-
२०७६ जेठ ३, शुक्रबार
कम्युनिष्ट आन्दोलनलाई उचाइमा ल्याउन मदन आश्रितको महत्वपूर्ण भूमिका ः गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताउन्भुएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थापना दिवस तथा मदन आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उहाँले...
-
२०७६ जेठ ३, शुक्रबार
साँखु बज्रयोगिनीमा वाग्मती तीर्थयात्रा समूह
ऐतिहासिक वाग्मती तीर्थयात्रीको समूह बिहीबार सात तीर्थको भ्रमण गर्दै साँखु बज्रयोगिनीमा पुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ प्राकृतिक सौन्दर्य रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहक क्षेत्र वाग्द्वारबाट बिहीबार बिहान शुरु भएको यात्रा बूढानीलकण्ठलगायत सात तीर्थ पार गर्दै साँखु बज्रयोगिनी पुगेको हो । यसक्रममा पर्ने सात तीर्थमा स्नान, पूजा र दर्शन गरियो । तीर्थमा यज्ञसहित सात पार्थिव...
-
२०७६ जेठ ३, शुक्रबार
मन्त्रीको निर्देशनपछि श्रमिक काममा फर्किने
तोकिएबमोजिमको ज्याला तत्काल लागू गर्न श्रममन्त्री गोकर्ण विष्टले निर्देशन दिएपछि चिया श्रमिक काममा फर्किने भएका छन् । आज इलामस्थित कन्याम चिया बगानमा चिया श्रमिकसँग कुरा गर्दै उहाँले कानूनले तोकबमोजिमको ज्याला उपलब्ध गराउने बताउनुभएकाले श्रमिकहरू काममा फर्किने भएका हुन् । चिया श्रमिकको समस्या बुझ्न यहाँ आइपुग्नुभएका मन्त्री विष्टले कानूनभन्दा माथि कोही नभएकाले जसरी पनि श्रमिकले नयाँ श्रम...
-
२०७६ जेठ ३, शुक्रबार
गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ देखि
प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६र७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराउनुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि रु ९२ लाख...
-
२०७६ जेठ ३, शुक्रबार
विकासका पूर्वाधारहरु बन्दा जनता उत्साहित
म्याग्दीका दुर्गम ग्रामीण भेगमा धमाधम विकासका पूर्वाधारहरु निर्माण हुन थालेपछि ग्रामीण क्षेत्रको मुहार फेरिँदै गएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तहमा समेटिएको म्याग्दीका दुर्गम गाउँमा विकास निर्माणले तीव्र गति पाएसँगै जनतामा पनि उत्साह छाएको छ । दुई वर्षअघि सम्म एक गाग्री पानी लिन एक घण्टाको बाटो हिँडेर त्यतीकै समय लाइनमा कुर्नुपर्ने दुर्गम ग्रामीण भेगका घरघरमा...
-
२०७६ जेठ ३, शुक्रबार
निर्माण सामग्रीको अभावले मध्यपहाडी लोकमार्गको काम प्रभावित
निर्माण सामग्रीको अभाव र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम प्रभावित बनेको छ । लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभावमा कालोपत्र गर्ने काम नै रोकिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डमा यस आवसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि...
-
२०७६ जेठ ३, शुक्रबार
सर्वसाधारणले ढाटमा आगो लगाए
पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आज आगो लगाएका छन् । आगो नियन्क्रणका त्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०र४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन् । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक...
-
२०७६ जेठ ३, शुक्रबार
मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको ड्रोन मानवरहित विमान कारबाहीमा फरी कम्तीमा आठ आतङ्ककारी मारिएका सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ । खोग्यानी जिल्लामा संयुत्त गठबन्धन सेनाले गरेका मानवरहित विमान कारबाहीमा परी आठ इस्लामिक स्टेट्स आइएस आतङ्ककारी मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । मारिएका यी आइएस आतङ्ककारीमा आबुजार नाम गरेका एक...
-
२०७६ जेठ ३, शुक्रबार
हिमाल नियाल्न भकुण्डे जाऔं
आफ्नै रहनसहन, जीवन शैली र संस्कृत िबोकेको बाग्लुङ नगरपालकिा–१० स्थति भकुण्डेबाट सफा मौसम भएको बेला धौलागरि,ि माछापुच्छ्रे र अन्नपूर्ण हमि शृङखलामा पर्ने झण्डै २५ वटा हमिाल नाङ्गो आँखाले देख्न सकन्छि । नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दनि बतिाउने यो रमणीय स्थल प्रचारप्रसारको अभावमा चर्चा आएको भने छैन । अत्यन्त उच्च ठाउँमा रहेर पन िठाउँ ठाउँमा रहेका समथर ठूला चौरलाई तत्कालीन...
-
२०७६ जेठ ३, शुक्रबार
मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन ः ओली
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उहाँको विचारलाई छाड्न नमिल्ने स्पष्ट...
-
२०७६ जेठ ३, शुक्रबार
विश्वविद्यालयका शाखा अझै दाङ आएनन्
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो ।...
-
२०७६ जेठ ३, शुक्रबार
उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी
उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् ।...


