STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेविसंघ द्धारा विषादीयुक्त तरकारी प्रधानमन्त्रीलाई पठाइयो

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विषादीयुक्त तरकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको छ । भारतबाट आउने तरकारी र फलफुलमा विषदी परीक्षण गर्न सरकार पछि हटेको भन्दै जनतालाई विष खुवाउन खोजिएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । सोहि कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यलय काठमाडौं बाट प्रमलाई तरकारी पठाइएको जानकारी नेविसंघका नेता शुशील भट्ले दिनुभएको छ । अब आन्दोलन चरनबद्ध रुपमा हुने भन्दै आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छन् । कार्यक्रम अनुसार २५ गते विषादीयुक्त तरकारी बारे प्रचारप्रसार , २६ गते महासल जुलुस र २७ गते माइघरमण्डलामा प्रदर्शन गर्ने कार्यक्रम सार्वजानिक गरेको छ ।
Categorized in राष्ट्रिय