-
२०७६ जेठ ५, आइतबार
प्रेस युनियन तीन पुरस्कार घोषणा
नेपाल प्रेस युनियन मोरङ शाखाले पत्रकारितासँग सम्बन्धित तीनवटा पुरस्कारको घोषणा गरेको छ । युनियनको हालै बसेको बैठकले पुरस्कार पक्रकारितामा सत्रिय न्यू सृष्टि दैनिकका प्रधानसम्पादक शङ्कर खरेललाई रमाप्रसाद–मायादेव रिजाल, कान्तिपुर दैनिकका प्रदेश १ संयोजक माधव घिमिरेलाई शैलजा आचार्य स्मृति र न्यूज २४ टेलिभिजनकी प्रदेश ब्यूरो प्रमुख तारा आचार्यलाई शैलजा आचार्य स्मृति पत्रकार महिला पुरस्कारबाट सम्मान...
-
२०७६ जेठ ५, आइतबार
आगजनीको अभियोगमा पक्राउ
पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्ने रत्ननगरको गणेश चोकका कुलप्रसाद लामिछाने हुन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछानेलाई पक्राउ गरिएको हो । भिडियोमा पहिचान...
-
२०७६ जेठ ५, आइतबार
चार वडामा स्वरोजगार कार्यक्रममा आवेदन परेन
प्रधानमन्क्री स्वरोजगार कार्यत्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट कुनै पनि आवेदन परेको छैन । सो कार्यक्रमअन्तर्गत महानगरपालिकाका अन्य २८ वडाबाट ५०० आवेदन परेको प्रधानमन्क्री स्वरोजगार कार्यत्रमका संयोजक भरत ओलीले जानकारी दिनुभयो । ऊक्त कार्यत्रममा सहभागी हुनेहरुका लागि फारम भर्न वैशाख मसान्तसम्मको समयावधि तोकिएको थियो । अब केही वडाबाट फारमको तथ्याङ्क आउन बाँकी रहेको संयोजक...
-
२०७६ जेठ ५, आइतबार
चुकाउनीमा आकर्षण
पाल्पाली अचारका रुपमा परिचित चुकाउनीप्रति सबैको आकर्षण बढ्न थालेको छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना र धनियाँको हरियो पातलाई प्रयोग गरेर तयार पारिने यो अचार धेरैले रुचाइएको पाइएको छ । पाल्पाका रैथाने नेवार समुदायको संस्कृति यो अहिले पाल्पाली पहिचान बनेको जानकार बताउँछन् । नेवार समुदायले विवाह, व्रतबन्ध, पूजाराधनालगायत शुभकार्य एवं धार्मिक कार्यमा अनिवार्य जस्तै प्रयोग गरिने चुकाउनी...
-
२०७६ जेठ ५, आइतबार
उपप्रमुखसहित पाँच माथि मुद्दा
पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गर्नुभएको छ । शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा रु दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई रु एक करोड नौ लाखमा पारेको विषयलाई लिएर...
-
२०७६ जेठ ५, आइतबार
“डोजर घटाऔँ, झम्पल बढाऔँ”
“आफ्नो गाउँ आफै बनाऔँ सडक खोतल्ने होइन, घोरेटो बाटो बनाऔँ, डोजर घटाउ र झम्पल बढाऔँ” भन्ने सन्देशका साथ प्रदेश नं १ को योजना आयोगले दशिानर्दिेशात्मक आवधकि योजना तयार पारेको छ । प्रदेशलाई समृद्ध र सुखी बनाउन तथा प्रधानमन्क्री रोजगार कार्यत्रमलाई मूर्तरुप दनि पन ियो योजनाले मद्दत गर्ने वश्विास प्रदेश योजना आयोगको छ ।प्रधानमन्क्री रोजगार कार्यत्रमअन्तर्गत बेरोजगार रहेका युवायुवतीले आफ्ना...
-
२०७६ जेठ ५, आइतबार
जीप दुर्घटना ः तीनको मृत्यु तीन घाइते
बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११।३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुनेमध्ये एकजनाको सनाखत...
-
२०७६ जेठ ५, आइतबार
न्यू क्यालेडोनियामा भूकम्प
अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६।८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट जनधनको कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । साथै कुनै सुनामीको चेतावनी पनि जारी गरिएको छैन । फ्रान्सको अधीनमा रहेको क्यालिडोनिया प्रशान्त महासागरीय क्षेत्रमा रहेको छ । यहाँ बारम्बार भूकम्प...
-
२०७६ जेठ ५, आइतबार
फिलिपिन्समा रेल दुर्घटना
फिलिपिन्सको क्युजोन नगरमा दुई वटा रेल ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार लाइट रेल ट्रान्जिट लाइन २ रेल अर्को रोकिराखेको रेलसँग जुधेको थियो । घाइते यात्रुहरुलाई तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको रेलसेवाले जनाएको छ ।
-
२०७६ जेठ ५, आइतबार
२०० रोपनी बाँझै जग्गा खेतीयोग्य हुने
नुवाकोटको विदुर नगरपालिका वडा नं ४ स्थित बट्टारको सङ्गमचोकमा रहेको बाँझो जमीनलाई खेतीयोग्य बनाउने उद्देश्यले भूमिगत सिंचाइ डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र विदुर–४ को समन्वयमा डिप बोरिङ सञ्चालनमा आएको छ । सङ्गमचोक, हावाघर, बसपार्कलगायत ठाउँमा रहेका खेतीयोग्य जमी पानीको अभावले बाँझै रहेको थिए । सोही जग्गालाई खेतीयोग्य बनाउने लक्ष्यका साथ करीब रु ८० लाखको लागतमा बोरिङ...
-
२०७६ जेठ ५, आइतबार
कर्मचारीको अभावः सेवाग्राही मार्कामा
कुनै वेला धेरै कर्मचारीको पहिलो रोजाईमा परेको मालपोत कार्यलय कपिलवस्तुमा यतिवेला कर्मचारीको अभाव देखिएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीले समयमा काम हुन नसक्दा सास्ती खेप्दै आएका छन् । सेवाग्राहीको गुनासो सम्वोद्धन र कर्मचारीको पदपूर्ति हुन नसक्दा कृषि मन्त्री चक्रपाणी खनाल देखि प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलाई चिन्तित बनाएको छ । यस विषयमा पटक पटक कार्यलयले उहाँहरुको...
-
२०७६ जेठ ५, आइतबार
अनलाइनले सेवाग्राही मर्कामा
जिल्ला मालपोत कार्यलय कपिलवस्तुमा अनलाईन सेवा लागू भएपछि सेवाग्राही झन मर्कामा परेका छन् । कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दा नभएपछि कामका लागि दैनिक आउने सेवाग्राही मर्कामा परेका छन् । छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले गत मंसिर २९ गतेदेखि अनलाईन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले भने झनै सास्ती पाउन थालेका छन् । अनलाईन प्रणालीमार्फत टोकनबाट सेवा...


