-
२०७४ माघ ९, मंगलबार
राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम
विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल...
-
२०७४ माघ ९, मंगलबार
दोस्रो पुस्ताको राडार सञ्चालनमा आउँदै
काठमाडौँ, ९ माघ (रासस) ः नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान भएको उच्च क्षमताका ‘टु जी राडार’ केही दिनभित्रै सञ्चालनमा ल्याउन लागिएको हो । प्राधिकरण, यहाँस्थित जापनी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले...
-
२०७४ माघ ९, मंगलबार
कान्छीमा श्वेता र दयाहाङको रोमान्स
ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यनरबाट ‘कान्छी’ निर्माण भएको छ । यसको ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् । निर्देशन आकाश अधिकारी हुन् । ट्रेलर हेर्दा फिल्म प्रेम-रोमान्सकै सेरोफेरोमा घुमेको बुझ्न सकिन्छ । फिल्मलाई हास्यरसयुक्त...
-
२०७४ माघ ७, आइतबार
विद्यासुन्दरलाई विज्ञ समूहको सुझावः रानीपोखरीलाई पैसा कमाउने पार्क नबनाऊ
७ माघ, काठमाडौं । रानीपोखरीको पुननिर्माणमा देखिएको विवाद सुल्झाउने गरी गठन भएको विज्ञ समितिले रानीपोखरीको पुनर्निर्माण पैसा आर्जन गर्ने उद्देश्यका साथ नगर्न सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बुझाइएको प्रतिवेदनमा रानीपोखरी प्रताप मल्लकै पालाको जस्तौ शैली र प्रविधिमा निर्माण गर्न सुझाव दिइएको छ । मेयर शाक्यले रानीपोखरीमा पार्क बनाउने र त्यहाँ वरपर कफी सप खोल्ने...
-
२०७४ माघ ४, बिहिबार
हाम्रो बारेमा
नेपाल र जापानबीचको सम्बन्ध सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाइ कावागुचीको नेपाल भ्रमणबाट सुरू भएको हो । उनले नेपाललार्इ जापानीहरू बीच परिचय दिए । त्यसको धेरै पछि सन् १९५६ मा मात्र दुर्इ देशका बीचमा दौत्य सम्बन्ध स्थापना भएको भए पनि बुद्ध जन्मस्थलका रूपमा लुम्बिनी जापानीहरूका लागि आकर्षण केन्द्र रह्यो भने नेपालीहरूका लागि जापान शिक्षा, ज्ञान र विकासका लागि आकर्षक रह्यो । पछिल्ला वर्षहरूका...
-
२०७४ माघ ४, बिहिबार
केपी ओलीले भने– सरकारले तोकेको प्रदेश राजधानी र प्रमुखमा हाम्रो सहमति छैन
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नियुक्त गरेको प्रदेश प्रमुखका साथै प्रदेशको अस्थायी राजधानीबारे वाम गठबन्धनको समर्थन नरहेको बताएका छन् । थाइल्याण्डमा स्वास्थ्य उपचार गराएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले सरकारलाई प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने आफूहरुले सरकारलाई सहमति दिएको भएपनि मनपरी नियुक्ति गरिएको आरोप लगाए...
-
२०७४ माघ ४, बिहिबार
नेपालले बनायो हवाइजहाज
काठमाडौँ, ४ माघ (रासस) ः विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ । विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको...


