STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ चैत्र १७, आइतबार

    आज रमजान मुबारक समापन हुँदै

    विराटनगर - इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् । एक महिनासम्म सञ्चालन भएको रमजानमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (...

  • २०८१ चैत्र १७, आइतबार

    भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ, तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति

    काठमाडौं - भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेर फरार भएका ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ का प्रेमकुमार महतो, भारतको बिहार...

  • २०८१ चैत्र १७, आइतबार

    महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख जरिवाना

    काठमाडौं - तीनकुने क्षेत्रमा प्रदर्शनकारीले फोहोरमैला, तोडफोड गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको छ । महानगरका नगरप्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले फोहोरमैला र वातावरण प्रदूषणका विषयमा एक लाख रुपैयाँ जरिवाना गरिएको पत्र निर्मलनिवास पठाएका छन् । यस्तै, तोडफोडलगायत विषयमा पनि पूर्वराजा शाहलाई जरिवानासम्बन्धी छुट्टाछुट्टै पत्र पठाइएको छ । त्यस्ता आठ...

  • २०८१ चैत्र १७, आइतबार

    फेसबुकमा एरेस्ट ज्ञानेन्द्र’ अभियान

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्नुपर्ने माग गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान चलाउँदै उनलाई पक्राउ गर्न माग गरिएको हो । यसरी पूर्वराजा शाहलाई गिरफ्तारको माग गर्नेमा राजनीतिक दलका भ्रातृसंगठनका नेता, अभियन्तालगायत सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो...

  • २०८१ चैत्र १५, शुक्रबार

    बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए

    काठमाडौँ - काठमाडौँ र ललितपुर जोड्ने बालकुमारी पुलस्थित सीसीआरसी कलेज नजिकै आन्दोलनकारीले दुई वटा गाडी जलाएका छन् । त्यस्तै च्यासलबाट काठमाडौँतर्फको भागमा एउटा गाडी जलिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।  यसअघि बालकुमारीमा एउटा सरकारी जिप जलाएका थिए । गाडी आगजनी गरिएको क्षेत्रमा प्रहरी पुग्न सकेको छैन । नेपाली सेनाको बख्तरबन्द गाडी बालकुमारी पुलमा पुगेको छ ।  पूर्वराजाको समर्थनमा प्रदर्शनमा...

  • २०८१ चैत्र १५, शुक्रबार

    आज काठमाडौंका यी ठाउँमा हुनेछ सवारी जाम

    काठमाडौं - काठमाडौं उपत्यकामा आज सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा सवारी जाम हुने प्रहरीले बताएको छ ।  प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुनसक्ने बताए ।...

  • २०८१ चैत्र १३, बुधबार

    महासंघको स्थापना दिवसमा पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण हुने

      काठमाडौं - नेपाल पत्रकार महासंघले आफ्नो आफ्नो स्थापना दिवसका अवसरमा केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ । महासंघ यही चैत १६ गते ७०औँ वर्षमा प्रवेश गर्दै छ ।  महासंघ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा केन्द्र र उपत्यका बाहिरका जिल्ला शाखामा नसर्ने रोग तथा महिलाको...

  • २०८१ चैत्र १२, मंगलबार

    नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या

    चितवन - नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।  चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन...

  • २०८१ चैत्र ११, सोमबार

    विवाह गर्ने उमेरबारे बहस : १८ कि २० वर्ष ?

    काठमाडौँ - प्रतिनिधिसभा, न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष उमेर पुग्नुपर्ने भन्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ । समितिको आजको बैठकमा सांसदहरु नागिना यादव, रञ्जुकुमारी झा, पूर्णबहादुर घर्तीलगायतले विवाहसम्बन्धी हालको व्यवस्था व्यावहारिक नभएको भन्दै त्यसलाई संशोधन गरी १८ वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिए ।  समितिका सदस्य यादवले कानुनले विवाहको उमेर २०...

  • २०८१ चैत्र १०, आइतबार

    मुक्तिनाथ र मुस्ताङ भ्रमण गर्ने ११ पर्यटकको लेक लागेर मृत्यु

    मुस्ताङ - हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।  सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।   मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ...

  • २०८१ चैत्र १०, आइतबार

    ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला

    धरान - जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो । रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आएकोमा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गरेकी छिन् । पहिले सीप अभावले काममा चुनौती र समस्या भए पनि...

  • २०८१ चैत्र ७, बिहिबार

    खोटाङका वनमा भेटियाे दुर्लभ रेडपाण्डा

    खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् । नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको...

Pages