्दिरमा आउने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना ९भट्टराई०, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारी लगायतलाई स्वागत गर्दै...

  • २०८० श्रावण २१, आइतबार

    टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

    टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ ९नियमन तथा नियन्त्रण गर्ने ऐन, २०६८ ९प्रथम संशोधन २०७६ सहित० मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम...

  • २०८० श्रावण १९, शुक्रबार

    मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

    काठमाडौं - मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का...

  • २०८० श्रावण १७, बुधबार

    काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी

    अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच पिचमाथि गरिएको पिच गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो ।     अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका...

  • २०८० श्रावण १३, शनिबार

    काठमाडौंको इतुम्बहालमा ऐतिहासिक सम्पदा संग्रहालय

    काठमाडौंको इतुम्बहाललाई राजधानीका बौद्ध विहारहरुमध्येको सबैभन्दा ठुलो र पुरानो महाविहार मानिन्छ । प्राचीन इतिहास बोकेको इतुम्बाहाः आफैमा सिंगो सङग्रहालय हो ।  मूर्तअमूर्त सम्पदाले भरिपूर्ण भएको कारण इतुम्बहाः अर्थात् केशचन्द्र पारावत् महाविहार समृद्ध छ । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी...

  • २०८० श्रावण १२, शुक्रबार

    नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउन टिकाथलिमा भाजु तरकारी व फलफूल बजार

    ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाका वडा ५  टिकाथलिको बुद्ध पार्टि पाएलेस जाने सुविधा सम्पन्न र व्यवस्थित रुपमा एउटा बृहत बजार खुलेको छ । नयाँ खुलेको उक्त भाजु तरकारी तथा फलफूल बजारको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठबाट उदघाटन गरिएको छ ।  महालक्ष्मी नगरपालिका विशेषगरी  कृषि उब्जनिका लागि प्रसिद्ध ठाउँ हो भने  टिकाथलि त तरकारी खेतिका निमित्त उर्बर भुमि मानिने उदगार व्यक्त गर्दै...

  • २०८० श्रावण ११, बिहिबार

    तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह

    काठमाण्डौ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न–बुझाउनपर्ने सम्पत्ति कर–बहाल कर÷व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १०...

  • २०८० श्रावण ११, बिहिबार

    टोखा नगरपालिकाले हटायाे मिचेर बनाइएका संरचना

    काठमाडौँ - टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए । “संरचना...

Pages