STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिस एण्ड मिसेज जापान नेपाल सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ७, सोमबार

जापनमा रहेका विभिन्न नेपालीहरुको प्रतिभाको विकासको लागि र जापानमा रहेका नेपालीहरुको प्रतिभा प्रस्फुटनको उद्देश्यले सिन्जु कर्पोरेसन को आयोजनामा मिस एण्ड मिसेज जापन नेपाल हिजो आइतवार सम्पन्न भएको छ । जसमा सहभागीहरु मध्य फस्ट रहनरअप हुन सफल आकांक्षा नकर्मी रहेका छन भने सेकेन्ड रनरअपको रुपमा प्रियंका कार्की हुन सफल भएकी छिन भने मिस्टर एण्ड मिस जापानको उपाधी अनन्या गुरुङले जित्न सफल भएकी छिन।
Categorized in सिनेमा