सिनेमा
-
२०७६ आश्विन १५, बुधबार
नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै
यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उहाँको भनाइ छ । यस्तै निरौलाका अनुसार सोमबारसम्म...
-
२०७६ आश्विन १५, बुधबार
‘मिस्टर एण्ड मिस थारु आइकन’
थारु कला केन्द्रले थारु संस्कृतिको जगेर्नाका लागि यही असोज १७ गते प्रदेश नं–१ स्तरीय ‘मिस्टर एण्ड मिस थारु आइकन–२०१९’ गरिने भएको छ । प्रतियोगितामा मोरङ, सुनसरी, गाईघाट, झापाका ३१ जना युवायुवतीले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० ÷५० हजार नगदसहित विभिन्न उपहार प्रदान गरिने छ । प्रतियोगितालाई थारु वेषभूषा, खानाका परिकारलगायत थारु कला ‘मोख कला’ को समेत प्रशिक्षण...
-
२०७६ आश्विन १४, मंगलबार
नमोबुद्ध र धुलिखेलको आफ्नै नगरगान
नमोबुद्ध र धुलिखेल नगरपालिकाले आफ्नै नगरगान बनाएका छन् । पाँचखाल नगरपालिका पनि आफ्नै गान बनाउने तयारीमा जुटेको छ । हामी पौरखी नगरबासी, हामी बनाउँछौँ हाम्रो नगर शिक्षा, स्वास्थ्य, सुशासन हाम्रो चाहना हो । कला, धर्म र संस्कृति, हाम्रो गहना हो हामी बोल्छौँ सत्य, हाम्रो मन छ शुद्ध, हाम्रो नगर नमोबुद्ध, राम्रो नगर नमोबुद्ध ।। विगत दुई वर्षदेखि नमोबुद्धले आफ्ना हरेक कार्यक्रमको शुरुआतमा आफ्नो नगर गान...
-
२०७६ आश्विन १४, मंगलबार
थारूको गाउँमा सखिया र हुरुदुङ्ग नाचको रौनकता
झमक्क साँझ पर्नासाथ गाउँमा सखियाको मादल बज्न थाल्छ । हरेक तालले दशैँको संकेत गर्छन् । सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा सखिया नाचमा बजाइने बाजा को आवाजले थारू गाउँमा अहिले बेग्लै रौनक छाएको छ । धेरै गाउँमा दसैं नजिकिएदेखि सखिया नाच सुरु भइसकेको छ । कतिपय गाउँमा घटस्थापनाको दिनदेखि सुरु भएको छ । युवायुवतीले परम्परागत पोसाक र गहना लगाएर साँझ पर्नासाथ गाउँमा सखिया र हुर्दङ्ग नाचमा...
-
२०७६ आश्विन १४, मंगलबार
अग्रजदेखि समकालिन तथा नयाँ पुस्तासम्मका नौ जना अभिनेत्रीलाई विशेष सम्मान
अभिनेत्री रेजिना उप्रेतीको रेजिना फिल्म्स र अभिनेत्री बिमला केसीको शहिद फिल्म्सको आयोजनामा नेपाली चलचित्र क्षेत्रका अग्रजदेखि समकालिन तथा नयाँ पुस्तासम्मका नौ जना अभिनेत्रीलाई विशेष सम्मान गरेका छन् । यो वर्षको बडा दशैं तथा नौरथाको अबसर पारेर सोमबार बेलुका एक भव्य सम्मान समारोहबीच नौ जना अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मान २०७६ बाट सम्मानित गरेका हुन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले...
-
२०७६ आश्विन १३, सोमबार
यशोधरवर्ण महाविहार बुबहालमा दशैं मोहनी मेला
राज्यका तीनै तहका जनप्रतिनिधिहरुले ललितपुरका ऐतिहासिक बौद्ध विहारहरु बहाः,बही लाई पर्यटकीय आकर्षक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । बुबहाल युवा समूहले ललितपुर महानगरपालिका– १६ को विशेष सहयोगमा यशोधरवर्ण महाविहार बुबहालमा आयोजना गरेको दशैं मोहनी मेला –२०७६ शुभारम्भ गर्दै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले सो कुरामा जोड दिएका हुन् । मेलाको उद्घाटन गर्नुहुँदै ललितपुर...
-
२०७६ आश्विन १३, सोमबार
रामलीलाको रमाइलो
नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन शुरू भएको छ । डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला प्रत्येक वर्ष विजया दशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण गएरातिदेखि प्रारम्भ भएको छ । त्यस्तै १५२ औँ वर्षमा प्रवेश गरेको नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन विभिन्न उप समितिमा...
-
२०७६ आश्विन १२, आइतबार
पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा ¥याफ्टिङ
सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत ¥याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् । नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ सरकारले...
-
२०७६ आश्विन १२, आइतबार
मिथिलाञ्चलमा झिझिया नृत्य शुरु
मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आज घटस्थापनादेखि शुरु भएको छ । घटस्थापनाका दिनदेखि दशैँसम्म प्रदर्शन गरिने यो अनुष्ठान महिलाद्वारा नै सञ्चालन, संयोजन र नृत्य प्रस्तुत गरिन्छ । लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा, धामी–झाँक्रीको विचार र मन्थनबाट बोक्सीको जादुटुनाको प्रतिकारस्वरूप मैथिली समाजको यो लोकनृत्य विकसित गरी बनाइएको बताइन्छ । तान्त्रिक...
-
२०७६ आश्विन ११, शनिबार
सिपाहीको डायरी’ उपन्यास विमोचित
सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ । लडाईँ, प्रेम र पुर्नजन्मजस्ता विषय समेटिएको सो उपन्यासको नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालले विमोचन गर्नुभयो । पूर्वसेनापति कटुवालले सिपाहीहरु पठित हुँदैनन् भन्ने टिप्पणीलाई पुस्तकका लेखकले खण्डन...
-
२०७६ आश्विन १०, शुक्रबार
‘निष्ठुरी’ सार्वजनिक
गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक युवती धनको पछि लाग्दा बिछोडिएको कथा समेटिएको अहिलेको समाज सुहाउँदो रहेको रचनाकार रवि अधिकारीले बताउनुभयो । अधिकारी...
-
२०७६ आश्विन ९, बिहिबार
लाशमाथिको ‘महाभोज’
‘बेवारिसे लासलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ मा लेखेको उपन्यास हो ‘महाभोज’ । भारतको...



