साहित्य-कला
-
२०८१ कार्तिक २, शुक्रबार
फेमिलि क्रुको नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक
नेपालभाषाको कला र मनोरन्जन क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आउनु भएका चलचित्र लेखक, निर्देशक, रचनाकार शंकर खड्गीको रचना र निर्देशनमा निमाण भएको नेपालभाषा नयाँ गीत " अन्ती सोमां सलिंचाय्....” म्यूजिक भिडियो प्रिमियर शो विहिबार सम्पन्न भएको छ । सुप्रसिद्द संगीतविज्ञ रत्न बेहोशी बज्राचार्य प्रमूख अतिथी रहेको सो कार्यक्रम फेमिलि क्रुले आयोजना गरेको हो ।बिहिवार एक समारोहका बीच विश्रान्ती पार्टी...
-
२०८१ आश्विन ३०, बुधबार
लक्की फिल्मी अवार्ड टिसर्ट सार्वजनिक
चितवन- मोफसल कै चर्चित लक्की मिडिया हाउसको आयोजनामा गत वर्ष लक्की फिल्मी अवार्ड को पहिलो संस्करण सम्पन्न भएको थियो भने यो साल पनि सो संस्थाले लक्की फिल्मी अवार्ड -को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । यसैक्रममा दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । यसैक्रममा लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच प्रचार सामाग्री ‘टिसर्ट’...
-
२०८१ आश्विन २६, शनिबार
हङ्गकङमा बस्दै आएका कृष्णभक्त महर्जनको गीत नेपालमा सार्वजनिक
हङ्गकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जनको नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ ( पोठिलाइ भाले चाहिन्छ )सार्वजनिक भएको छ । लुभु का म्युजिक भिडियो अभियन्ता कृष्णभक्त श्रेष्ठ लुभुकोल केभिएस लुभु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित म्यूजिक भिडियो गायक महर्जनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।...
-
२०८१ आश्विन २४, बिहिबार
लिम्बु भाषाको ‘ए फुंङ्...’किशोर सुब्बाको निर्देशनमा
मानिसको सभ्यता र संस्कृतिको कसी सर्वप्रथम भाषा नै हो । विभिन्न जाति र समुदायहरुको आआफ्नै भाषाहरु हुन्छन् । त्यस्तै नेपालमा पनि आदिवासी जनजातिहरुको आआफनै भाषाहरु छन् । नेपालका अरु अरु भाषाहरु जस्तै पछिल्लो समयलाई हेर्दा लिम्बु जातिको भाषा लोप हुदै गइरहेको अवस्था छ । बहुसंख्यक लिम्बुहरुमा यस पछिल्लो चरणलाई हेर्दा उनीहरु दिनानुदिन आफ्नो भाषा छोड्दै गईरहेको देखिन्छ । यसको मुख्य कारण भनेको आफ्नो...
-
२०८१ आश्विन २१, सोमबार
मुटुमै गासेको साइनो सार्वजनिक
काठमाडौं - टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सो गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै...
-
२०८१ आश्विन १८, शुक्रबार
भक्तपुरकै अग्रणी संस्थाको स्थापना दिवस सम्पन्न
केके मानन्धर । भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले आफ्नो स्थापनाको ६३ औंं वार्षिकोत्सवको सन्दर्भ पारेर स्थापना दिवसको आयोजना गरेको छ । यसै सन्दर्भमा सो संस्थाले साहित्यिक र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । खलःले प्रत्येक वर्ष बडा दशैंको घटस्थापनको दिन यसरी वार्षिकोत्सवको कार्यक्रम गर्दै आएको छ । सोही बमोजिम यो वर्ष २०८१ असोज १७ गते (नेपाल संवत् तिथि बमोजिम...
-
२०८१ आश्विन १७, बिहिबार
लिम्बू भाषामा ‘मिघम्ब’ म्युजिक भिडियो को सार्वजनिक
ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित भब्य कार्यक्रममा लिम्बू सचेतनामुलक म्युजिक भिडियो ‘मिघम्ब’को सार्बजनिक भएको छ । मिघम्बलाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होम कुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पुर्ण सेलिङले संयुक्त रुपमा स्विच थिचेर सार्वजनिक गरेका हुन् । मिघम्बलाई आत्मिय जनहरुको घर, घरमा पेन ड्राइभ मार्फत समेत...
-
२०८१ आश्विन १४, सोमबार
‘आँशुको मूल्य’को म्युजिक भिडियो सार्वजनिक
नेपालको संगीत अाकाशका चर्चित एवम् लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘आँशुको मूल्य’को म्युजिक भिडियो मोडल सदिक्षा पाण्डेको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ । बेमेल माया प्रेममा हुने एक आपस बीचको सम्बन्ध लाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ सफल भएका छन् । अलोन रेशमको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथोकी, सदिक्षा...
-
२०८१ आश्विन ११, शुक्रबार
गायिका सुशिला बस्नेत तिमिल्सिनाको ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक
चर्चित गायिका सुशिला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिम्रो मायाको छहारीमा’ सार्वजनिक भएको छ । प्रतिमा लामिछानेको शब्द रचना, प्रभुराज ढकालको सङ्गीत, मनोहर सुनामको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको स्टुडियो छायांकनसहितको भिडियो सार्वजनिक भएको हो । यस गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको ढुकधुकि...
-
२०८१ भाद्र ३०, आइतबार
विश्व कृतिमानीहरुको नेपालभाषाको गीत मिखां छ्न्त खन या म्युजिक भिडियो सार्वजनिक
विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचना एवं स्वर रहेको नेपालभाषाको एल्बम मतिनाया खँ भित्र रहेको नेपालभाषाको गीत ''मिखां छन्त न्ह्यने खन म्हुतुं नवाये मफुत''( अाँखाले देख्यो तिमि नै तर खोल्न सकिंन मुख) गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि भाषा साहित्य र कला क्षेत्रमा कलम चलाउँदै निरन्तर चार दशकदेखि कविता, गीत, कथा, उपन्यास, हाइकु, तान्का, मुक्तक...
-
२०८१ भाद्र ३०, आइतबार
नेपालभाषाको म्युजिक भिडियोमा पल शाह
नेपालको चलचित्र जगतका लोकप्रिय नायक पल शाह नेपालभाषाको नयाँ म्युजिक भिडियो मार्फत नेवाः संगीत क्षेत्रमा पदार्पण गरेका छन् । उनले नव गायक गोपाल कृष्ण महर्जनको नेपालभाषाको गीत ‘अयलाः अयलाः’ मा नायिका सृष्टि महर्जन संग अभिनव गरेका हुन् । शनिबार काठमाडौं सुन्धारास्थित सिटिसि मलमा रहेको सिडिसि सिनेमामा उक्त म्यूजिक भिडियो प्रिमियर गरिएको हो । म्यूजिक भिडियो प्रिमियरको दौरान दर्शकदीर्घाको उपस्थिती निकै...
-
२०८१ भाद्र २६, बुधबार
उत्ताउलो जवानीपछि बबिताको "तिमी नै त हौ ” सार्वजनिक
नेपालको म्युजिक भिडियो क्षेत्रकी चर्चित निर्देशक बबिता श्रेष्ठ मलेकु को निर्देशनमा तयार भएको अहिलेका व्यस्त मोडल सरोज गिरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा के.सी.को स्वर रहेको सो गीतका रचनाकार अमृत भारती हुन् । मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ । रामकुमार...


