राष्ट्रिय
-
२०७५ फाल्गुण ३, शुक्रबार
३ न. प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
यही फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा ३४१ सदस्यीय प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । आज गठन गरिएका उक्त समितिका उपाध्यक्षमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल रहनुभएको छ । उक्त समितिका सदस्यमा प्रदेश नं ३ का मन्त्री,...
-
२०७५ फाल्गुण ३, शुक्रबार
नेपाल आदिवासी जनजाति महासंघ परिचय
नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो । सम्वत् २०४७ सालमा स्थापना भएको महासंघ एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय संस्था हो । नेपालका आदिवासी जनजातिहरूको हक, हित, अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघसंस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ । महासंघमा ५६ आदिवासी जनजातीय...
-
२०७५ फाल्गुण २, बिहिबार
‘“गरीबी निवारण र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक”
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताउनुभएको छ । नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानअन्तर्गत आज तनहुँ आइपुग्नुभएका डा भट्टराईले भानु नगरपालिका–९ बाइस जाँगरमा आयोजित सभामा गरीबी निवारण र बेरोजगारी समस्या हल नभएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको हो ।...
-
२०७५ फाल्गुण २, बिहिबार
राष्ट्रिय समाचार समितिको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ भट्टराई र श्रेष्ठलाई
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष रासस केन्द्रीय कार्यालयका प्रमुखसमाचारदाता तीर्थप्रसाद भट्टराई र उपव्यवस्थापक ९श्रव्य÷तस्वीर उपसम्पादक० रामलाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ । प्रमुख समाचारदाता भट्टराई २०५१ सालदेखि र उपव्यवस्थापक श्रेष्ठ २०४४ सालदेखि राससमा प्रवेश गर्नुभएको थियो । सङ्गठनको हालै...
-
२०७५ फाल्गुण २, बिहिबार
‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण
प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो । सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास...
-
२०७५ फाल्गुण १, बुधबार
मुक्त हलिया एक दशकदेखि सामुदायिक वनको आश्रयमा
डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो । विसं २०६६ मा असिग्राममा बाढीले धनजनको क्षति पु¥याएपछि १८ परिवार मुक्त हलिया भेटा सामुदायिक वनमा बस्दै आएका हुन् । उनीहरू सात वर्षका लागि सम्झौतामा बसेका थिए । सामुदायिक वनसँगको...
-
२०७५ फाल्गुण १, बुधबार
थरिथरिका नेवारी परिकारमा आकर्षण बढ्दै
–गौतमबुद्ध बज्राचार्य प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास...
-
२०७५ माघ २९, मंगलबार
प्रदेश नं ३ सरकारको एक वर्षः सबै कानून निर्माण
–रिपेश दाहाल हेटौँडा, २९ माघ ९रासस० ः केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षअघि आजकै दिन माघ २९ गते प्रदेशसभा सदस्य डोरमणि पौडेललाई मुख्यमन्त्रीका रुपमा शपथ गराउनुभएको थियो । देशकै पहिलो...
-
२०७५ माघ २९, मंगलबार
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवकी बुहारीको निधन
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर रोगका कारण निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो । दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । काठमाण्डौमा उनलाई घरमै राखेर उपचार गरिँदै आएकोमा ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई...
-
२०७५ माघ २९, मंगलबार
शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग
राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद अधिकारीले विद्यार्थी, अभिभावक, आम जनताको सरोकारको विषय रहेको...
-
२०७५ माघ २९, मंगलबार
जनजाति खबर किन ?
पंचायतकालमा नेपालका आदिवासी जनजातिहरुको ‘मूलधार’लाई नै आफ्नो आदर्श, लक्ष्य र प्रतिष्ठाको रुपमा सम्झन सिकाइयो । यो प्रवृत्ति अझैसम्म कायम छ । तर आफ्नो पहिचानका लागि संघर्ष सुरु भएपछि जनजातिहरुले मूलधारमै आफ्नो अस्तित्व र पहिचान मागे । तर राज्य संयन्त्रको त कुरै छाडौं, निजी क्षेत्रद्वारा चलाइएका र मूलधारका संचारमाध्यममा गनिन सफल संचारमाध्यममै पनि नेपालका आदिवासी जनजातिहरुको आवाज, मुद्दा, गतिविधिका...
-
२०७५ माघ २९, मंगलबार
जनजाति महासंघद्वारा ३ नम्बर प्रदेश मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र
नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिङ (प्रदेश नम्बर ३) समन्वय परिषदले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ । महासंघका प्रदेश संयोजक काजीमान थिङ तामाङको नेतृत्वमा गएको टोलीले सोमबार मुख्यमन्त्री पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो । आदिवासी जनजातिको आत्मनिर्णित विकासको आकाङ्क्षा अनुरुप आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रमहरु संघको १५ औं पञ्चबर्षिय...


