साहित्य-कला
-
२०८० भाद्र ५, मंगलबार
मदनकृष्ण श्रेष्ठकी नातिनी को कविता संग्रह सार्वजनिक
अभिनय जगतका हास्य सम्राट कहलिएका विख्यात कलाकार मदनकृष्ण श्रेष्ठकी नातिनी गृष्मा श्रेष्ठ को " दि पार्टिकुलर मार्श ” शिर्षकको अंग्रेजी कविता संग्रह सार्वजनिक गरिएको छ । मंगलबार पाठशाला नेपालको मदनकृष्ण नाट्यशालामा सम्पन्न पुस्तक सार्वजनिक कार्यक्रममा विशिष्ट चिकित्सक डा जगदिश लाल वैद्य , साहित्य अन्वेषक प्रकाश सायमि लगायत समालोचक प्रा महेश पौड्याल र अनुराधा लगायतले प्रकाशित पुस्तक बारे मन्तव्य...
-
२०८० भाद्र ५, मंगलबार
अभिनेता ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै
काठमाडौँ, दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ । निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गर्नुभएको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अभिनेता...
-
२०८० भाद्र ३, आइतबार
म्युजिक भिडियो समाजद्वारा संगीतकार शम्भुजित बास्कोटालगायतका स्रष्टाहरु सम्मानित
-
२०८० श्रावण ३१, बुधबार
चितवनमा हुने ‘लक्की फिल्मी अवार्ड २०८०’मा बसुन्धरा भुसाललाई लाइफटाइम अवार्ड
लक्की मिडिया हाउस चितवनको आयोजनामा हुने भनिएको ‘लक्की फिल्मी अवार्ड २०८०’ यही असोजको पहिलो साता हुने भएको छ । मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले चितवनको लक्कि मिडिया हाउसले फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोजक मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले अवार्डको तयारी तीब्र पारिएको जानकारी दिनुभएको हो । अवार्डको कार्यक्रममा दुई दर्जन विधामा...
-
२०८० श्रावण २९, सोमबार
एनिमेशन चलचित्र लाखेको दोश्रो गीत सार्वजनिक
बेलायतको यन्त्र कला ले नेपाल राष्ट्रको नामबाट स्थापना गरिएको नेपाल सम्बत का प्रवर्तक शंखधर साख्वाःलाई लिएर नेपालको पहिलो एनिमेटेड संकिपा " लिजेण्ड अफ शंखधर” पछी निर्माण गर्दै गरेको दोश्रो एनिमेशन चलचित्र "लाखे”;को दोश्रो गीत " जय जय लाखे ” को एक कार्यक्रम बीच शनिबार प्रिमियर गरिएको छ । यी दुबै चलचित्रहरुका निर्देशक संयुक्त श्रेष्ठ ले गरेका हुन् । नेपाली र नेपालभाषामा समेत गरी दुबै भाषामा रहेको...
-
२०८० श्रावण २९, सोमबार
बाघभैरब महिमा अब म्युजिक भिडियोमा
सन्चारकर्मिका रुपमा परिचय बनाएका चलचित्र निरर्थक ललेन्द्र शाक्यको निर्देशनमा किर्तिपुरको आराध्य देव बाघभैरब को महिमा दर्शाउने" जय जय बाघभैरब ” भजनलाई म्युजिक भिडियोका रुपमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सोमबार किर्तिपुरको किर्तिपुर सिनेप्लेक्समा सार्वजनिक गरिएको भजनमा बाघभैरब महिमा गानका साथै बाघभैरब उत्पत्ति बारे प्रचलित जनश्रुतिमा आधारित किम्बदन्तिलाई पनि बाल कलाकारहरुको माध्यमबाट...
-
२०८० श्रावण २९, सोमबार
कवि तथा गीतकार सरला श्रेष्ठको "माटोको महिमा” सार्वजनिक
प्रसिद्ध कवि तथा गीतकार सरला श्रेष्ठको राष्ट्रिय भावनाले ओतप्रोत गीत "माटोको महिमा”को एक भव्य समारोहका बीच लोकार्पण सम्पन्न भएको छ । नारायण ओलीको संगीत मदनकृण्ण श्रेष्ठ र अन्जु पन्तको स्वर गोपाल रसाईलीको संगीत संयोजन रहेको उक्त गीतको लोकार्पण कार्यक्रममा अग्रज व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, विश्व वल्लभ मन्जुल वरिष्ठ कलाकार मदनकृण्ण श्रेष्ठ गायिका अन्जु...
-
२०८० श्रावण २६, शुक्रबार
मिसेस् नेपाल वर्ल्डको तयारी तीव्र
विवाहित महिलाहरुको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको नारीको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड यस वर्ष पनि हुने भएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस् नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्। उनका अनुसार यस वर्ष पनि मिसेस् नेपाल वर्ल्डको विजेताले अमेरिकामा...
-
२०८० श्रावण २६, शुक्रबार
मेरो तीज गीत भिन्न छ भन्दै तिलक रामदामको गीत सार्वजनिक
तिलक रामदामको तीज गीत "मोहनी लगायो कानको झुम्काले ” हालै सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, रचनाकार, संगीत भर्न गर्न सक्ने क्षमता भएका प्रतिभा हुन् । यस अघि उनको "चकलेटी हिरो" बोलको तिज गीत सार्वजनिक भएको थियो । सोही अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन् । अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बीचको शंका र मनमुटाव गीतमा...
-
२०८० श्रावण २६, शुक्रबार
अभिनेत्री गुरुङ्गको कविता सार्वजनिक
चलचित्र ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ ’ को शुक्रबार एक कार्यक्रमको बीच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित सो कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योती राज राई लगायतले कविता संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाईका अनुभवहरु कविता मार्फत उतारेको बताइन् । ‘म राम्रो...
-
२०८० श्रावण २५, बिहिबार
अमेरिकाबाट आएका हिरोसित आराध्यलक्ष्मी
नेपालभाषाको गीतसंगीत र सिनेमाका नायिका , कोरियोग्राफर, मोडल र निर्देशकका रुपमा बहु चर्चित प्रतिभा आराध्यलक्ष्मी खड्गी अब गायिकाको रुपमा पनि अगाडि बढेका छन् । उनको गायनमा डेब्यु को रुपमा " मतिनाया देशय् ”( मायाको देशमा) बोलको नेपालभाषाको गीतको म्युजिक भिडियो विहिबार सार्वजनिक गरिएको छ । रासु अर्थात राम खडगी र सुर्जलक्ष्मी खडगी प्रस्तुतकर्ताका रुपमा रहेको बहु प्रतिभाशाली व्यक्तित्वका रुपमा...
-
२०८० श्रावण २४, बुधबार
संगीत शिक्षाको महत्व’ विषयक अन्तर्क्रिया सम्पन्न
राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजनामा काठमाडौंको कपन स्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा ‘संगीत शिक्षाको महत्व’ विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सम्पन्न भएको हो । अन्र्तक्रिया कार्यक्रममा संघका महासचिव योगेन्द्र उपाध्यायले संगीत शिक्षाको महत्वका बारेमा प्रकाश पारेका थिए । संगीतमै स्नातकोत्तर गरेका योगेन्द्रले संगीतको औपचारिक अध्ययन गरेर संगीतमा लाग्नुका फाइदाहरु बारे...


