STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७७ फाल्गुण ११, मंगलबार

    स्थगित रहेकाे ‘बी’ डिभिजन लिग फुटबलका बाँकी खेल आजदेखि

    शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुँदैछन् । कोरोना महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष ५ चैतमा स्थगित गरिएकाे थियाे । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एसाेसिएस र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र...

  • २०७७ फाल्गुण ९, आइतबार

    २६ खेलाडी ‘एनएनआईपीए स्पोर्टस अवार्ड’बाट सम्मानित

    भक्तपुर – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले १३औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेतासहित २६ जना खेलाडीलाई १५औँ संस्करणको ‘एनएनआईपीए अवार्ड’बाट आज सम्मान गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ निगु पुखु (दुृई पोखरी) मा शनिबार मध्यपुरथिमि नगरपालिका स्थानीय आयोजक रहेको अवार्ड वितरण कार्यक्रममा अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय खेल सङ्घले गरेको सिफारिसका...

  • २०७७ फाल्गुण ७, शुक्रबार

    सन्दीप आईपीएलमा बिकेनन्

    नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा बिकेनन् । उनीअनसोल्ड भएका छन् । चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । तर सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । सन्दीपले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपिएल खेलेका थिए । सन्दीप न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए । गत सिजनमा दिल्लीले सन्दीपलाई पूरै बेन्चमा...

  • २०७७ माघ २४, शनिबार

    आइपिएल अक्सनमा ८ नेपाली खेलाडी

    आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् । आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो । अक्सनको दर्तामा सहभागी खेलाडीहरु १ हजार ९७ जना रहेका छन् । यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन् । नेपालबाट ८ खेलाडी अटाएका छन् । तर कुन कुन खेलाडी छन् भन्ने खुलाइएको छैन । अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुँदै छ । एसोसिएट २७ मध्य...

  • २०७७ माघ १९, सोमबार

    राष्ट्रिय च्याम्पियन श्रेष्ठले टेबलटेनिस एकेडेमी खाेले

    काठमाडौँ – आठ पटककी राष्ट्रिय च्याम्पियन टेबल टेनिसकी नविता श्रेष्ठले टेबलटेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छन् । ‘स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी’ नाम दिइएको एकेडेमीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले एकेडेमीको संयुक्त रुपमा उद्घाटन गरे । टेबल टेनिसबाट खेल जीवन सुरुआत गर्न चाहनेका लागि लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीमा...

  • २०७७ माघ १८, आइतबार

    प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

    ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित  ट्रफी र पदक चुुम्न सफल भएको हो । वडा नं १५ का तर्फबाट फुटसलका  खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनुभएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन,...

  • २०७७ माघ १७, शनिबार

    आर्मी क्लबलाई प्रधानमन्त्री कप क्रिकेट उपाधि

    काठमाडौँ – चौथाें संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबले हात पारेको छ । आर्मीले नेपाल एपीएफसीलाई ३३ रनले पराजित गर्र्दै पहिलो पटक उपाधि जितेको हो । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ११ रन बनाएको थियो । जितका लागि २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर तीन बलमा एक सय ७८ रनमा समेटियो । एपीएफका आसिफ शेखले ६१...

  • २०७७ माघ १७, शनिबार

    आहा ! रारा गोल्डकप चैतमा

    मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण चैतमा हुने भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर चैत १७ देखि २८ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । ए डिभिजन क्लब, मोफसलका क्लब, आयोजक सहारा क्लब र विदेशी क्लबसहित १२ टिम सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । नेपालका कुन–कुन र विदेशी कुन टिम आउँछ भन्ने...

  • २०७७ माघ १०, शनिबार

    सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

      नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिनुभएको हो । टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो । होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन...

  • २०७७ माघ ७, बुधबार

    एन्फा कार्ययसमितिमा मनोनयन व्यवस्था हटाइयाे

    काठमाडाैँ - पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । यस अघिको व्यवस्था अनुसार केही कार्यसमितिले परिस्थिति अनुकुल पदाधिकारी मनोनयन गरिरहेको थियो । साधारण सभाले १७ सदस्यीय कार्यसमितीलाई बढाएर २१ सदस्यीय...

  • २०७७ पौष २८, मंगलबार

    गौरिका र मन्देकाजी उत्कृष्ट, अरुणाले जितिन् पिपुल्स च्वाइस

    पौडी खेलाडी गौरिका सिंह र  (साग) मा दुई स्वर्णपदक जितेका मन्देकाजी श्रेष्ठ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । गौरिका सिंहले यो वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन् । आज आयोजित १७ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत गौरिकाले उत्कृष्ट महिला वर्ष खेलाडीको अवार्ड जितेकी हुन् । यसैगरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा मन्देकाजी उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भएका हुन् ।  ...

  • २०७७ पौष २१, मंगलबार

    पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

    काठमाडाैँ - नेपाल खेलकुद पत्रकारको आयोजना हुन लागको १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत विभिन्न चार विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । हरेक वर्ष झै मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।...

Pages