राष्ट्रिय
-
२०७४ माघ ४, बिहिबार
हाम्रो बारेमा
नेपाल र जापानबीचको सम्बन्ध सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाइ कावागुचीको नेपाल भ्रमणबाट सुरू भएको हो । उनले नेपाललार्इ जापानीहरू बीच परिचय दिए । त्यसको धेरै पछि सन् १९५६ मा मात्र दुर्इ देशका बीचमा दौत्य सम्बन्ध स्थापना भएको भए पनि बुद्ध जन्मस्थलका रूपमा लुम्बिनी जापानीहरूका लागि आकर्षण केन्द्र रह्यो भने नेपालीहरूका लागि जापान शिक्षा, ज्ञान र विकासका लागि आकर्षक रह्यो । पछिल्ला वर्षहरूका...


