relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ माघ १७, शुक्रबार

    हस्तकलाका सामग्री बनाउन रमाउँदै थारु महिला

    बाँकेका थारु महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । हस्तकला उद्योग स्थापना गरेर सङ्गठित भएका महिलाले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी राम्रो आयआर्जन गरेका हुन् । जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रका अध्यक्षसमेत रहेका नेपालगञ्ज–९ बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थारु हस्तकलाका सामान उत्पादन गर्न...

  • २०७६ माघ १७, शुक्रबार

    जनप्रभातमा सूचना प्रविधि कक्षा

    काठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई अडियो भिडियोमार्फत् प्राविधिक ज्ञान प्रदान गर्न सहयोग पु¥याउने ध्येयले वाग्मती प्रदेश सरकार र राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रुपमा प्राविधिक कक्षा स्थापना गर्न सहयोग गरेका हुन् । आधुनिक सूचना प्रविधि कक्षामार्फत कम्प्युटर सीप वृद्धि हुने विश्वास...

  • २०७६ माघ १७, शुक्रबार

    युवतीको उद्धार

    नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको...

  • २०७६ माघ १७, शुक्रबार

    वडा कार्यालयलाई जग्गा

    गलकोट नगरपालिका–९ को भवन निर्माणका लागि स्थानीयवासीले आधा रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । स्थानीय हुमकुमारी, दुर्गाबहादुर र यमबहादुर थापाले करिब रु दश लाख मूल्य बराबरको जग्गा दिएको वडा कार्यालयले जनाएको छ । जग्गादाता एकाघरका आमा, छोराहरु हुनुहुन्छ । वडा कार्यालयको भवन निर्माणका लागि चाहिने बाँकी साढे दुई रोपनी जग्गा थापा परिवारबाटै खरिदका लागि प्रकृया अघि बढेको वडाध्यक्ष तेजबहादुर...

  • २०७६ माघ १७, शुक्रबार

    स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने

    यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण मास प्रिन्टर सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्को दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ । प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महानिर्देशक गोगनबहादुर...

  • २०७६ माघ १७, शुक्रबार

    फरार दुई दोषीलाई कारागार चलान

    लागूऔषध मुद्दामा दुई वर्ष कैद र रु एक लाख जरिवाना फैसला भई फरार भएका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने दोषी सविन तचामोलाई जिल्ला अदालत भक्तपुरले बिहीबार डिल्लीबजार कारागार चलान गरेको अदालतका तहसिलदार हिरालाल भुसालले जानकारी दिनुभयो । लागू औषध नाइट्रोजाम मुद्दामा २०७६ भदौ ५ गते जिल्ला अदालत भक्तपुरले दोषी ठहर गर्दै गरेको फैसला भुक्तान नगरी फरार तचामोलाई अपराध...

  • २०७६ माघ १७, शुक्रबार

    चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने पुल निर्माण

    काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ । निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनीयर...

  • २०७६ माघ १७, शुक्रबार

    कारगीलमा ज्यान गुमाएका नेपालीको नाममा गुरुकूल

    झापाको मेचीनगर नगरपालिका–१ भोर्लेनीमा भारतको कारगीलमा ज्यान गुमाएका दुई नेपालीको स्मृतिमा गुरुकूल सञ्चालन गरिएको छ । युद्धमा ज्यान गुमाएका सोही स्थानका सुरेशकुमार क्षेत्री ९थापा० र उहाँकै दाजु महेश क्षेत्री ९थापा० को स्मृतिमा रु एक करोड १० लाखमा श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकूल सञ्चालन गरिएको हो । उहाँहरु दुवैले सन् १९९९ जुलाई ७ तारिखका दिन कारगील युद्घमा ज्यान गुमाउनुभएको थियो । उहाँहरुकै...

  • २०७६ माघ १७, शुक्रबार

    सांसदको प्रश्न पानी नखाई महानगरको यात्रा गर्नुपर्ने

    मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । “नेपाल खुला दिसामुक्त घोषणा...

  • २०७६ माघ १७, शुक्रबार

    युवालाई बिना धितो ऋण

    प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरुआत गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको...

  • २०७६ माघ १७, शुक्रबार

    आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश

    प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभयो । यस्तै उहाँले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय...

  • २०७६ माघ १७, शुक्रबार

    जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना

    प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले बुटवलको रामनगरमा ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’स्थापना गरेको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार शुभारम्भ गर्दै मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले तीन तहका सरकार मिलेर स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले लैजान आवश्यक रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव...

Pages