STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यक्तित्व

  • २०७७ पौष ११, शनिबार

    बहालवाला मन्त्री मानन्धरले बनाए कायम गरे वर्ल्ड रेकर्ड

    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको विश्व कीर्तिमान राखेका छन् । वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनी ४ घन्टाभन्दा बढी समय स्टेजमा प्रस्तुत भएर गीत गाए । उनले जहां छन बुद्धका आँखा   बोलको यो नेपालका प्रशिद्ध गायक भक्तराज आचार्यले गाएको यो कालजयी गीतबाट आफ्नो कार्यक्रम सुरु गर्दै आज  राज्यमन्त्री मानन्धरले...

  • २०७७ पौष ११, शनिबार

    मन्त्री रामवीर मानन्धरले राखे विश्व कीर्तिमान

    काठमाडौं - देशको राजनीति उथलपुथल भएको छ । हरेक प्रहर राजनीतिक घटनाक्रम बदलिरहेका छन । देश भित्रको अस्थिर राजनीतिक गतिविधिका बीच आलोचनाको केन्द्र बनिरहेको छ सरकार । तर यो समयमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर भने विश्व रेकर्ड बनाउन सफल भएका छन । उनले एकल गायनमा विश्व रेकर्ड बनाएका हुन । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म...

  • २०७७ पौष ९, बिहिबार

    ४ घण्टा नेपालभाषाका गीत गाएर विश्व रेकर्ड बनाउँदै राज्यमन्त्री रामवीर मानन्धर

    काठमाडौं – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गने भएका छन् । शुक्रबार दिउँसो १ बजे बालाजुस्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लागेका हुन् । दिउँसो एक बजेदेखि शुरु...

  • २०७७ पौष ८, बुधबार

    संयुक्त राष्ट्रसंघका महासचिवको सल्लाहकारमा नेपालका देबकुमार सुनुवार मनोनित

      आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष संचालनका लागि एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिको रुपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इण्डिजिनियस टेलिभिजनका अध्यक्ष देब कुमार सुनुवारलाई आफ्नो सल्लाहकारको रुपमा मनोनयन गर्नु भएको छ । सुनुवारको कार्यकाल सन् २०२१ जनवरी देखि सन् २०२३ अन्त्यसम्म रहनेछ । २०२१ जनवरी १ देखि उनले कार्यभार सम्हाल्नेछन् । कोष...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    मनोज गजुरेल पूर्वपत्नीविरुद्ध अदालत जाँदै

    काठमाडौं - हास्य कलाकार मनोज गजुरेल पूर्वपत्नी मिना ढकाल विरुद्ध कानुनी उपचारको बाटो अपनाउने भएका छन्। डिभोर्स भएको तीन वर्ष कट्दासमेत पूर्व पत्नीले विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै गजुरेलले कानुनी उपचारको बाटो अपनाउनुको विकप नरहेको टुंगोमा पुगेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। कानुनी रुपमै आ–आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट बारम्बार...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    राजदुत शाक्य इजरायलमा सम्मानित

    इजरायलका लागि  नेपालका  महामहिम राजदूत डा. अन्जान शाक्य “DIPLOMAT OF THE YEAR 2020” अवार्डबाट सम्मानित हुनुभएको छ। एम्बेसडर्स क्लब अफ इजरायलले एक कार्यक्रमको आयोजना गरी उहाँलाई सो अवार्डले सम्मान गरेको हो। अवार्ड केही महिना अघि नै घोषणा गरिएको भएपनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन।  प्रतिष्ठित ईजरायली संस्था एम्बेसडर्स क्लब अफ इजरायलका का अध्यक्ष राजदुत यित्जाक यल्डान र ईजरायली...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    पूर्व कप्तान खड्का कोरोना भाइरसबाट सङ्क्रमित

      नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उहाँले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो । पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराउनु भएको हो । आजै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा...

  • २०७७ मङ्सिर १९, शुक्रबार

    नेपाली गीत संगीतका पर्याय स्वरसम्राट नारायणगाेपाल गुरुवाचार्य

    काठमाडाैँ – जब–जब नेपाली गीत, संगीतको बारेमा कुरा हुन्छ, तब स्वरसम्राट नारायणगोपालको नाम सँगै जोडिएर आउँछ । नेपाली गीत संगीतका पर्याय बनेर अटल बनेका छन् स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य । नारायणगोपाल जिवित नरहेपनि उनका सिर्जना जिवित छन् । नेपाली जनजनमा मनमनमा उनी बस्न सफल भएका छन् । अद्भूत मिठास र गम्भिरता सहितको स्वरमा माया, प्रेम र विरहका भावहरु समेटिएको छ । त्यसैले त, अझै उनि मनभित्र...

  • २०७७ मङ्सिर १३, शनिबार

    सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ‌। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेकाे बताएका छन् । उनमा हल्का लक्षण देखिएको छ । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान...

  • २०७७ मङ्सिर ९, मंगलबार

    नेवार फिल्मकर्मी सुरेन्द्र तुलाधरलाई मातृशाेक

    काठमाडौं - नेवार फिल्मकर्मी सुरेन्द्र तुलाधरलाई मातृशाेक परेकाे छ । तुलाधरकी आमा शारदादेवी तुलाधरकाे आज मंगलबार निधन भएकाे हाे । दिवंगत तुलाधरकाे आजै अन्तिम संस्कार हुने जनाइएकाे छ । फिल्मकर्मी तुलाधरका नेपालभाषाका लाेकप्रिय फिल्महरू याकःम्ह्याय्, जिपिं बदमाश मखु, पानवती आदि छन् ।  

  • २०७७ मङ्सिर ८, सोमबार

    ख्यातिप्राप्त छायाँकार मन्जुकुमार श्रेष्ठकी पत्नीको निधन

    नेपीली चलचित्रको श्रीबृध्दीमा अहोरात्र लागीपरेका नेपाली चलचित्रको इतिहास बोकेका बरिष्ट छायॅाकार , निर्माता तथा निर्देशक  मञ्जु कुमार श्रेष्ठकी धर्मपत्नी श्रीमती उत्तमा श्रेष्ठको अकल्पनिय र आकस्मिक निधनले सम्पूर्ण नेपाली चलचित्र  जगत विशिष्ट क्यामेरामाएन  श्रेष्ठलाई   आइपरेको यस आकस्मिक दुखद घडिमा   स्तब्ध र मर्माहत भएको छ ।   बरिष्ठ क्यामेरापर्सन मञ्जुकुमार श्रेष्ठकी जहान उत्तमा श्रेष्ठ विगत केही...

  • २०७७ मङ्सिर ५, शुक्रबार

    बागमति प्रदेशका सांसद शोभा शाक्यलाई कोरोना संक्रमण

    अहिले काठमाण्डौं उपत्यका  कोरोना संक्रमणको चर्को चपेटामा रहेको कुरा त सबैले थाहा पाएकै कुरा हो । कोरोना भाइरसको संक्रमणबाट सर्ने कोभिड १९ रोगको  कारण उपत्यका बासीहरु त्रसित छन् भने यो रोगले सबै वर्ग का मानिसहरू लाई च्यापिरहेको अवस्था छ । यसै क्रममा बागमति प्रदेशका सांसद तथा साझा पार्टीका केन्द्रिय सदस्य शोभा शाक्य पनि हालै कोरोना संक्रमणमा पर्नु भएको छ ।  उहाँको पारिवारिक सुत्रले जानकारी दिए...

Pages