उपत्यका
-
२०७८ चैत्र २०, आइतबार
ज्येष्ठ कम्युनिष्टलाई सम्मान गरिँदै
नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ ।सो पार्टीले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो । यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको सो निर्णय थियो । विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ । विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना...
-
२०७८ चैत्र २०, आइतबार
स्थानीय तह निर्वाचन स् ‘नेतृत्व गर्न महिला अघि आउनैपर्छ’
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका लागि आवश्यक कर्मचारी, निर्वाचन अधिकृतको नियुक्ति र सामग्रीको जोहोसम्मका काम गरिरहेको छ । आयोगले जस्तै दलहरूले पनि आ आफ्ना सङ्गठन , भेला, बैठक तथा सभालाई तीव्र बनाएका छन् । निर्वाचन नजिकिँदै गर्दा बागलुङमा सरगर्मी बढेको छ ।...
-
२०७८ चैत्र २०, आइतबार
छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता हुने
बिस्का जात्राको अवसर पारेर ओस्ला नेपालले मध्यपुर थिमिमा छैटौँ उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता आयोजना गर्ने भएको छ । ओस्ला नेपालले आज मध्यपुर थिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले यही चैत २६ गते उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिताको आयोजना गर्ने बताउनुभयो । प्रतियोगितामा उपत्यकाका ३५ देखि ४० धिमे खलः तथा पुचः को सहभागिता रहने जनाउँदै उहाँले एउटा खलः तथा...
-
२०७८ चैत्र १९, शनिबार
उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगिता हुने
भक्तपुर - भक्तपुरमा यही चैत २६ गते उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगिता हुने भएको छ । आयोजक ओस्ला नेपालले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै धिमेबाजाको बिशेषता र व्यापकतालाई दृष्टिगत गर्दै यसलाई परिस्कृत र उत्कृष्ठ बनाउनका लािग प्रतियोगिताको आयोजना गरिएको जनाएको हो । प्रतियोगताको प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार रहेको आयोजकले जनाएको छ । मध्यपुर थिमि...
-
२०७८ चैत्र १९, शनिबार
काठमाडौंमा पाहाँचःह्रे मनाइयो
काठमाडौं - हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीहरु पाहाँचःह्रे मनाउने गर्छन्। स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो। यसलाई पासाचःह्रे, पिसाच चतुर्दशी तथा लाभाचःह्रे पनि भन्ने गर्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चःह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ। पाहुना र साथीलाई समेत नखत्या बाेलाइन हुँदा यसलाई...
-
२०७८ चैत्र १९, शनिबार
शाक्य महाविहार संघले नयाँ नेतृत्व चयन गर्दै मेयरलाई गरे सम्मान
बुद्ध धर्म , बुद्ध कर्म , बुद्ध वचन, संस्कार,आचरण पालना गर्दै बुद्ध वंश र अंश संरक्षण सम्बर्द्दनको पवित्र उद्देश्य बोकेको शाक्य महाविहार संघको छैठौं साधारण सभा र दोस्रो अधिवेशन क्षेत्रपाटी पार्टी पालेसमा सम्पन्न भएको छ । सो कार्यक्रममा काठमाडाैं महानगरपालिकाका मेयर विद्या सुन्दरं शाक्य प्रमुख अतिथी रहनु भएको सो कार्यक्रम संघका अध्यक्ष शुभकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको हो । काठमाडाैं...
-
२०७८ चैत्र १५, मंगलबार
वसन्तपुको गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला
काठमाडौं - वसन्तपुरस्थित दरबारमा रहेको गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । आज साझ ४ बजे एक कार्यक्रमकाबीच गद्दी बैठकको उदघाटन गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति र्पुयाएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा...
-
२०७८ चैत्र ५, शनिबार
हरेक वर्ष करिब सय करोड भन्दा बढी बजेट छुट्याउदै आइरहेको मेयरको दावी
काठमाडौं महानगरपालिकाले सम्पदा लगायत का क्षेत्रमा भए गरेका कामकोबारे जानकारी गराउने उद्देश्यले महानगर प्रमुख बिद्यासुन्दर शाक्यद्वारा एउटा पत्रकार सम्मेलन गरेका छन् । होटल येलो प्यागोडामा गरिएको प्रेस सम्मेलनमा मेयर शाक्यले नेपालको संविधानले मुलुकको मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदा, भाषा आदिको संरक्षण सम्बर्द्धन एवं प्रवर्द्धन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही अनुरुप स्थानीय...
-
२०७८ चैत्र ४, शुक्रबार
गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी
विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि पूर्णरुपमा खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गद्दी बैठक पूर्णरुपमा खोल्ने तयारी पूरा गरेर केही दिनमै हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट यससम्बन्धी निर्णय गर्न लागिएको हो । गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनस्र्थापना एवं सशस्त्र द्वन्द्वकालका...
-
२०७८ चैत्र ३, बिहिबार
बसन्तपुरमा होली विशेष समारोह
काठमाडौं - फागु पूर्णिमाका दिन मनाइने रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। यसैक्रममा काठमाडौं उपत्यकावासीले रंग साटासाट तथा अबिर दलेर होली मनाएका छन्। काठमाडौंको बसन्तपुरमा होली विशेष समारोह आयोजना गरिएको छ। नेपाल प्रहरीको सांगीतिक प्रस्तुतिसमेत रहेको बसन्तपुरमा युवा युवतीले अबिर लगाएर नृत्य गरेर फेस्टी मुडमा होली मनाएका छन्। त्यसैगरी...
-
२०७८ चैत्र २, बुधबार
उपत्यकाको होलीमा सुरक्षा कडा, जथाभावी रङ दल्नेलाई कारबाही
काठमाडौँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ...
-
२०७८ चैत्र २, बुधबार
नेपालभाषा एकेडेमीमा यज्ञरत्न धाख्वाः कुलपति
नेवाः वाङमय क्षेत्रमा प्राज्ञिक संस्थाको रुपमा चिनिएको नेपालभाषा एकेडेमीमा यज्ञरत्न धाख्वाः सर्वसम्मतिबाट कुलपतिमा नियुक्त हुनु भएको छ। पहिलेका कुलपति चित्तरन्जन नेपाली अस्वस्थताको कारण तत्कालिन सदस्य सचिव मल्ल के सुन्दरको अध्यक्षतामा सम्पन्न साधारण सभाले उहाँलाई सर्वसम्मतिले कुलपतिका रुपमा चयन गरिएको हो। मङ्गलबार बसेको नयाँ कार्यसमितिको बैठकले उपकुलपति मल्ल के सुन्दरलगायत सदस्य सचिव डा....


