उपत्यका
-
२०८२ चैत्र २६, बिहिबार
असनमा प्रत्येक हप्ता सांस्कृतिक उत्सव हुने
काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वि सं २०८३ वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने उद्देश्यले उत्सव गर्ने निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेकाे थियो । यसै क्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख...
-
२०८२ चैत्र २२, आइतबार
चलचित्र बिकास बाेर्डले पेजथ्री अवार्डलाई सघाउने
चलचित्र विकास बाेर्डले बाेर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र समितिले कुनै पनि भाषाका चलचित्र का लागि प्रदान गरिने आर्थिक सहयोगकाे उच्चतम रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शनिबार सिटीसेन्टरकाे फुड काेर्टमा आयाेजना गरिएको पाँचौ पेजथ्री पिपुल्स च्वइस अवाञ्छित ११४५ घाेषणा कार्यक्रममा बाेल्नु हुँदैन बिकास बाेर्डका दिनेश राज दाहालले आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले यसरी...
-
२०८२ चैत्र २१, शनिबार
शाक्यहरुकाे एकता दर्शाउन भाेजकाे आयाेजना
काठमाण्डौंका शाक्यहरु मात्र सम्मिलित हुने १० वटा बहालहरुलाई समेटेर स्थापना गरिएको शाक्य महाविहार संघको आयोजनामा यस वर्ष दोस्रो पटक शाक्य संघदान (संघभोज) शाक्य भोज विहीबार ल्हुति पुन्हिकाे दिन सम्पन्न भएको छ । विभिन्न बहाः बहीका शाक्यहरुकाे उपस्थितिमा आयोजना गरिने यस शाक्य संघ भोजमा श्री दीपंकर तथागत समक्ष पूजा गरी उपस्थित हुनुभएका महानुभावहरुलाई संघदान पनि गरिएको छ । संघका महासचिव संघरत्न...
-
२०८२ चैत्र १९, बिहिबार
संस्कृति तथा सम्पदा संरक्षण अभियानमा पत्रकार
नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौं महानगरपालिकासंग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्र अन्तर्गत बिहीबार राजधानीमा आयोजना गरेको सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका विषय विचार गोष्ठीका सहभागीहरुले संस्कृति तथा सम्पदा संरक्षण गर्न पत्रकारहरुले तथ्यमा आधारित रिपोर्टिङ गरी सचेतना फैलाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले ले सम्पदामा भइरहेको अतिक्रमण, ढिलासुस्ती तथा...
-
२०८२ चैत्र १३, शुक्रबार
काठमाडौँकी कार्यवाहक मेयर डंगोलद्वारा प्रधानमन्त्री शाहलाई बधाई
काठमाडौँ - काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट देशको प्रधानमन्त्री पदमा नियुक्त भएका शाहलाई डंगोलले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन्। प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै कार्यवाहक मेयर डंगोलले करीब साढे तीन वर्ष काठमाडौँ महानगरको मेयर र उपमेयरको रूपमा...
-
२०८२ चैत्र ११, बुधबार
सेतो मच्छिन्द्रनाथ) को रथको रेखाचित्र अभिलेखीकरण सम्पन्न : ऐतिहासिक योगदान
काठमाडौं । काठमाडौंको ऐतिहासिक एवं सांस्कृतिक धरोहर जनबहाः द्यः (सेतो मच्छिन्द्रनाथ) को रथ निर्माण प्रक्रिया र त्यसको प्राविधिक पक्षलाई समेटेर तयार पारिएको 'Drawing Documentation of Jana Bahah Dyah Chariot' (जनबहाः द्यः रथ रेखाचित्र अभिलेखीकरण) कार्य सफलतापूर्वक सम्पन्न भएको छ । 'Architecture of Jatras, Nepal' को अगुवाइमा भएको यस महत्वपूर्ण कार्यका लागि दुई वर्षको अथक प्रयास र मेहनत लागेको थियो...
-
२०८२ फाल्गुण २४, आइतबार
केन्द्रीय मानन्धर संघकाे समुदाय जोड्ने परम्परागत अभियान सम्पन्न
देशभरीका मानन्धर समुदायको छाता संगठन केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको धरानदेखि पश्चिमको नेपालगन्जसम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर कार्यक्रम गर्दैै आएको छ । याे वर्ष संघ स्थापना भएकाे ७३ वर्ष पुरा भएकाे अवसरमा हजारौंको संख्यामा सहभागीता सहित मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष...
-
२०८२ फाल्गुण २४, आइतबार
काठमाडौं विश्वकै प्रदूषित शहरको स्थानमा, घरबाहिर ननिस्कन आग्रह
काठमाडौं - काठमाडौं उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि घाम राम्रोसँग नलाग्नु र वायुमण्डलमा रहेका फोहोरका कणहरू सतहमा झर्ने क्रम बढेसँगै वायु प्रदूषण बढेको हो। वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु एयरका अनुसार हाल काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये तेस्रो स्थानमा परेको छ। वायुमण्डलमा धुलो, धुँवा तथा अन्य प्रदूषक कणहरूको मात्रा बढ्दै जाँदा वायुको...
-
२०८२ फाल्गुण २२, शुक्रबार
रञ्जु दर्शनाको जीत सुनिश्चित
काठमाडौँ । काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएको छ । २३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत ल्याएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रबल थापाले ५ हजार २१६ मत ल्याएका छन् । करिब २९ हजार मत खसेको यो क्षेत्रमा मत गन्न अब करिब ५ हजार मात्रै बाँकी रहेको छ । गन्न बाँकी रहेको मत...
-
२०८२ फाल्गुण २१, बिहिबार
काठमाडौँमा ६०-६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
काठमाडौँ - प्रतिनिधिसभाको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए । खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा...
-
२०८२ माघ २७, मंगलबार
लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव
भोजपुर, जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत ९रैथाने० ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ । गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित पाँच दिनसम्म महोत्सव सञ्चालन गरिएको हो ।सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने...
-
२०८२ माघ २७, मंगलबार
खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा
बागमती, २७ माघ स् खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो । कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा...


