-
२०८२ फाल्गुण १२, मंगलबार
नेपालमा खुल्ने भयो चलचित्र सङ्ग्रहालय
चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्य सहित नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुरूवात गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा सङ्ग्रहालय उद्घाटन गरिएको हो। कार्यक्रममा चलचित्रकर्मी तथा विभिन्न...
-
२०८२ फाल्गुण १२, मंगलबार
चार अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार'
नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेको छ । अमर प्राज्ञहरू महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.चूडामणि बन्धु र प्रा.डा.दयाराम श्रेष्ठलाई जनही पचास पचास हजार रुपियाँ राशिसहित 'नइ प्रज्ञा पुरस्कार'बाट विभूषित गरिने भएको हो । त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा...
-
२०८२ फाल्गुण ११, सोमबार
महानायकको युगदेखि युगसम्मकाे जापान टूर सम्पन्न
महानायक राजेश हमालको जीवनगाथा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ को जापानका ६ शहरमा ‘बुक–टूर’ सम्पन्न भएको छ । फागुन २८ मा टोकियोबाट सुरु भएको ‘बुक–टूर’ सिजुओका, नागोया, ओसाका, फुकुओका हुँदै ओकिनावा शहरमा पुगी फागुन ९ गते साे टुर सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए–जापान) र अनेसास जापानको आयोजना तथा नेपाल एयरलाइन्सको सहयोगमा भएको कार्यक्रममा नेपाली पाठक र हमालका शुभेच्छुकको उत्साहजनक...
-
२०८२ फाल्गुण ११, सोमबार
सुभाष गजुरेललाई लाइफ टाइम र भट्टराईलाई पत्रकारिता पुरस्कार
सेलिब्रेटी नेपाल प्रतिष्ठानले यही फागुन १३ गते बुधवार काठमाडौं चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजना गर्ने चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा नेपाली फिल्म क्षेत्रमा विगत चार दशकदेखि सक्रिय कलाकार तथा निर्देशक सुभाष गजुरेललाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने निर्णय भएको कुरा कार्यक्रमका संयोजक सुरज पौडेलले जानकारी दिएका छन् ।...
-
२०८२ फाल्गुण १०, आइतबार
कलाकार तथा पत्रकारबीचकाे फुटसलमा पत्रकार विजयी
कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फुटसल प्रतियोगितामा नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय विशेष समितिले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। सुकुण्दा फिल्म्स प्रोडक्सन प्रा.लि. द्वारा आयोजित “कलाकार तथा पत्रकारहरूको सुस्वास्थ्यका लागि” शीर्षकको उक्त प्रतियोगिता काठमाडौं मा सम्पन्न भएको हो।...
-
२०८२ फाल्गुण ९, शनिबार
मातृभाषी चलचित्र प्रवर्द्धन गर्न चलचित्र विकास बोर्डले चाले कदम
नेपाल भित्र निर्माण हुने मातृभाषी चलचित्र क्षेत्र उत्थानका लागि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत चलचित्र विकास बोर्डले बोर्डअन्तर्गतको आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सिफारिसमा विभिन्न जातीय चलचित्रसँग सम्बन्धित संघ–संस्थाहरूसँग सम्झौता गरेको छ। समितिको सिफारिसका आधारमा मातृभाषी तथा आदिवासी जनजाति चलचित्रको संरक्षण, संवर्द्धन र प्राविधिक क्षमता...
-
२०८२ फाल्गुण ८, शुक्रबार
निर्देशक सुब्बाको म्युजिक भिडियो ‘मायामा टेन्शन भो’
जेपिजे इन्टरटेनमेन्टले पछिल्लो समय आफ्ना गतिविधि तीव्र बनाउँदै नयाँ नयाँ सिर्जनालाई अघि सार्ने क्रम जारी राखेको छ । यही क्रमलाई निरन्तरता दिँदै संस्थाको संयोजनमा ‘मायामा टेन्शन भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । रोमान्टिक शैलीमा तयार गरिएको उक्त गीतमा दीपेन्द्र खड्काको शब्द, विकाश चौधरीको संगीत तथा गायिका तपस्या राईको स्वर रहेको छ । प्रेम सम्बन्धमा देखिने ससाना मनमुटाव, असमझदारी र...
-
२०८२ फाल्गुण ८, शुक्रबार
साहित्यकार एवं उद्योगी वसन्त चौधरी लगायत वासु शशी स्मृति परिषद बाट पुरस्कृत हुने
अमर साहित्यकार बाशु शशीकाे नाममा स्थापित "वासु शशी स्मृति परिषद्ले साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२” प्रदान गर्ने भएकाे छ । परिषद ले साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि रू. २५,०००।- (पच्चीस हजार) र स्रष्टा पुरस्कार रू. २१,०००...
-
२०८२ फाल्गुण ७, बिहिबार
कीर्तिपुरको मंगल बहुमुखी क्याम्पसको १९ औं वार्षिकोत्सव : ४३ जना दीक्षित
कीर्तिपुर, फागुन ७ गते । स्नातक उत्तीर्ण विद्यार्थीहरुलाई मंगल बहुमखी क्याम्पसले दीक्षित गरेको छ । क्याम्पस स्थापना भएको १९ औं वार्षिकोत्सवमा ती विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले ४३ जनालाई दीक्षित गर्नुभएको हो । कीर्तिपुर नयाँबजारस्थित केएनएस किचेनमा बिहीबार आयोजित कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरुलाई विदेशमा गएर अध्ययन गर्नुभन्दा पनि त्रिभुवन...
-
२०८२ फाल्गुण ७, बिहिबार
बाह्रजना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' प्रदान गरिने
नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत बाह्र जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने घाेषणा गरेको छ । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् । नइ प्रज्ञा पुरस्कार'बाट प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.केशव सुवेदी, प्रा....
-
२०८२ फाल्गुण ६, बुधबार
युवापुस्तालाई बौद्ध शिक्षासँग जोड्ने उद्देश्यले सामूहिक ‘कुलपुत्र प्रबज्या’ हुने
अखिल नेपाल भिक्षु महासंघ र थाई इन्डिया नेपाल धर्मदुत को संयुक्त आयोजनामा एक वृहत “नेपाल कुलपुत्र प्रबज्या कार्यक्रम”आयाेजना हुने भएको छ । साे सम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन सम्पन्न भएको छ। ललितपुरस्थित अक्षेश्वर महाविहार मा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले यही २६ फागुनदेखि १७ चैत्र २०८२ सम्म सञ्चालन हुने प्रबज्या कार्यक्रमको उद्देश्य, महत्व र तयारीबारे जानकारी दिएका...
-
२०८२ फाल्गुण ६, बुधबार
कीर्तिपुर नपाको हाकिम पद त्याग गर्दै काठमाडौं १० को चुनावी मैदानमा स्वतन्त्र उम्मेदवार अनुज प्रधान
काठमाडौं चुनावी क्षेत्र नम्बर १० का भंगेरा चुनाव चिन्हबाहक स्वतन्त्र उम्मेदवार अनुज प्रधानले चुनावमा हारजितको भन्दा पनि देश र जनताको प्रिय पात्र हुनु पहिलो प्राथमिकता हो भन्दै भन्नु हुन्छ, “सबै मिले सम्भव छ ।” –ललेन्द्र शाक्य कीर्तिपुर । कीर्तिपुर नगरपालिकामा सातौं तह अधिकृतको रुपमा कार्यरत कीर्तिपुर नगरपालिका १ वडा लायकू टोल निवासी अनुज प्रधान, उक्त पद परित्याग गरी फागुन २१ गतेको प्रतिनिधिसभा...



