STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८१ फाल्गुण २६, सोमबार

    बबरमहलमा छचल्कियो ‘रङका तरङहरु’

    काठमाडौँ - कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला ? प्रेममा कुन रङको बढी लालित्य होला ? आत्माको रङ चाहिँ कस्तो हुन्छ ? आत्माको उतारचढाव कस्तो हुन्छ ? अनि आत्मा जीवित देखिन्छ र ? आत्मा परिकल्पनाभन्दा बाहिरको कुरा हो । रङ्गीन दृश्यमा देखिन सम्भव नहोला तर पनि आत्माको भाव सधैँ मानवसँगै रहन्छ ।  ‘समय, परिस्थिति र वास्तविकता’मा कलाकार कृति शाह चन्दका कलाहरुले मानव जीवनका यिनै विविध समय,...

  • २०८१ फाल्गुण २०, मंगलबार

    साहित्यकार तथा कलाकार सरस्वती घिमिरे एकल मुक्तक वाचन

    बन्धु फिल्मस् प्रालि.को आयोजनामा च साहित्यकार तथा कलाकार सरस्वती घिमिरेको एकल मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । लचित्र विकास बोर्डको हलमा भएको एकल मुक्तक वाचनमा उहाँ गुञ्जिनु भएको हो । मिलाप मासिकको सहकार्यमा भएको उक्त वाचन कार्यक्रमको सहजिकरण विशिष्ट कलाकार लय संग्रौलाले गर्नुभएको थियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यतामा भएको वाचन कार्यक्रममा स्रष्टा...

  • २०८१ फाल्गुण १६, शुक्रबार

    पत्रकार सानु श्रेष्ठ सम्मानित

    स्कुले बिद्यार्थीहरुलाई पढाईका साथ साथै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिनु पर्छ भन्ने उदेश्यले २०७० सालमा स्थापित ‘शैक्षिक रूपान्तरणका लागि विद्यालयहरूको गठबन्धन ‘स्याट’ नामक संस्थाले बिगत तीन वर्ष देखि आयोजना गर्दै आईरहेको ‘भ्वाइस अफ स्याट’ को सिजन ३, गायन प्रतियोगितामा यो वर्ष २६ वटा सदस्य स्कुलमध्ये १६ वटा स्कूलका २६ बिद्यार्थीहरुले ‘पूरानो धुन’ बिधामा भएको अन्तिम प्रतिस्पर्धामा...

  • २०८१ फाल्गुण ११, आइतबार

    स्रष्टा अमर बान्तुका पाँच गीतका भिडियो सार्वजनिक

    मिलाप मासिकको आयोजनामा स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच  गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन...

  • २०८१ फाल्गुण ११, आइतबार

    विश्वशान्तिको लागि बुद्धशिक्षा आवश्यक भन्ने उद्घोष

    बौद्ध विद्वानद्वय रत्नसुन्दर शाक्य र ठाकुर कृष्ण उप्रेतीका दुईवटा पुस्तक संयुक्त रुपमा लोकार्पण गरिएको छ । स्रष्टा शाक्यले रचना गर्नुभएको बौद्धजगतका स्मरणीय व्यक्ति तथा उप्रेतीले अंग्रेजी भाषाबाट नेपालीमा अनुवाद गर्नुभएको व्यवहारिक विपश्यना ध्यान नामक पुस्तक लोकार्पण गरिएको हो । धापाखेल बौद्ध बिहारमा सम्पन्न भएको पाँचौं धम्म डिजिटल दिवसको सन्दर्भमा पुस्तक लोकार्पण  गरिएको हो । शाक्यले नेपालको...

  • २०८१ फाल्गुण ११, आइतबार

    नेपाल भाषाका साहित्यकार सम्मानित

    काठमाडौँ, काठमाडौँ महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गर्नुभएका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा शनिबार वडाले ‘कविता वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुनुहुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार...

  • २०८१ फाल्गुण ८, बिहिबार

    मिसेस भोग नेपाल–२०२५ को उपाधि सुमी मल्ललाई

    हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स  मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् । प्रतियोगितामा रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन् । ग्राण्ड फिनालेको फाइनल चरण अर्थात टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु...

  • २०८१ फाल्गुण ८, बिहिबार

    स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण

    मिलाप मासिकको आयोजनामा स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच  उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको समारोहमा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली...

  • २०८१ फाल्गुण ५, सोमबार

    प्रलिशा शाक्यले बनिन् ‘मिस नेवाः ११४५’

    नेप्लीज फेसन होमले आयोजना गरेको ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले जितेकी छिन् । कमलादीस्थित प्रभा भवनमा आयोजित एउटा भव्य समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै प्रलिशाले आकर्षक क्राउनसहित यो उपाधि जितेकी हुन् । ‘मिस नेवाः ११४५’ को उपाधिसहित प्रलिशाले नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरु प्राप्त गरिन् । नाथम कलेजबाट पर्यटन...

  • २०८१ फाल्गुण ४, आइतबार

    एपिक नेपाल म्युजिक अवार्ड चैत २ गते हुने

    यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल निगु पुखु दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ । एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शंखधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले विभिन्न ३२ विधामा यस वर्ष अवार्ड वितरण गरिने बताए । उनले यस वर्षको...

  • २०८१ माघ ३०, बुधबार

    साहित्यिक प्रकाशन "बाखँ दबू" को नयाँ अङ्क सार्वजनिक

    नेपालभाषाका कथा विधालाई समेट्ने उद्देश्य ले स्थापित साहित्यिक जमात बाखँ दबू ले निरन्तर रूपमा प्रकाशित गर्दै आइरहेकाे कथा विषयक साहित्यिक प्रकाशन "बाखँ दबू" काे १२ औँ अङ्क  साेमबार भक्तपुरमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिकाे आफ्नै भवनकाे प्राङ्गणमा एक समाराेहका बीच सार्वजनिकीकरण गरियाे । उक्त दबूका संस्थापक सदस्य लाेचन तारा तुलाधरकाे सभाध्यक्षता एवम् वरिष्ठ साहित्यकार सुवर्ण केशरी...

  • २०८१ माघ २९, मंगलबार

    म्युजिक भिडियो निर्देशक समाजको साधरण सभा एवं वनभोज सम्पन्न

    नेपाल म्युजिक भिडियो निर्देशक समाजको तेस्रो वार्षिक साधारण सभा एवं वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  शनिबार टोखा नगरपालिका स्थित भुतखेल सामुदायिक बनमा साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो । समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकुले साधारण सभाको अध्यक्षता गरेकी थिइन् भने समाजकै प्रथम उपाध्यक्ष डि.आर सुजनको संयोजकत्वमा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । रिलिजको संघारमा रहेका...

Pages