STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७९ चैत्र १९, आइतबार

    हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सुची सार्वजनिक

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करणका लागि आवदेन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको तेस्रो संस्करणका अवार्डका लागि आवेदन...

  • २०७९ चैत्र १३, सोमबार

    भिनुमा बनिन् मिस लिम्बू

    काठमाडौं- ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस लिम्बू...

  • २०७९ चैत्र ११, शनिबार

    शताब्दि पुरुष सत्यमोहन जोशीसहित दुईसय सर्जकलाई ‘नइ कीर्ति रत्न’

    नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिबृद्धिको लागि मन, वचन र कर्मबाट पुर्याएको विशिष्ट योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनबाट शताब्दि पुरुष अमर स्रष्टा सत्यमोहन जोशी सहित २०० जना सर्जकलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरेको छ । आगामी २०८० वैशाख ३० गते वाङ्गमय शताब्दि पुरुष अमर स्रष्टा सत्यमोहन जोशीको जन्मदिनको पावन अवसर पारेर काठमाडौँ, टङ्गालको अम्रपाली सभाकक्षमा  ‘नइ...

  • २०७९ चैत्र ९, बिहिबार

    भूपाल प्रज्ञापरिषद् द्वारा नइको कृति सौजन्यता ग्रहण

    भूपालमानसिंह कार्की प्रज्ञापरिषदले नइ प्रकाशनको रजत महोत्सव सुसम्पन्न भएपछि प्रकाशित दुई ग्रन्थ "नइ कीर्ति लय' कवितासङ्ग्रह र "नइ प्रकाशन : कीर्ति र आकृति' निबन्ध सङ्ग्रहको प्रकाशन सौजन्यता ग्रहण गरेको छ । ८०८ पृष्ठको 'नइ प्रकाशन : कीर्ति र आकृति' निबन्ध सङ्ग्रह  र १५२ पृष्ठको 'नइ कीर्ति लय' कवितासङ्ग्रहमा देशदेशान्तरका २०० जना स्रष्टाको सहभागिता रहेको छ । साहित्यकार भगवती बस्नेतको सम्पादनमा यी...

  • २०७९ चैत्र ९, बिहिबार

    ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने

    हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’ गीत एक जमानामा असाध्यै लोकप्रिय भएको थियो भने सो गीत को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म  लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो । शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका थिए ।  सोही गीतको सिक्वेलका रुपमा ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ रेकर्ड भएको कुराको  गीतकार शंकरले ...

  • २०७९ फाल्गुण २९, सोमबार

    प्रसुनजंग पोखरेलले जिते वर्ल्ड राईजिङ स्टार २

    जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राईजिङ स्टार २०२३ प्रतियोगितामा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन् । उनी नेपालको डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन् । प्रतियोगितामा उनले राष्ट्रिय पोसाकको उपाधि पनि जितेका छन् । थाइल्यान्डको टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्सअप भएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । परिवर्तन इभेन्ट...

  • २०७९ फाल्गुण २९, सोमबार

    राष्ट्रिय समाबेशी म्युजिक अवार्डमा नेपालभाषाका लगायत उत्कृष्ट ४२ विधामा अवार्ड प्रदान

    विभिन्न भाषाका गीतलाई समेटेर आयोजना हुँदै आएको नेपालको पहिलो समाबेशी अवार्ड राष्ट्रिय समाबेशी म्युजिक अवार्ड –२०७९ को छैटौं संस्करण आईतबार ललितपुरको पुल्चोक स्क्वायर होटलमा भव्यताका साथ सम्पन्न भएको छ । संघीय मामला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यता तथा पूर्व सभामुख चित्रलेखा यादवको आतिथ्यतामा सम्पन्न सो अवार्ड समारोहमा विभिन्न ४२ विधामा अवार्ड प्रदान गरियो । कार्यक्रमको...

  • २०७९ फाल्गुण २८, आइतबार

    जनक रावलको कथासङ्ग्रह लोकार्पण

    स्रष्टा जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार तथा उपन्यासकार...

  • २०७९ फाल्गुण २८, आइतबार

    संसारकै अग्लो दाबी गरिएको भिमसेन मुर्ति महिमा अब म्युजिक भिडियोमा

    ललितपुर सांस्कृतिक शहर सुनाकोठीमा स्थापना गरिएको  संसारकै सबैभन्दा अग्लो दाबी गरिएको  भीमसेन मुर्तिलाई लिएर बनाइएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनाकोठिका ९८ वर्षीय जेष्ठ महिला धनमाया महर्जनको समुपस्थितिमा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले म्युजिक भिडियोको लोकार्पण गरे । कार्यक्रममा बोल्दैै वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यले...

  • २०७९ फाल्गुण २६, शुक्रबार

    राष्ट्रिय समावेशी म्युजिक अवार्ड मा आइतबार विभिन्न व्यक्तित्वहरु सम्मानित हुने

    "नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३ को समापन कार्यक्रम यहि आइतबार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न हुने भएकोछ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ...

  • २०७९ फाल्गुण २५, बिहिबार

    विश्व विख्यात भारतीय बाँसुरीवादक अश्विन श्रीनिवासनको कन्सर्ट नेपालमा

    अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका विश्व विख्यात बांसुरीवादक अश्विन श्रीनिवासनले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यही आइतवार (फागुन २८/मार्च १२) का दिन आयोजना गर्न लागेको “नाद रंग – कलर्स अफ साउन्ड, कन्सर्ट बाँसुरी लाइभ” कार्यक्रममा श्रीनिवासनलाई प्रख्यात तबलावादक ओजस अढियाले तबलामा साथ दिनेछन् । दुई वर्षको उमेरमा भारतीय शास्त्रीय सङ्गीत सिक्न शुरु गरेका आश्विन...

  • २०७९ फाल्गुण २१, आइतबार

    जनजाति खबरका संरक्षक विजयरत्न लगायतलाई नाट्यश्वर कला सम्मान

    नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंट को आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड  समारोहमा जनजाति खबर का संरक्षक विजयरत्न तुलाधर असंबरे लाई " नाट्यश्वर नेवाः पत्रकारिता सम्मान ”  द्वारा सम्मानित गरिएको छ । सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् । कला...

Pages