सिनेमा
-
२०७६ पौष ६, आइतबार
लौ न अब खुकुरीमा धार लगाउनुप¥यो ।
पुसको ठिही । रसिला–चोटिला सिर्जनाले शनिबार गर्मायो । विविध रचनाका रसस्वादनमा यहाँका वाङ्मयप्रेमी औधि खुशी हुनुभयो । ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रममा कवि, गजलगो र मुक्तककारले आफ्ना रचना पस्किदा सयम व्यतित भएको पत्तै भएन । काव्यका विविध विधालाई साहित्य पारखीले एकै मञ्चमा प्रस्तती दिनुभयो । कार्यक्रमको तारतम्मे मिलाएको थियो, हातेमालो साहित्य सङ्गम बागलुङ शाखाले । पर्वतका कवि ओमप्रसाद घायल,...
-
२०७६ पौष २, बुधबार
‘हाफ द नाइट इज गन’ लाई पच्चीस लाखको पुरस्कार
अमिताभ बागचीको उपन्यास ‘हाफ द नाइट इज गन’ सन् २०१९ को प्राइज फर साउथ एशियन लिटरेचर डिएससी पुरस्कार जित्न सफल भएको छ । पोखराको फेवाताल किनारास्थित बाराहीघाटमा सम्पन्न आइएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा रु २५ लाख राशिको सो पुरस्कार वितरण गरिएको हो । पुरस्कारका लागि छनोट सूचीमा परेका लेखक र उपन्यासमा हाफ द नाइट इज गनसँगै जमिलजान कोचाईको ९९ नाइट्स इनलोगार, भारत र भाइकिङ, पेन्गुइन ¥याण्डमरहाउस...
-
२०७६ पौष १, मंगलबार
कोहीभन्दा कमजोर छैन नेपाली सिर्जना
नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गर्नुभयो । भारतको नयाँदिल्लीमा भेला भएका विश्वभरका कलाकारको कलाअघि राईको जलरङ कला सयौँ ताराका बीचको सुन्दर चन्द्रमा नै बन्यो । घाम झुल्किएपछिको साँघुरो गल्लीमा परेको उज्यालो, खुलेको निलो आकाश, बस्तीबीच उभिएको मौलिक प्यागोडा शैलीको मन्दिर अनि दैनिकीमा रमाउँदै गरेका स्थानीय...
-
२०७६ मङ्सिर २९, आइतबार
फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न
चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशत्तीकरण’ समितिले निर्माण गरेको फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको छ । वोर्डका अध्यक्ष केशव भट्टराईको सभापतित्वमा आयोजना शुक्रबार भएको कार्यक्रममा चलचित्रकर्मी, समाजसेवीलगायत विभिन्न क्षेत्रबाट प्रतिनिधिको उपस्थिति रहेको थियो । फिल्म हेरिसकेपछि कार्यक्रमको मुख्य अतिथि एवम् सांसद कोमल वलीले ‘यो फिल्म हाम्रो समाजको ऐना हो । फिल्म क्षेत्रमा...
-
२०७६ मङ्सिर २६, बिहिबार
योमरि बनाउने तरिका
चाहिने सामाग्री उम्लेको पानी ः १ लिटर चामलको पिठोः १ केजि मैदा ः १०० ग्राम चाकु,खुवा ः २०० ग्राम तिलको पिठो ः १०० ग्राम किसमिस धूलो ः १०० ग्राम तेल ः एक कचौरा बनाउने तरिका चामलको पिठोमा मैदा हालेर मिश्रण गर्ने अनि तातो पानी राखि तातो तातो नै मुछ्ने । मुछि सकेको पिठोलाई चिसो नहोस सेतो सफा सुति कपडाले छोप्ने । यसो गर्दा पिठोको बाहिरी सतहलाई सुक्न दिदैन । साथै चाकु, खुवा, तिलको पिठो र किसमिस...
-
२०७६ मङ्सिर २५, बुधबार
चलचित्र पर्यटन छायाङ्कनका लागि नेपाल
मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नेपाल चलचित्र पर्यटनका लागिसमेत आकर्षक गन्तव्य हो । नेपालको यही विविधतालाई विश्वसामु पु¥याउने प्रयास प्रभावकारी नहुँदा विदेशी चलचित्रकर्मीको आकर्षण भने न्यून छ । सरकारले नीति तथा कार्यक्रममा नै ‘छायाङ्कनका लागि गन्तव्य नेपाल’ समावेश गरेर चलचित्र पर्यटनको विकास गर्ने योजना अघि सारेको छ । चलचित्र...
-
२०७६ मङ्सिर २४, मंगलबार
चापाकोट देउराली सांस्कृतिक महोत्सवको तयारी
पोखरा महापालिका–२३ चापाकोटमा यही मङ्सिर २५ देखि २९ गतेसम्म हुने ‘चापाकोट देउराली सामुदायिक घरवास सांस्कृृतिक महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भए पनि ओझेल परेका कारण चापाकोटको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिनुभयो ।...
-
२०७६ मङ्सिर २०, शुक्रबार
डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु
डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन शुरु भएको हो । सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहनुभएको छ । त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहनुभएको छ । चलचित्रमा अभिनेत्रीहरु एलिषा चाड र मनिषा चाडको अभिनय छ भने...
-
२०७६ मङ्सिर १८, बुधबार
विशिष्ट गीतकार खरेललाई दीर्घ साधना, आलोक र सिन्धुलाई दशकको सम्मान, गदाललाई डायस्पोरा, तुलाधर र गौतमलाई पत्रकारिता र श्रेष्ठलाई बालप्रतिभा
काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करण यही मंसिर २० गते प्रज्ञा भवन कमलादीमा सम्पन्न हुँदैछ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला...
-
२०७६ मङ्सिर १७, मंगलबार
राष्ट्रिय चलचित्र महोत्सव उपसमिति गठन
आगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितका अध्यक्षतामा सोमबार बसेको बैठकले प्रचारप्रसार, आर्थिक, चलचित्र प्रदर्शन र कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको हो । सोअनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ घिमिरे, सुशीला वली, सपना बोहरा, देव यादव, लीलाधर...
-
२०७६ मङ्सिर १७, मंगलबार
सुदूरपश्चिमको भुँवाखेल शुरु
सुदूरपश्चिम प्रदेशको डेउडापछिको दोस्रो ठूलो खेल ९नाच० भुँवाखेल सोमबार यहाँ पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त खेल शुरु भएको हो । करीब पाँचदेखि सात दिनसम्म खेल खेलिने भएको सो वडाध्यक्ष मदन भण्डारीले बताउनुभयो । उहाँका अनुसार डोटी राजाका पालादेखि भुवाँखेल खेल्न शुरु गरिएको हो । कम्तीमा पनि पाँच किसिमका बाजाका तालमा सातदेखि आठ प्रकारसम्म भुवाँखेल खेलिन्छ । सैनिकले...
-
२०७६ मङ्सिर १५, आइतबार
सीताराम विवाह महोत्सव मनाइँदै
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीताराम विवाह महोत्सव–२०७६ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम रामका गुरु...



