relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ माघ २७, सोमबार

    खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा

    स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एसपिएस नेशनल इन्क्वाइरी प्वाइन्ट बबरमहल काठमाडौँद्वारा आइतबार यहाँ आयोजित अन्तरक्रिया...

  • २०७६ माघ २७, सोमबार

    रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणबाट श्रीलंकाले हात झिक्यो

    काठमाडौं– ललितपुरको रातो मछिन्द्रनाथ (बुंगःद्यः) मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको श्रीलंका सरकार पुनर्निर्माणबाट बाहिरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य चन्द्रबहादुर श्रेष्ठले श्रीलंका सरकारले ठेक्का लगाइसकेपछि सहयोग गर्न नसक्ने जानकारी गराएको बताए । स्थानीयले पुरानै शैलीमा मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गर्नुपर्ने माग राखेपछि पुनर्निर्माणको काम रोकिएको थियो...

  • २०७६ माघ २७, सोमबार

    फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन

    पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम आइतबार बेलुकी नै समापन गरी व्रतालु रातभर जाग्राम बसेका थिए । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८...

  • २०७६ माघ २७, सोमबार

    समाजसेवी श्रेष्ठ अस्वस्थ

    पूर्वसांसद एवं समाजसेवी मैयाँदेवी श्रेष्ठ अस्वस्थ हुनुभएको छ । छाती दुख्ने, निद्रा नलाग्ने हुँदै श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई माघ २४ गतेदेखि चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको छ । श्रेष्ठको हेरचाह गर्दै आउनुभएका टङ्कनाथ पौडेलका अनुसार श्रेष्ठलाई समस्या देखिएपछि अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने र डा शीतल अधिकारीको निगरानीमा उपचार शुरु...

  • २०७६ माघ २७, सोमबार

    वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै

    सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले...

  • २०७६ माघ २७, सोमबार

    कीर्तिपुरेश्वर महादेवको प्राण प्रतिष्ठा

    काठमाडौं – कीर्तिपुरको वडा नं. ९ र १० मा पर्ने ध्वाकासि टोलमा माघ २७ गते सोमबार कीर्तिपुरेश्वर महादेव प्रतिष्ठापन गरी प्राण–प्रतिष्ठा गरियो । कीर्तिपुरेश्वर महादेव स्थापना समितिको आयोजनामा गरिएको विशेष पूजामा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यमा प्राण–प्रतिष्ठापन गरिएको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्का रिजाल विशेष अतिथिको रुपमा पुगेका थिए । यसैगरी...

  • २०७६ माघ २७, सोमबार

    राणाशासन विरोधी आन्दोलनका योद्धा सिद्धिबहादुर खड्गीको निधन

    राणाशासन विरोधी आन्दोलनका योद्धा एवं समाजसेवी सिद्धिबहादुर खड्गीको निधन भएको छ । ९३ वर्षको उमेरमा आईतबार राति ११ स् ०५ मा बल्खुस्थित वयोधा अस्पतालमा उहाँको निधन भएको हो । निमोनियाको उपचार गराउने क्रममा खड्गीको निधन भएको माईला छोरा किरणबहादुर खड्गीले जानकारी दिनुभयो । १९ दिन अघि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । खड्गीको सोमबार शंखमुलस्थित घाटमा नेवारी परम्परा अनुसार दाहसस्कार गरियो । उहाँका...

  • २०७६ माघ २७, सोमबार

    नेकपाले फागुन १ गते शहीदको स्मृतिमा सभा गर्ने

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन १ गते शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा देशभरी गर्नेभएको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले मनाउन निर्देशन दिइएको छ । काठमाडौँमा पार्टी मुख्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी...

  • २०७६ माघ २७, सोमबार

    हस्तलिखित ग्रन्थ संरक्षण तालिम सुरु

    काठमाडौं – देशका ठूला पुस्तकालय र अभिलेखालयलाई हस्तलिखित ग्रन्थको सुरक्षण र संरक्षणसम्बन्धी तालिम सुरु भएको छ । जर्मनीको ह्याम्वर्ग युनिभर्सिटीको ‘द सेन्टर फर द स्टडी अफ म्यानुस्क्रिप्ट कल्चर (सीएसएमसी)’ले सो तालिम दिइरहेको हो । यसमा आशा सफूकुथिलगायत राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयका प्रतिनिधिहरुको सहभागिता छ । माघ २४ गते शुक्रबार एक कार्यक्रमबीच...

  • २०७६ माघ २७, सोमबार

    समाजवादीको अभियन्ता भेला सम्पन्न

    काठमाडौं – समाजवादी पार्टी काठमाडौं जिल्लाले अभियन्ता भेलाको आयोजना गरेको छ । माघ २५ गते सम्पन्न भेलामा सम्पदा संरक्षणलगायत विविध अभियानमा लागेका अभियन्ताहरुको उपस्थिति थियो । भेलामा समाजवादी पार्टी महानगर समितिका अध्यक्ष श्रीजन श्रेष्ठले हिटी संरक्षणको आह्वानमा निकालिएको र्यालीमा समितिको तर्फबाट झण्डासहित सहभागिता जनाएको बताए । अभियन्ता राजाराम तण्डुकारले आफूले पहिलेदेखि नै सम्पदा, संस्कृति...

  • २०७६ माघ २७, सोमबार

    त्रिमूर्ति पुरस्कार, शताब्दी पदक र कृति लोकार्पण

    वाङमय शताब्दी पुरूष डा।सत्यमोहन जोशीले आज राजधानी काठमाडौमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभयो । शताब्दी पुरूष डा।जोशीले आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पुर्याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका विशिष्ट साधकद्वय श्रीमती गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ पुरस्कार प्रदान...

  • २०७६ माघ २७, सोमबार

    फ्रिज प्रयोगविहीन प्रहरीकर्मचारी बेवारिसे शव कुर्न बाध्य

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ । प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । उहाँले शवगृह सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गर्न सरकारसित माग गर्दै शवगृहमा फ्रिज भएमा बेवारिसे...

Pages