STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ मङ्सिर १, बिहिबार

    हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था हुने

      काठमाडौं - निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ । निर्वाचन आयोगले बिहीवार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो । निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था...

  • २०७९ मङ्सिर १, बिहिबार

    आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक

    काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिए। ढुङ््गेलद्वारा जारी...

  • २०७९ मङ्सिर १, बिहिबार

    आज राति १२ बजेदेखि निर्वाचनकाे माैन अवधि

    काठमाडाैं- निर्वाचन आयाेगले आज राति १२ बजेपछि निर्वाचनको प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेकाे छ। उम्मेदवारहरूलाई चुनावकाे  प्रचारप्रसार गर्न कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्मकाे समयअवधि ताेकिएकाे थियाे ।आज राति १२ बजेपछि प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने छैनन । निर्वाचन आयोगले निर्वाचन...

  • २०७९ कार्तिक २९, मंगलबार

    चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

    काठमाडौं - सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ ।  मंसिर ४ मा  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । त्यसलाई मध्यनजर गरेर मंगलबार सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  गृह मन्त्रालयका अनुसार मतदानस्थल रहेका सार्वजनिक तथा निजी विद्यालय भने मंसिर २ देखि ५ गतेसम्म नै बन्द हुनेछन् । 

  • २०७९ कार्तिक २७, आइतबार

    मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

    काठमाडौं - मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने...

  • २०७९ कार्तिक २४, बिहिबार

    आज जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै

    काठमाडाैं - प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद...

  • २०७९ कार्तिक २३, बुधबार

    मेलम्चीको पानी राजधानी आउन किन ढिलो ?

      काठमाडौं - वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्कस निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ । विसं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो । बाढी आउने अघिल्लो दिन सुरुङ बन्द...

  • २०७९ कार्तिक २२, मंगलबार

    यस्ताे देखियाे खग्रास चन्द्रग्रहण

    काठमाडाैं - कार्तिक शुक्ल पूर्णिमाका अवसरमा आज बेलुकी लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण सकिएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे...

  • २०७९ कार्तिक २२, मंगलबार

    निर्वाचनका लागि नेपाल–भारत सीमानाका तीनदिन अघिदेखि बन्द गरिने

    काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सर्लाहीसहित मधेश प्रदेशका नेपाल–भारत सीमा नाका तीनदिन अघिदेखि बन्द गरिने भएको छ । नेपाल–भारत दुवैतर्फका सुरक्षा अधिकारी तथा जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरुबीच मंगलबार भएको छलफलबाट मतदानको तीन दिनअघि अर्थात् ७२ घण्टा अघिदेखि नै सीमा नाका सिल गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले...

  • २०७९ कार्तिक २०, आइतबार

    निहारिकाको छोराको डीएनए शिवराज श्रेष्ठसँग मेल खायो

    काठमाडौं - ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मेल खाएको छ । ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मेल खाएको हो । राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै न्यायका लागि अनसनसमेत बसेकी थिइन् । सरकारले उनको आवाज नसुनेपछि राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय,...

  • २०७९ कार्तिक १८, शुक्रबार

    आज हरिबाेधनी एकादशी पर्व मनाइँदै

    काठमाडौं - कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा...

  • २०७९ कार्तिक १६, बुधबार

    सार्वजनिक पद धारण गरेकाले प्रचार–प्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने

    काठमाडौं - सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमती अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको प्रष्टयाएका हुन् । बुधबार काठमाडौंस्थित...

Pages