राष्ट्रिय
-
२०८१ चैत्र १, शुक्रबार
मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी
काठमाडौं - तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन् । पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको चार र पाँच दिन अघिदेखि गीत गाउने परम्परालाई यहाँका युवा र पाका पुस्ता मिलेर ब्युँताइरहेका छन् । उनीहरु यस्ता गीत गाउँदै टोलवस्तीमा पुगिरहेका छन् । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो । औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो । हाय हाय रगत...
-
२०८१ चैत्र १, शुक्रबार
नारालेकको हिउँमा फसेका ६ जनाको सकुशल उद्धार
हुम्लाबाट छिमेकी मुलुक चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ। नाम्खा गाउँपालिका–६ यारीबाट ताक्लाकोट जान हिँडेका ६ जना हुम्लाका नागरिक शनिबार साँझ हिल्सा स्थित नारालेकको हिउँमा फसेका थिए। उनीहरू हिउँमा फसेको खबर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो। बीओपीबाट करिब...
-
२०८१ फाल्गुण २८, बुधबार
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
रुपन्देही - विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो । धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप...
-
२०८१ फाल्गुण २१, बुधबार
नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व
त्रिशूली (नुवाकोट), नुवाकोटका माझी समुदायले मङ्गलबार पहिलो पटक सामूहिक रुपमा लदी पर्व मनाएका छन् । जिल्लाभरका माझीहरु सामूहिक रुपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर मनाएको पर्वले लोप संरक्षणको लागि सहयोग पुग्ने उक्त समुदायका अगुवा तेजबहादुर माझीले बताउनुभयो । “विगतका वर्षमा माझीले डुङ्गा चलाइ खोला नदी वारपार गराउँदै आएको स्थानमा तुइन, झोलुङ्गे पुल, पक्कीपुल...
-
२०८१ फाल्गुण १७, शनिबार
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
काठमाडौँ - काठमाडौँ महानगरपालिका– १५ का ३३ विद्यालयका ६० विद्यार्थीहरू स्वयम्भूमा चित्र कोर्न भेला भए । उनीहरूलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा प्रतियोगितात्मक चित्रकलामा सहभागी गराएको थियो । विद्यार्थीहरूले स्वयम्भूसहित उपत्यकाका दृश्य चित्रमा उतारे । चित्रमा उनीहरुले आफ्ना भावनासमेत पोखे । स्कुले विद्यार्थीहरूले आँखाले देखिरहेको दृश्य...
-
२०८१ फाल्गुण १७, शनिबार
यी हुन् २०८२ सालको सार्वजनिक बिदा (सूचीसहित)
काठमाडौं - सरकारले २०८२ सालको बिदा सार्बजनिक गरेको छ ।गएको मन्त्री परिषदको बैठकले वर्षभरीको बिदा स्विकृत गरेसंग बिदा सार्बजनिक गरेको हो । राजपत्रमा सार्बजनिक गरेको बिदाको सुचना अनुसार १३ दिन पर्ब बिदा , ३ दिन सम्बन्धीत धर्म संस्कृति भौगोेलिक क्षेत्र र स्थान विशेषको लागि, २ दिन महिला कर्मचारीको लागि, १ दिन शिक्षणसंस्था, ४ दिन काठमाडौ उपत्यका, ४ दिन जात्रा र पर्व, ६ दिन मुलुकभर सबैलाई सार्बजनिक...
-
२०८१ फाल्गुण १७, शनिबार
मनाइयो शेर्पा समुदायको ग्याल्पो ल्होसार
काठमाडौं - हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शुक्रबार विविध कार्यक्रम गरी मनाइएको छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि...
-
२०८१ फाल्गुण १७, शनिबार
महाशिवरात्रिमा पशुपति आएका साधुलाई बाटो खर्चसहित बिदाइ
काठमाडौं - पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा आएका साधुसन्त बाबाहरुलाई बिदाइ गरेको छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तहरुलाई कोषले रुदाक्षको माला लगाइदिएर बाटोखर्चसहित बिदाइ गरेको हो । महाशिवरात्रि पर्व २०८१ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए । तीन हजार भन्दा बढी साधुसन्तहरुलाई श्रेणी छुट्याएर रकमसहित बिदा...
-
२०८१ फाल्गुण १७, शनिबार
विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई फ्रान्सेली दुतावासद्वारा ‘सद्भावना दूत’ नियुक्त
गोरखा - गोरखाको आरुघाट गाउँपालिका घर भएकी विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ । दुतावासले आगामी ३ जुनमा अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहणको ७५औं वार्षिकोत्सव मनाउने सिलसिलामा उनलाई सद्भावना दूत नियुक्त गरिएको दूतावासले जनाएको छ । सद्भावना दूत नियुक्त भएपछि श्रेष्ठले अन्नपूर्ण हिमाल सम्बन्धमा दूतावासले आयोजना गर्ने...
-
२०८१ फाल्गुण १५, बिहिबार
राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ
काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा फेमार ९शेर्पा परिकार० काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो...
-
२०८१ फाल्गुण १५, बिहिबार
आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
मध्यविन्दु , देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर् ) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताउनुभयो । “मगर स्थापना दिवसका...
-
२०८१ फाल्गुण १५, बिहिबार
टुँडिखेलमा भव्यरुपमा मनाइयो सेना दिवस
काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले बुधबार २६२औं स्थापना दिवस मुलुकभरि विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा बुधबार विशेष समारोह आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी भएका छन् ।...


