STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ भाद्र ८, सोमबार

    उपत्यकामा नगरपालिका फोरमले कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो पार्ने

    विजयरत्न असंबरे काठमाडाैं – उपत्यकामा समुदाय स्तरमा नै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । आइतबार नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको छ भने बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर...

  • २०७७ भाद्र ८, सोमबार

    उपत्यका नगरपालिका फोरमले अत्यावश्यक बाहेकका सेवा प्रवाह १५ गतेसम्मलाई स्थगन गर्ने

    विजयरत्न असंबरे उपत्यका नगरपालिका फोरमको आज बसेको बैठकले उपत्यकामा समुदाय स्तरको कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । त्यसैगरी...

  • २०७७ भाद्र ८, सोमबार

    कीर्तिपुरमा हालसम्म ३८ जनामा संक्रमण

    कीर्तिपुर – कीर्तिपुरमा आजसम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा २ का अध्यक्ष एवं संस्कृति सम्पदा पर्यटन विभागका प्रमुख रमेशमान डंगोलले जनाएअनुसार कीर्तिपुरका १० वटै वडामा सोमबारभित्र सो संख्यामा संक्रमित देखिएको हो । डंगोलले दिनुभएको जानकारीअनुसार १ वडामा ५ स्थानीय र ३ जना बाहिरका, २ वडामा ३ जना स्थानीयसहित ५ जना संक्रमित रहेका छन् । सो वडामा २ जना संक्रमित निको भइसकेका छन् । यसैगरी ३...

  • २०७७ भाद्र ७, आइतबार

    भक्तपुरमा सप्तर्षि मन्दिरको प्राणप्रतिष्ठा

    भक्तपुर – हिन्दू महिलाको महान् चाड हरितालिका तीज र ऋषिपञ्चमीका अवसरमा सूर्यविनायक नगरपालिकाको धार्मिकस्थल अनन्तलिंगेश्वर मन्दिर परिसरमा नवनिर्मित सप्तऋषि मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । तीज पर्वमा व्रतालु महिलाले ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजार्चना गर्ने विशेष दिनलाई मध्यनजर गरी अनन्तलिंगेश्वर महादेव मन्दिरको अनन्त कुण्डसँगै नवनिर्मित सप्तऋषि मन्दिरको शनिबार विधिवत् प्राण प्रतिष्ठा गरिएको हो...

  • २०७७ भाद्र ७, आइतबार

    आइतबार काठमाडाैंका यी स्थानमा विद्युत लाइन काटिने

    काठमाडौँ – नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास...

  • २०७७ भाद्र ७, आइतबार

    टोखामा बन्याे १७ शैय्याको ‘आइसोलेसन सेन्टर’

    काठमाडौँ – टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ । कोरोना सङ्क्रमित विरामीको उपचारका लागि आज टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरको शनिबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा दिनानुदिन...

  • २०७७ भाद्र ५, शुक्रबार

    उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी परिचालन

    काठमाडौं –  काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित...

  • २०७७ भाद्र ५, शुक्रबार

    होम आइसोलेसनमा बस्नेलाई टाेखा नगरपालिकाले दैनिक ३ सय ५० दिने

    काठमाडौं – टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई दैनिक ३ सय ५० रुपियाँ उपलब्ध गराउने भएको छ । सन्तुलित भोजनबापत उक्त रकम दिइने नगरपालिकाले जनाएकाे छ । टाेखामा कोरोना संक्रमितहरू हरेक दिन बढिरहेको अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले सो निर्णय गरेको हो । संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टाइनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिसमा सन्तुलित भोजनबापत प्रतिदिन ३ सय ५०...

  • २०७७ भाद्र ५, शुक्रबार

    पाटन अस्पतालमा थप दुई संक्रमितको मृत्यु

    ललितपुर – पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुका अनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना संक्रमितको शुक्रबार मृत्यु भएको हो । केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा कोभिड(१९ बाहेक पाठेघरवरपर...

  • २०७७ भाद्र ५, शुक्रबार

    निषेधाज्ञा उल्लङ्घन गर्नेमा मोटरसाइकल बढी

    काठमाडौँ – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल तीन हजार ५०२ सवारी साधनले आदेश उल्लङ्घन गरेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी तीन हजार...

  • २०७७ भाद्र ४, बिहिबार

    निषेधाज्ञा पालना नगर्नेहरु होल्डमा, होल्ड सवारी बेलुका ८ बजेपछि मात्र दिइने

    काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपछि उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन । प्रशासनले निषेधाज्ञा पालना...

  • २०७७ भाद्र ४, बिहिबार

    कोरोनाको कारणले सन्चार क्षेत्रमा पारेको प्रभाव र समाधानबारे अन्तरक्रिया

    नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना मा काेभिड- १९ को जाेखिम, सञ्चार गृह र सञ्चारकर्मिमा परेको प्रभाव न्यूनीकरणको उपाय विषयक अनलाइन अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । दबूका केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्यको सभापतित्वमा भएको सो अनलाइन सम्मेलनको सहजीकरण दबुका सचिव के के मानन्धरले गर्नु भएको सो कार्यक्रममा दबुका महा सचिव सुनिल महर्जनले स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्यमाथि प्रकाश...

Pages