STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ माघ ६, सोमबार

    पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन

    सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त ग¥यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता...

  • २०७६ माघ ५, आइतबार

    काठेखोला भलिबल प्रतियोगिता हुने

    भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित काठेखोला गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ । यही माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका प्रत्येक वडाबाट बढीमा दुई समूहले सहभागिता जनाउने छन् । गाउँपालिकामा आठ वडा छन् । प्रतियोगिताको विजेताले नगद रु एक लाख ३२ हजार र उपविजेताले रु ८० हजार...

  • २०७६ माघ ५, आइतबार

    फुटबल एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम ९एनआरटी०ले सशस्त्र प्रहरी बल ९एपिएफ० लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक÷एक गोल गरे । एनआरटीका खेलाडी आन्द्रे थेरीले...

  • २०७६ माघ ३, शुक्रबार

    गणेशमान सिंह स्मृति किक बक्सिङमा विभिन्न तौल समूहमा स्पर्धा हुँदै

    वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता शुरु भएको छ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा ललितपुरको चापागाउँस्थित प्याङगाउँमा बिहीबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो । पहिलो दिन सम्पन्न खेलमा पुरुष ५० किलोतर्फ एपीएफका सञ्जय राई र नरेन्द्र कुँवर, मुवाँथाईका रामबहादुर रानामगर र निखिल श्रेष्ठ, बयमान्डुका अनुज कार्की, नेपाल पुलिस क्लबका धनबहादुर तामाङ, सो...

  • २०७६ माघ ३, शुक्रबार

    मेयरकप सत्यवती र उपमेयर निर्मल माविलाई

    मेयर र उपमेयर कप फुटबल प्रतियोगितामा छात्रमा व्यास नगरपालिका–२ सत्यवती माध्यमिक विद्यालय र छात्राको उपाधि व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले हात पारेको छ । व्यास नगरपालिकाद्वारा पहिलोपटक आयोजित सो प्रतियोगितामा मेयर कप छात्रतर्फ निर्मल माध्यमिक विद्यालयलाई हराउँदै सत्यवतीले र उपमेयर कप छात्रातर्फ सत्यवतीलाई हराउँदै निर्मल माध्यमिक विद्यालयले उपाधि जितेको हो । मेयरकप...

  • २०७६ माघ २, बिहिबार

    ‘ए’ डिभिजन लिग स् सातौँ चरणका खेल शुक्रबारदेखि

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल अपराह्न ३ः०० बजेपछि शुरु हुनेछ । मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने...

  • २०७६ माघ २, बिहिबार

    प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न

    नेपाल क्योकुशिन कान कराँते सङ्घ कास्की शाखाको आयोजनामा १९औँ माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्रयाक्ट तथा प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित यही पुस २९ गते पोखरा रङ्गशाला तथा ढुङ्गेसाँघुमा बुधबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २५ तौल समूहमा शालिन केसी प्रथम, सत्कार प्रत्येल द्वितीय, प्रमेश मगर र नसिब...

  • २०७६ माघ १, बुधबार

    सन्दीपको उत्कृष्ट बलिङ

    नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्नुभएको छ । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले आज पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिनुभएको छ । सन्दीपले तीन ओभर मात्र बलिङ गर्नुभयो । उहाँले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिनुभयो भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिनुभयो । सन्दीपले...

  • २०७६ पौष २९, मंगलबार

    शहीद स्मारक लिग ः मछिन्द्र क्लब शीर्ष स्थानमा

    शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ । मनाङले छ खेलमा तीनमा जीत तथा तीनमा बराबरी खेलेको छ । उसले १२ अङ्क प्राप्त...

  • २०७६ पौष २९, मंगलबार

    तेक्वान्दोमा अब्बल सुनिता

    भारतमा भएको सिनियर महिला ४६ केजी तौल समूहमा दाङकी सुनिता विष्टले दुई स्वर्ण पदक जित्नुभयो । घोराही–१० ठाँटीगाउँ जन्मघर भएकी सुनिताले गत पुस १२ गते भारतको पश्चिम बङ्गालको असानसोलमा भएको प्रथम खुला अन्तरराष्ट्रिय तेक्वान्दोतर्फ नेपालको प्रतिनिधित्व गर्दै उक्त समूहमा स्वर्ण जित्नुभएको हो । त्यसको दुई दिनपछि पुस १४ गते पश्चिम बङ्गालकै कोलकोत्तामा भएको सिनियर महिला १८ वर्षमाथि पुम्से विधामा थप स्वर्ण...

  • २०७६ पौष २९, मंगलबार

    विश्व बरियतामा प्रिन्सको छलाङ

    नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिनुभएको छ । एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा हुनुहुन्थ्यो । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ । प्रिन्सले प्राप्त गर्नुभएको बरियता हालसम्म...

  • २०७६ पौष २८, सोमबार

    मुख्यमन्त्री कप फुटबल माघको पहिलो हप्ता

    मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो । लिग कम नक आउटका आधारमा सञ्चालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब ९श्याङ्ज०, भिमाद युथ क्लब९ तनहुँ० त्रिवेणी युवा क्लब ९लमजुङ०, बौद्ध हिमाल क्लब...

Pages