STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ मङ्सिर ११, आइतबार

    समानुपातिक मतमा माओवादीलाई घण्टीले उछिन्यो

    काठमाडौं - गत आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनामा नेकपा एमालेले हालसम्म २४ लाख ७७ हजार ५९० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म २३ लाख ५५ हजार ३८७ मत पाएको छ । तेस्रो स्थानमा भने माओवादीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ५५३ मत ल्याउँदा माओवादी...

  • २०७९ मङ्सिर ९, शुक्रबार

    म्यादी प्रहरीको बिदाइ

    काठमाडाैं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी बिहीबारदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी बिहीबारदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।  “जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई बिहीबार सोही कार्यालयबाट बिदाइ गरियो”,...

  • २०७९ मङ्सिर ५, सोमबार

    देशभर शान्तिपूर्ण रुपमा ६१ प्रतिशत मतदान : निर्वाचन आयोग

    काठमाडौं - निर्वाचन आयोगले देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । आयोगले आईतवार राति पत्रकार सम्मेलन गरी देशभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको परिणाम आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको बताए । उनले अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार करिव ६१...

  • २०७९ मङ्सिर ४, आइतबार

    मतदानको समय सकियो

    काठमाडौं - मतदानको घोषित समय सकिएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्वाचन आयोगले मतदानको समय तोकेको थियो । सोही अनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको हो ।  निर्वाचन आयोगले तोकेको समय अनुसार धेरै ठाउँमा मतदान सकिएको छ भने केही स्थानमा मतदान अझै जारी छ । देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ ।  बिहान ७ बजे नै सञ्चालन हुन नसकेका मतदान केन्‍द्र, आन्तरिक विवादले केहीबेर...

  • २०७९ मङ्सिर ४, आइतबार

    १ करोड ७९ लाख मतदातामा कतिले गर्लान् मतदान ?

      काठमाडाैँ - लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरू भएकाे छ । मुलुकका ७७ वटै जिल्लामा एकै चरणमा अाज मतदान हुँदै छ ।  अधिकांश मतदान केन्द्रमा बिहान ७ देखि नै मतदान सुरू भइसकेकाे छ। सभामुख अग्निप्रसाद सापकोटाले पनि बिहान ७ बजे सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गर्नु भएको छ। बेलुका ५ बजेसम्म चल्ने मतदानका लागि १...

  • २०७९ मङ्सिर ४, आइतबार

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान जारी

    काठमाडाैं - मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले मतदान जारी रहेकाे छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा...

  • २०७९ मङ्सिर ३, शनिबार

    आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा

      काठमाडौं - नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत...

  • २०७९ मङ्सिर ३, शनिबार

    निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

      काठमाडौं - निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी...

  • २०७९ मङ्सिर ३, शनिबार

    मंसिर ४ को चुनावको अंकगणित

    काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई सय २५ महिला गरी कूल दुई हजार चार सय १२ तथा समानुपातिकतर्फ एक हजार १२...

  • २०७९ मङ्सिर २, शुक्रबार

    आचारसंहिता उल्लङ्घन गर्ने तीन उम्मेदवार र आठ सरकारी कर्मचारीलाई स्पष्टीकरण

    स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आज पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । आयोगका अनुसार बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा ९एकीकृत समाजवादी० का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही क्षेत्र ४ ९२० का लागि प्रदेशसभा सदस्यका लागि...

  • २०७९ मङ्सिर २, शुक्रबार

    मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना

    काठमाडाैं - यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएकाे छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने...

  • २०७९ मङ्सिर २, शुक्रबार

    मौन अवधि उल्लङ्घन गर्ने सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन नपाउने

    काठमाडाैं- प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय आज राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सचेत गराएको हो । “स्थिर समय...

Pages