STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ मङ्सिर ४, बिहिबार

    बुधबार थपिए १ हजार ४४२ संक्रमित

    काठमाडाैं – बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८०...

  • २०७७ मङ्सिर २, मंगलबार

    नेवार समुदायले आज भाइटीका लगाउँदै

    काठमाडौं – वार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । सोमबार म्हपूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर आत्मा पूजा गर्नेले आज भाइटीका लगाउँदैछन् । किजापूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा शास्त्रीय भएको समितिका सदस्य कीर्तिमदन जोशीले बताए । कात्तिक...

  • २०७७ मङ्सिर १, सोमबार

    न्हूदँकाे उपलक्ष्यमा महावीर पुनलाई एक लाख सहयोग

    काठमाडौं –  नेपाल संवत् ११४१ न्हूदँ (नववर्ष)को उपलक्ष्यमा प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक रुपैयाँ सहयोग गरेका छन् । यस वर्ष कोरोना महामारीको कारण नववर्षको उपलक्ष्यमा गरिने भोजको रकमबाट सहयोग गरेको राजभण्डारीले जनाएका छन् । भोज र रमाइलो गरी सकिने रकम आविष्कार केन्द्रलाई दान दिने निर्णय गरेका सांसद राजभण्डारीले बताए, “यस वर्ष कोरोना महामारीका...

  • २०७७ मङ्सिर १, सोमबार

    सभागृहमा भिंतुना सभा सम्पन्न

    काठमाडौं – कोरोना संक्रमणको कारण सामाजिक दुरीमा बसी नेपाल संवत् ११४१ नववर्ष (न्हूदँ)को भिंतुना सभा (शुभकामना सभा) सभागृहमा सम्पन्न भएको छ । सभामा नेपालको राष्ट्रिय गीत, नेवारहरुको राष्ट्रिय गीत एवं जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित शुभकामना गीतबाट स्वागत गरिएको थियो भने सांस्कृतिक बाजाले उपस्थितिलाई स्वागत गरिएको थियो । नेपाल सरकारको प्रतिनिधित्व गरी आएका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको...

  • २०७७ कार्तिक ३०, आइतबार

    नेपाल संवत् नेपालीको मौलिक संवत् – मुख्यमन्त्री पौडेल

    काठमाडौं – ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई नेपालको मौलिक संवत्को रुपमा सबै नेपालीले आत्मसात गरिसकेको बताएका छन् । नेपाल संवत् ११४१ नववर्षको अवसरमा आज लक्ष्मीपूजाको दिन शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले नेपाल विविध धार्मिक र सांस्कृतिक विशेषता भएको देश भएकोले धार्मिक, सांस्कृतिक एवं जातीय एकतामा बलियो रहेको जनाएका छन् । मुख्यमन्त्री पौडेलले सार्वजनिक गरेको...

  • २०७७ कार्तिक २९, शनिबार

    लक्ष्मीपूजाका समयमा ऊर्जामन्त्री भारप्रेषण केन्द्रमा

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र पुगेर देशभरको विद्युत माग र आपूर्ति अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।  आज साँझ देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुग्नुभएको हो । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत...

  • २०७७ कार्तिक २९, शनिबार

    नेपाल सम्वत् ११४१ का अवसरमा प्रधानमन्त्रीको शुभकामना

    प्रधानमन्त्री  केपी शर्मा ओलीले  राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान  गर्नुभएको छ ।  नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनुभयो । सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर...

  • २०७७ कार्तिक २९, शनिबार

    नववर्षको अवसरमा आज भर्चुअल शुभकामना सभा

    नेपाल संवत् ११४१ नववर्ष मनाउन भर्चुअल शुभकामना सभा हुने भएको छ । आज शनिबार दिउँसो २ बजे थिमि ब्यांक्वेटमा हुने सो भर्चुअल सभालाई नेवाः युट्युबले आफ्नो फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाल संवत्का विविध पक्षमा अनुसन्धान गर्दैआएका काशिनाथ तमोटको मुख्य आतिथ्यमा हुने उक्त भर्चुअल सभालाई नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१, नेवाः देय् दबू, राष्ट्रिय विभूति शंखधर प्रतिष्ठान...

  • २०७७ कार्तिक २९, शनिबार

    आज कुकुर तिहार मनाइँदै

    यमपञ्चकको दाेस्राे दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।  घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ ।...

  • २०७७ कार्तिक २८, शुक्रबार

    तिहार सुरु :आज काग तिहार र धन्तेरस

    काठमाडौँ – हिन्दुहरुकोे दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म तिहार अर्थात यमपञ्चक मनाउँदै आइएको छ । तिहारको पहिलो दिन आज काग तिहार । यस वर्ष यमदीपदान विहीबारदेखि शुरु भए पनि काग तिहार आज शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । सायंकालमा...

  • २०७७ कार्तिक २७, बिहिबार

    थप एक हजार ९१३ मा कोरोना पुष्टि

      पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षण गरिएकामा ७५९ महिला र एक हजार १५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ । यसैगरी आज दुई हजार ३४९ जना...

  • २०७७ कार्तिक २६, बुधबार

    मंसिर २ गते भाइटीकामा सार्वजनिक बिदा

    काठमाडौं – नेवार समुदायले भाइटीका गर्ने दिन मंसिर २ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले हिजोको मन्त्रिपरिषदको बैठकमा बिदाको प्रस्ताव पेश गरेका थिए । श्रेष्ठकै प्रसतावमा मन्त्रिपरिषदबाट बिदाको निर्णय भएको हो । यसपटक नेवार समुदायले कार्तिक ३० गते लक्ष्मीपूजा,...

Pages