STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७४ माघ १०, बुधबार

    डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

    दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको हो । धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह...

  • २०७४ माघ ९, मंगलबार

    राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

    विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल...

  • २०७४ माघ ४, बिहिबार

    केपी ओलीले भने– सरकारले तोकेको प्रदेश राजधानी र प्रमुखमा हाम्रो सहमति छैन

    एमाले अध्यक्ष  केपी शर्मा ओलीले सरकारले नियुक्त गरेको प्रदेश प्रमुखका साथै प्रदेशको अस्थायी राजधानीबारे वाम गठबन्धनको समर्थन नरहेको बताएका छन् । थाइल्याण्डमा स्वास्थ्य उपचार गराएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै  ओलीले सरकारलाई प्रदेश  प्रमुख र अस्थायी राजधानी तोक्ने आफूहरुले सरकारलाई सहमति दिएको भएपनि मनपरी नियुक्ति गरिएको आरोप लगाए...

  • २०७४ माघ ४, बिहिबार

    नेपालले बनायो हवाइजहाज

    काठमाडौँ, ४ माघ (रासस) ः विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ । विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको...

Pages