STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ भाद्र २४, बुधबार

    प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०७ औँ जन्म जयन्ती

    काठमाडौं – प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती । विभिन्न कार्यक्रम गरी वीपीको जन्मजयन्ती देशभर मनाइने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि...

  • २०७७ भाद्र २४, बुधबार

    पाटन र वीर अस्पतालमा तरुण दलको स्वास्थ्य सामग्री सहयोग

    काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले आज काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । तरुण दलले पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिई) र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा एक हजार थान...

  • २०७७ भाद्र १९, शुक्रबार

    मन्त्री खतिवडाले साँझ राजीनामा दिने

    काठमाडौं – सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आजै साँझ राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आजै राजीनामा दिने घोषणा गरेका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा सरकार पुगेको...

  • २०७७ भाद्र १९, शुक्रबार

    मन्त्री खतिवडाले राजीनामा दिए

    काठमाडौं – अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । खतिवडाले शुक्रबार अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई राजीनामा बुझाएको हो। पदावधि सकिनु एकदिन अघि खतिवडाले राजिनामा बुझाएको हो । प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनुअघि मन्त्री खतिवडाले मन्त्रालयका मातहतका कर्मचारीलाई सम्बोधन गर्दै आफुले आजै साँझ राजीनामा दिने बताएका थिए ।

  • २०७७ भाद्र १८, बिहिबार

    वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । प्रधामन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा लैजाने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको बताए । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा...

  • २०७७ भाद्र १३, शनिबार

    ‘होम डेलिभरी’ सेवा नराेकाैं : विवेकशील

    काठमाडौँ – विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिनेहरुलाई धरपकड नगर्न आग्रह गरेको छ । सो दलका उपाध्यक्ष अजिता राईले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ सम्बन्धी सबै मापदण्ड पूरा गरी घरघरमै सेवा दिँदै आएको व्यक्तिहरुलाई प्रहरी धरपकड गरेर निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेको छ । हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको हो । धरपकडको...

  • २०७७ भाद्र १२, शुक्रबार

    नेकपा बैठक पुनः स्थगित, भदौ १८ मा सारियाे

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यही भदौ १८ का लागि बैठक सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को जोखिमका कारणले बैठक सारिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित...

  • २०७७ भाद्र ११, बिहिबार

    डा. केसीको सत्याग्रह एक साता स्थगित

    काठमाडाैं – डा. गोविन्द केसीले आफ्नो सत्याग्रहको समय एक साताका स्थगित गरेका छन् । कोरोना महामारीका कारणले स्थानीय प्रशासनले सत्याग्रह नबस्न आग्रह गरेका थिए । डा. केसीले माग पूरा नभए भदौ ११ बाट सत्याग्रह सुरु गर्ने चेतावनी दिएका थिए ।  भदौ १ मा जुम्लामा पत्रकार सम्मेलन गर्दै उनले भदाै ११ बाट सत्याग्रह थाल्ने भनेका थिए । स्थानीय प्रशासनको आग्रहमा डा. केसीले सत्याग्रह स्थगित गरे पनि उनी बसिरहेको...

  • २०७७ भाद्र ११, बिहिबार

    मंगलादेवीलाई नेपाल रत्न विभूषण दिन माग

    काठमाडौँ – गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपाली महिला आन्दोलनका अग्रज तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषण दिन अपिल गरेको छ । प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आज एक विज्ञप्तिमार्फत नेपाली महिला आन्दोलनका प्रणेता एवं प्रजातान्त्रिक आन्दोलनका अग्रणी सिंहलाई नेपाल रत्नबाट सुशोभित गर्नु राज्य र नागरिकको पनि दायित्व भएको उल्लेख गर्नुभएको छ । नेतृ सिंहले...

  • २०७७ भाद्र ९, मंगलबार

    नेकपा सचिवालय बैठक शनिबार

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार गते बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको छलफलमा यही भदौ १३ बिहान ११ बजे बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकको कार्यसूची पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित...

  • २०७७ भाद्र ७, आइतबार

    नेकपा कार्यदलले बुझायो प्रतिवेदन

    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको सो प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । कार्यदलमा शङ्कर...

  • २०७७ भाद्र ६, शनिबार

    माधवकुमार नेपालको ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

    काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । नेपालका परिवार सदस्य र उनको सुरक्षामा खटिएका दुईजना जनपद प्रहरी र ७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको हो । सुरक्षाकर्मीको बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएको थियो । जसमा नेपालका ९ जना अंगरक्षकलाई कोरोना पोजिटिभ भएको रिपोर्ट आएको...

Pages