STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यक्तित्व

  • २०८० माघ १०, बुधबार

    ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठलाई मातृ शोक

    हाल काम विशेषले अमेरिका बस्दै आएका  नेपालको ग्ल्यामर संसारका ख्यातिप्राप्त फोटोग्राफर एवम् सन्चारकर्मि राजिव श्रेष्ठकि ८९ वर्षीय ममतामयी आमा कमला श्रेष्ठको अमेरिकामा बुधबार विहान निधन भएको छ ।  स्वर्गिय कमला श्रेष्ठका कान्छा छोरा राजेश श्रेष्ठले यो कुराको जानकारी आफ्नो फेसबुक मार्फत दिएका हुन् भने स्वर्गिय आमाको अन्तिम् संस्कार गरिने कुरा उनका माहिला पुत्र राजिव श्रेष्ठले बताएका छन् ।  लामो...

  • २०८० माघ ५, शुक्रबार

    वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

    काठमाडौँ- वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ ।  पारिवारिक स्रोतका अनुसार बिहीबार राति साढे १२ बजे उनको निधन भएको थियो । दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो । गायक वैद्य ७७ वर्षका थिए ।  उनका दुई छोरी र एक छोरा छन् । भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट...

  • २०८० पौष २९, आइतबार

    रहेनन् जनगायक भृगुराम श्रेष्ठ

    नेपालभाषाको साथै नेपाली संगीत र कला क्षेत्रका वरिष्ठ गायक कलाकार भृगुराम श्रेष्ठको निधन भएको छ । पेटको क्यान्सरबाट पिडित वरिष्ठ गायक कलाकार श्रेष्ठको आज साँझ ५ बजेर २० मिनेटमा वीर अस्पतालमा निधन भएको हो । पेटको क्यान्सर भएको पत्ता लागेपछि केही समय देखि उनी वीर अस्पतालमा उपचाररत थिए । सोही अस्पतालमा उपचारको क्रममा आज उनको निधन भएको हो । ६ दशक बढि कला क्षेत्रमा निरन्तर योगदान दिएका श्रेष्ठको ‘...

  • २०८० पौष २४, मंगलबार

    जनजातिखबर डटकमका सञ्चालक बज्राचार्यलाई मातृशोक

    नेवार अग्रज एवं जनजातिखबर डटकमका सञ्चालक सुजीब बज्राचार्यकी आमा तारादेवी बज्राचार्यको ८७ वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको छ । दिवंगत बज्राचार्यको यसअघि एक महिनासम्म अस्पताल राखी ओषधिउपचार भएको थियाे भने गत आइतबार मात्र उहाँलाई अस्पतालबाट डिस्चार्ज गरी घर लगिएको थियो । दिवंगत बज्राचार्यको अन्तिम संस्कार आजै काठमाडौंस्थित शोभा भगवतीमा सम्पन्न भएको थियो । सुजीव बज्राचार्य नेपालभाषाबाट...

  • २०८० कार्तिक २३, बिहिबार

    अभिनेत्री दिपाशाद्वारा आत्महत्या

    काठमाडौं- अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को शब थापाथलीस्थित नर्भिक अस्पतालबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । बुधबार राति विष सेवन गरेपछि गम्भीर बिरामी परेकी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए । पछिल्लो समयकी चर्चित कलाकार दिपाशाको घर सुर्खेत हो । परिवारको साथ नपाए पनि उनी अभिनय क्षेत्रमा...

  • २०८० आश्विन ९, मंगलबार

    ४१ औँ साक्या रिन्पोछेद्वारा दुर्लभ महाभिषेक प्रदान हुने

    काठमाडौँ, आउँदो असोज २७ गते शनिबार महान् गुरु ४१ औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेद्वारा दुर्लभ महाभिषेक ९वाङ्छेन्० कार्यक्रम हुने भएको छ । गुरु रिन्पोछेको नेपाल भ्रमणको सिलसिलामा प्रदान गर्न लागिएको ऐतिहासिक महाभिषेक कार्यक्रम काठमाडौँको चुच्चेपाटी, बौद्धस्थित तारागाउँ म्युजियमको खुलाचौरमा हुनेछ ।आयोजक व्योम कुसुमा बुद्ध धर्म सङ्घका अनुसार, यो भारत वर्षीय महासिद्ध श्रीमद्मैत्रियोगी...

  • २०८० भाद्र २६, मंगलबार

    संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको निधन

    काठमाडौं - संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उनको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उनलाई राती १:२० बजे अस्पताल ल्याएको थियो । यसैबीच शिक्षण अस्पतालमा...

  • २०८० भाद्र १८, सोमबार

    त्रिपन्नौँ पटक रक्तदान गर्नुभएका बजिमयको अनुभवः ‘जति रक्तदान ग¥यो, उति स्वस्थ्य भइँदोरहेछ ’

    खोटाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गर्नुभएको यो ५३ औँ पटक हो ।  सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी पर्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका लागि उहाँले सो रक्तदान गर्नुभएको थियो । कविताको...

  • २०८० भाद्र ६, बुधबार

    पर्यटन मन्त्री सुदन किराँतीलाई पितृ शोक

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको हो । राई लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए । यसैबीच प्रधानमन्त्रीले राईको निधन भएकोमा उनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

  • २०८० भाद्र १, शुक्रबार

    वरिष्ठ समाजसेवी रामचन्द्र साहको निधन

    महेन्द्रनगर वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । जनकपुरधाम निर्माण तथा यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अर्बौ रकम बराबरको जग्गा, जिन्सी र नगद गरी योगदान पुर्‍याउनुभएको उहाँ रामसागर रामस्वरुप परिवारको ज्येष्ठ सदस्य हुनुहुन्थ्यो । विसं १९८५ रामनवमीका दिन जन्मनुभएका उहाँ राराब क्याम्पस र सरस्वती माध्यामिक संस्थापक पनि हुनुहुन्थ्यो ।     ...

  • २०८० श्रावण १०, बुधबार

    बाद्यवादनमा भविष्य खोज्दै

    सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले ।     उहाँ १५ वर्षको हुनुभयो । उहाँलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्नुहुन्छ । चार...

  • २०८० आषाढ २८, बिहिबार

    सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती

    काठमाडौं - प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न...

Pages