अन्तर्राष्ट्रिय
-
२०८३ बैशाख ५, शनिबार
युद्धविराम अवधिभर होर्मुज जलमार्ग पूर्णरुपमा खुला गर्ने इरानको घोषणा, इन्धन सङ्कट समाधान हुने अपेक्षा
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविराम अवधिभर होर्मुज जलघाँटी “पूर्ण रूपमा खुला” रहने बताएका छन्। उनका अनुसार, यो १० दिनको युद्धविराम अवधिमा सबै व्यावसायिक जहाजहरूलाई उक्त जलमार्गबाट आवतजावत गर्न अनुमति दिइएको छ। अराघचीले एक्स (ट्वीटर)मा भनेका छन्– लेबनानमा भएको युद्धविरामअनुसार, होर्मुज जलघाँटी हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमनलाई युद्धविरामको बाँकी...
-
२०८२ फाल्गुण १७, आइतबार
इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला
काठमाडौं - इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् ।यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ।इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र...
-
२०८२ मङ्सिर २१, आइतबार
भारतको एउटा नाइट क्लबमा मध्यराति सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
गोवा - भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ। आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर...
-
२०८२ भाद्र २५, बुधबार
नेपालमा भएको हिंसा हृदयविदारक : भारतीय प्रधानमन्त्री मोदी
एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक भएको बताएका छन् । मंगलबार राति सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री मोदीले धेरै नेपाली युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा आफ्नो मन अत्यन्तै विचलित भएको बताएका छन् । उनले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै सबै नेपालीलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गरेका छन्...
-
२०८२ आषाढ ११, बुधबार
बिहिबार कीर्तिपुरमा लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध सचेतना कार्यक्रम
कीर्तिपुर/जुन २६ तारिख बिहिबार लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कीर्तिपुरमा ऐक्यबद्धता जनाउने कार्यक्रमको रुपमा सचेतना कार्यक्रम हुने भएको छ । जुन २६ तारिख असार १२ गते बिहिबार विहन ८ बजे कीर्तिपुर नगरपालिका १० वडास्थित लोकतान्त्रिक चोकमा उक्त सचेतना कार्यक्रमको आयोजना हुने जानकारी दिएको छ र सम्पूर्णमा उपस्थितिको लागि आह्वान पनि गरिएको छ । हरेक वर्षको जुन २६...
-
२०८२ आषाढ ९, सोमबार
इरानमा आणविक बम हानेपछि ट्रम्पले दिए यस्तो चेतावनी
वासिङ्टन डिसी - इरानको आणविक स्थलहरूमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। यस सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएका छन्। ट्रम्पले सम्बोधनका क्रममा धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको पनि बताए । उनले भने, ‘अब इरानले शान्तिको बाटो रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ...
-
२०८२ जेठ ३०, शुक्रबार
विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्धार
बिहीबार गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। चाखलाग्दो कुरा त उनी मजाले कुरा गर्न सक्छन्। अहमदाबादको असारवास्थित सिभिल अस्पतालमा उपचार गराइरहेका उनले दुर्घटनाबारे बताएका छन्। उनी हुन् ४० वर्षीय विश्वास कुमार। उनले आफू विमान दुर्घटनाबाट बाँच्न सफल भएको बताएका छन्। उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ। ‘टेकअफ भएको ३० सेकेन्डमै ठुलो आवाज आयो अनि विमान...
-
२०८२ जेठ ३०, शुक्रबार
इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित २४२ यात्रुको मृत्यु
काठमाडौं - भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु भएको छ । बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । दुर्घटनामा कोही पनि जिवित भेटिने आशा नदेखिएको अहदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।...
-
२०८२ जेठ २९, बिहिबार
२४२ जना सवार एयर इन्डियाको ड्रीमलाइनर बोइङ विमान अहमदाबादमा दुर्घटना
एजेन्सी - एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भयो। जसमा २४२ यात्रु सवार थिए, जसमा पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि थिए। विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटना भयो। दुर्घटना विमानस्थल क्याम्पस नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै भएको थियो, जसले गर्दा धुवाँको मुस्लो देखियो। काठमाडौँ । एयर इन्डियाको बोइङ ७८७...
-
२०८२ जेठ १४, बुधबार
भारतमा एकै परिवारका सात जना कारभित्र मृत भेटिए
काठमाडौं - भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन्। पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएकी छन । उनले भनेन् कि ‘प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ’। समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए। मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले भने, “हामीलाई ओजस...
-
२०८२ बैशाख २८, आइतबार
भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
काठमाडौँ । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। डोनाल्ड ट्रम्पले भने, 'अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।’ भारत र पाकिस्तानबिच एक...
-
२०८२ बैशाख २६, शुक्रबार
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
काठमाडौं - नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो । सूचनामा भारतको जम्मु काश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत सरकारले जारी...


