STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८० जेठ १६, मंगलबार

    भुजेल चलचित्रकर्मिहरुले लिए कथा लेखन तथा क्यामरा प्रशिक्षण

    नेपालमा आदिबासी जनजाति मातृभाषामा फिल्म बन्ने क्रम बढ्न थालेको छ । यसै क्रममा विभिन्न भाषाभाषिका चलचित्रकर्मिहरुले आआफ्ना चलचित्रकर्मि हरुलाई प्रशिक्षित गर्ने र क्षमता अभिबृद्धिका लागि तालिम दिने काममा तिब्रता ल्याएको छ । यसैक्रममा भुजेल चलचित्रकर्मि संघको आयोजनामा दुई दिवसिय चलचित्र कथा लेखन तथा क्यामरा प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डको सहयोग मा भएको सहयोगमा जेठ१५ र १६...

  • २०८० जेठ १५, सोमबार

    पाँचौ पिम नेपाल फिल्म फेष्टिवल असार १५ मा हुँदै

    काठमाण्डौ– पिम नेपाल चलचित्र महोत्सव २०२२ को लागि आवेदन खुल्ला गरिएको छ ।  यहि असार १३ देखी १५ गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको पाँचौ संस्करणको फिल्म फेष्टिवलका आवेदन खुला गरिएको आयोजक समितिले बताएका छन् । चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र लगायतले विभिन्न विधामा आवेदन फारम भर्न सक्ने छन् । आवेदन दिने अन्तिम मिति २०८० को असार असार ७ गते सम्म रहेको आयोजक समितिको अध्यक्ष कमला जोशीले वताईन...

  • २०८० जेठ १५, सोमबार

    नेफ्टा को ११ अौं र ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अमेरिकामा हुने

    अमेरिकामा नेपाली फिल्म केन्द्रिय अवार्ड गर्ने क्रम बढ्न थालेको छ । हालैमात्र अमेरिकाको डल्लासमा ११ अौं नेफ्टा फिल्म अवार्ड को उदघाटन सम्पन्न भएको छ भने 'नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण अमेरिकाको न्यूयोर्कमा अगष्ट १२ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल...

  • २०८० जेठ ३, बुधबार

    नेपाल टेलिभिजनका महाप्रबन्धकको ‘नीरफूल’ जेठ २६ मा आउने

    नेपाल टेलिभिजनका महा प्रबन्धक फूलमान बलको निर्देशनमा बनेको चलचित्र " नीरफूल ” यही  आउँदो जेठ २६ गते देशभर रिलिज हुने भएको छ ।  ‘नीरफूल’ को  ट्रेलर केही दिन अगाडि सार्वजनिक गरिएको छ । २०७२ सालको महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको चलचित्र दुई वर्ष अगाडि विश्वव्यापी रुपमा  कोरोना त्रास को कारणले भएको लकडाउनको बेला हलहरू बन्द भएपछि रिलिज रोकिएको थियो ।  सो चलचित्रमा दयाहाङ राई, बुद्धि...

  • २०८० बैशाख २७, बुधबार

    आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मृत्यु दण्द दिए पनि हुन्छ: नवल खड्का

    अभिनेता नवल खड्का आफुले निर्माण गरेको चलचित्र ‘काँडेतार’ आफूले देशभक्तिका लागि बनाएको बताएका छन् । उनले आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मृत्यु दण्ड दिए पनि स्वीकार्य हुने धारणासमेत राखेका छन् । चलचित्र ‘काँडेतार’लाई चलचित्र सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको विषयमा  मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रम नवलले  चलचित्र निर्माणको समयको दुःख समेत सुनाए । ‘मैले देशभक्तिको विषयमा बनाएको ‘...

  • २०८० बैशाख २५, सोमबार

    लक्की फिल्मी अवार्डको टोली निम्ता बाँडेर फर्कियो

    एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डका लागि निम्ता बाँड्ने काम सुरु भएको छ । मोफसल टुर अन्तर्गत धार्मिक तथा ऐतिहासिक क्षेत्र, व्यापारिक शहर पुगेर अवार्डको निम्ता दिएर टोली चितवन फर्केको छ । गृह नगर चितवनबाट बाग्लुङ पुगेर फर्केको टोलीले सुझावहरु पनि संकलन गरेर ल्याएको छ । अवार्ड वितरण कार्यक्रम यही असार ८ गते भरतपुरको देवनगरको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटमा हुनेछ । ३० भन्दा बढी विधामा...

  • २०८० बैशाख २४, आइतबार

    "चलचित्र र क्यानभास” विषयमा अन्तरक्रिया गर्दै चित्रकला र चलचित्र कलाबारे चर्चा सम्पन्न

    Lनेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, चलचित्रकर्मी...

  • २०८० बैशाख १७, आइतबार

    राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८० सम्पन्न

    नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको शुभ अवसरमा नेपालको चलचित्र र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरु लाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ प्रदान गरेको छ । शुक्रबार उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा जमल स्थित नाचघरमा विभिन्न सर्जकलाई सम्मान गर्दै सम्पन्न भएको हो । कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि कामगदै आउनु...

  • २०८० बैशाख १७, आइतबार

    चलचित्र पत्रकार संंघद्वारा वरिष्ठ पत्रकार शान्तिप्रियलाई रजत सम्मानका साथ विभिन्न पुरस्कारको घोषणा

    चलचित्र पत्रकार संघ नेपालले हरेक बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारहरुलाई बार्षिक उत्सवको दिन सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको  छ ।  यसै सन्दर्भमा चलचित्र पत्रकार संघ नेपालले जेष्ठ ७ गते २४औं  बार्षिक उत्सब मनाउन गइरहेको छ भने चलचित्र पत्रकार संघ नेपालको बैशाख १७ गते काठमाडौंमा संघका अध्यक्ष समीर बलामि को अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले यो वर्ष  राष्ट्रिय चलचित्र पत्रकारिता रजत...

  • २०८० बैशाख १३, बुधबार

    राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गर्ने घोषणा गर्दै क्यालेण्डर सार्वजनिक

    चलचित्र पत्रकार संघ नेपालले संघ स्थापना भएको रजत वर्ष प्रवेश गर्न लागेको सुखद अवसर पारेर ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न आयोजित एक कार्यक्रममा संघले ५५ हजार ५ सय ५५ रुपैयाको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान...

  • २०८० बैशाख १२, मंगलबार

    कलाकार संघले प्रस्तुत गरे चलचित्र विकास बोर्ड समक्ष आफ्ना माग

    नेपाल चलचित्र कलाकार संघको एक प्रतिनिधि मण्डलले चलचित्र बिकास बोर्डका अध्यक्ष श्री भुवन के. सि  लगायत बोर्डका सदस्यहरु खेतुलाल बि. सि ( के. एल पीडित ), रबिचन्द्र अधिकारी, राजु खत्री क्षेत्री  तथा प्रदर्शन तथा बितरण अधिकृत गिरिश शर्मा समक्ष नेपाली चलचित्रको वर्तमान अवस्था र चलचित्र विकास बोर्डले खेल्नु पर्ने भुमिकाको बारेमा अवगत गराइयो । यस्तैगरी चलचित्र बिकास बोर्डले प्रदान गर्दै आइरहेको...

Pages