STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ श्रावण २३, बुधबार

    फोनिजद्वारा जनजाति खबरका विजयरत्नसहित छ जना पत्रकार सम्मानित हुँदै

    नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो स्थापना दिवस (श्रावण २७)मा हरेक बर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यस बर्ष फोनिज स्थापनाको २५ बर्ष पुरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत बर्ष समारोहमा प्रदान गरिने फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८१, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८१ छनौट सम्बन्धी निर्णय...

  • २०८१ श्रावण २१, सोमबार

    साउनको तेस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

    पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।उहाँले...

  • २०८१ श्रावण २०, आइतबार

    छ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

      हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको...

  • २०८१ श्रावण १८, शुक्रबार

    हिमाली जिल्ला मनाङमा सद्भावको पर्व यार्तुङ

    हिमाली जिल्ला मनाङमा सद्भावको पर्वका रुपमा यार्तुङ अर्थात् घोडेजात्रा मनाइन्छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत सुरुआत गरिन्छ । माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेमा यो पर्व मनाइन्छ । माथिल्लो मनाङमा यार्तुङ पर्व पाँच दिनसम्म मनाउने गरिन्छ ।...

  • २०८१ श्रावण १७, बिहिबार

    पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा  मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।आज रात देशभर आंशिकदेखि साधारणतया...

  • २०८१ श्रावण १२, शनिबार

    विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थाहरूसँग छलफल

    प्रत्येक वर्ष ईश्वी सम्बत अनुसार अगस्ट ९ तारीख मनाउँदै आएको  विश्व आदिबासी दिवसको  ३०औँ संस्करणको आयोजना गर्न जातीय संघसंस्थाहरूसँग छलफल भएको छ । यस वर्ष आदिबासी दिवस ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर !!’ भन्ने मूल नारासहित मनाउन लागिएको छ । नेफिनको...

  • २०८१ श्रावण ११, शुक्रबार

    नौवर्षपछि बागलुङका नेवार हनुमान नाचमा रमाउँदै

    बागलुङ - सोमबार साँझ बागलुङ बजारको नारायणचोकमा स्थानीयवासीको व्यापक चहलपहल  थियो । पाकापुरानादेखि बालबालिकासम्म नारायणचोकमा भेला भएका थिए । केहीबेरमा नारायण मन्दिरको अघिल्तिरबाट मृदङ्गा र झ्यालीको ताल गुञ्जिन थाल्यो । ‘अखडा’मा लौरो समाएर तम्तयार भएका युवाहरू सोही तालमा लौरो जुझाउँदै नाच्न थाले । यो क्रम झण्डै डेढ घण्टा चल्यो ।  युवाहरू नौ वर्षको अन्तरालमा आगामी भदौ ११ देखि सुरु गर्न लागिएको...

  • २०८१ श्रावण ११, शुक्रबार

    कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी निधन

    कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी निधन भएको छ। नकर्मी आज बिहान  वीर अस्पतालको सघन उपचार क्रममा बिहीबार राति निधन भएको हो । उहां प्रति श्रदाञ्जली अर्पण गर्न उहांको पार्थिव शरीर बिहान ढस्ण्ण् बजे देखि नगर पालिका प्राङ्गन किर्तिपुरमा राखिने भएको छ ।लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेका छन् ।

  • २०८१ श्रावण १०, बिहिबार

    नेपालको पहिलो महिला मुख्य सचिव लीलादेवी गडतौला

      काठमाडौं - सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्। नेपालको प्रशासनिक इतिहासमा उनी पहिलो महिला मुख्यसचिव बनेकी हुन्। विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी उनले...

  • २०८१ श्रावण ९, बुधबार

    विमान दुर्घटना : बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने

    काठमाडौं - सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

  • २०८१ श्रावण ६, आइतबार

    गुरुजनप्रति सम्मान प्रकट गरी गुरू पूर्णिमा मनाइँदै

    काठमाडौं - आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा...

  • २०८१ श्रावण १, मंगलबार

    उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट

      उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार...

Pages