STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विचार

  • २०७६ भाद्र १७, मंगलबार

    जनजाति र राष्ट्रिय एकीकरण

    आजको नेपाल कसले बनायो ? भाषा र शिल्प, संगीत र नृत्य, धर्म र विश्वास, देश र जनता कूटनीति र एकता, भूगोल, इतिहास निर्माण गर्दै जसले चरित्र सिकायो उनै खम्बारुपी पृथ्वीनारायण शाहको एकीकरणलाई आजका जनजातिहरुले भौतिक एकीकरण मात्र ठान्छन् र भन्छन्, भावानत्मक हिसाबले भएकै छैन । पृथ्वीनारायण शाहको दिव्य उपदेशको चार वर्ण छत्तीस जातको साझा फूलबारी भन्ने वाक्यलाई पनि आजका जनजातिहरुले आफूहरु वर्णाश्रम...

  • २०७६ भाद्र १४, शनिबार

    बेपत्ता आउने आशमै बित्यो दुई दशक

    “माओवादी आउँथे, घरमा पकाएको खाना खान्थे,। कार्यक्रममा बोलाएर लैजान्थे, त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान् भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि १८ वर्ष बितिसक्यो”, भेरी नगरपालिका–१ पिपेकी बली रानाले भन्नुभयो । माओवादी द्वन्द्वका क्रममा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका श्रीमान् फर्केर आउँलान् भनेर कुर्न थालेको उहाँलाई वर्षौं बित्यो । उहाँलाई बेपत्ता श्रीमान् फर्केर...

  • २०७६ भाद्र १२, बिहिबार

    जनजातिहरुको वर्तमान अवस्था

    जनजातिका विषयमा किताबहरु लेख्ने लेखकहरु प्राय वामपन्थी विचारधाराका व्यक्ति हुन्छन् । त्यस्ता लेखकहरुले घटनाक्रमलाई वामपन्थी विचारकहरुका अभिव्यक्तिसँग जोडेर लेख्ने गरेको पाइन्छ । नेपालको परिप्रेक्ष्यमा जनजातिहरुको स्थितिको लेखाजोखा गर्दा के उदारण दिने गरिन्छ भने जनजातिहरुको उच्च सहकारी ओहोदामा सहभागिता न्यून छ । उच्च प्रावधिक पदहरुमा सहभागिता न्यून छ । वरिष्ठ सैनिक अधिकृतहरुमा त्यहि अवस्था छ ।...

  • २०७६ भाद्र १०, मंगलबार

    ‘पञ्चबुद्ध पाँच पाण्डव होइनन्’

    भक्तपुरमा बौद्ध धर्मावलम्बीहरुले मनाउने पञ्चदान पर्वमा विभिन्न बिहारबाट निस्केर नगर परिक्रमा गर्ने पञ्चबुद्ध पाँच पाण्डव नभएको सरोकारवालाहरुले बताएका छन् । बौद्ध धर्मावलम्बीहरुले पाँच बुद्धलाई दान दिएर मनाउने पञ्चदान पर्वमा हिन्दू धर्मावलम्बीहरुले पाँच पाण्डवको रूपमा पूजा एवं दान गरेर मनाउँदै आएका छन् । हरेक वर्ष गुँलागा त्रयोदशी भाद्र कृष्ण त्रयोदशी मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार...

  • २०७६ भाद्र ९, सोमबार

    दशगजाका सीमास्तम्भ केही हराए, केही जीर्ण

    विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गर्नुभयो । त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर नेपाललाई फिर्ता आयो । यी चार जिल्ला नयाँ मुलुकका रुपमा चिनिन्छन् । नयाँ मुलुक र भारतबीचको सीमा छुट्याउन स्तम्भ राखियो । ती पिलर जंगबहादुर राणाको पालामा राखिएकाले...

  • २०७६ भाद्र ८, आइतबार

    आत्महत्यालाई कसरी निरुत्साहित गर्ने

    गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा । आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो । सो जानकारी उनीहरुको शव परीक्षण रिपोर्टबाट खुलेको थियो । तुलसीपुर–९ मा ३७ वर्षीय मानबहादुर विक...

  • २०७६ भाद्र ३, मंगलबार

    जनजातिहरुका मुख्य माग

    एकतन्त्रीय जहानियाँ राणा शासनअन्तर्गत जसरी कुनै पनि राजनैतिक पार्टीहरुका अस्तित्व स्वीकार्य थिएन त्यसै गरी कुनै पनि भाषा, संस्कृति एवं जातजातिका नामबाट संस्थाहरुको अस्तित्वलाई पनि स्वीकार गरिएको थिएन त्यसकारण त्यस व्यवस्थाअन्तर्गत कुनै पनि संघसंस्थाको वैधानिक अस्तित्व थिएन । जयतु  संस्कृतम् भने राणाकालमै बीजरोेपण भएर विभिन्न अरोहअवरोहहरु पार गर्दै अहिलेसम्म जीवन्त छ । संस्कृत भाषामाथि अहिले...

  • २०७६ श्रावण ३२, शनिबार

    ‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताउनुभयो । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने...

  • २०७६ श्रावण ३१, शुक्रबार

    बुढेसकालमा ‘अधिवक्ता’ बन्ने इच्छा

    नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पु¥याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पु¥याएको हो । महेन्द्र बहुमुखी क्याम्पसबाटै विसं २०७२ मा स्नातक गर्नुभएका वलीले दाङबाटै विसं २०७४ मा स्नातकोत्तर गरिसक्नुभएको थियो । दाङको बबई गाउँपालिका–३ रामपुर घट्टेखोला का वली गत मङ्सिरमा...

  • २०७६ श्रावण २९, बुधबार

    मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता

    भूतप्रेत, पिशाचलगायत दानवहरुलाई भगाउन गाईजात्राको भोलिपल्ट अर्थात शनिवारदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवी देवता जाग्ने भएको छ । मल्लकालीन समयमा मध्यपुर थिमि क्षेत्रमा भूतप्रेत, पिशाच, डाकिनीलगायत दानवरूपी आत्माले सा¥है दुःख कष्ट दिन थाले । किसानहरू खेतमा जान नसक्ने भए । व्यापारीहरु सामान खरिद गर्न अन्य शहर जान नसक्ने भए । राज्यमा ठूलो आतङ्क मच्चियो । जताततै हाहाकार...

  • २०७६ श्रावण २८, मंगलबार

    लाखे नाच्ने मान्छे छैनन्

    जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा हुनुहुन्थ्यो, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उहाँलाई घर आएको बेला लाखे नाच्न जु¥यो । सोमबार पनि दिनभर नाचेर उहाँ सोही साँझ पोखरा फर्कंदै हुनुहुन्थ्यो ।जिल्लास्थित शाक्य कल्याण समाजले आशिष घर आएको मौका छोपेर लाखे निकालेको हो । उहाँ नभएको भए लाखे नाच अझै पछि धकेलिन्थ्यो । परम्पराअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने...

  • २०७६ श्रावण २७, सोमबार

    छोरीसँगै पढ्न जान्छिन् अरहुलिया

    पढ्ने रहरलाई न त उमेरले छेक्छ, न त कुनै समस्याले रोक्न सक्छ, इच्छाशक्ति भए जसरी पनि पढ्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी छिन्, सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरकी अरहुलिया देवी सदा । आर्थिक अभाव र अशिक्षाका कारण १५ वर्षकै उमेरमा विवाह गरेर घरजम गरेकी अरहुलिया अहिले ४ वर्षकी छोरीसँगै ७ वर्षपछि पढ्न विद्यालय फर्केकी छिन् । परिवारको दबाबमा करीब ५ वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी अरहुलिया २०...

Pages