STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ फाल्गुण १०, शुक्रबार

    लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.हृदय रत्न बज्राचार्य

    लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.हृदय रत्न बज्राचार्यले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ । वहाँलाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रममा उपकुलपति प्रा। डा। हृदय रत्न बज्राचार्यले बौद्धका मार्गलाई अघि बढाउँदै विश्वविद्यालयलाई विश्वस्तरमा पुर्याउन आफु प्रतिवद्ध रहेको बताउनुभयो । साथै, विश्वविद्यालयको गरिमालाई कायम...

  • २०७५ फाल्गुण १०, शुक्रबार

    वाङमय शताब्दी, संस्कृतिविद् सत्यमोहन जोशी बैशाख ३० गते जन्मदिन भब्यकासाथ मनाँउदै

    वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी तीन महिनापछि सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । तिथि अनुसार आउँदो बैशाख ३० गते उहाँ को जन्मदिन ।यस अवसरमा ललितपुर महानगरपालिकाले वर्षभरि विविध कार्यक्रम तय गरिएको छ । जोशीको जन्म ललितपुरको बखुम्बहालमा भएको थियो । यस अवसरमा शताब्दी महोत्सवको नाउँमा एक वर्षसम्म विविध कार्यक्रम गर्ने महानगरपालिकाले निर्णय गरेको थियो ।त्यसका लागि महानगरपालिका...

  • २०७५ फाल्गुण १०, शुक्रबार

    तीन जना नेवाः अगुवालाई ‘नेवाः अधिकार पुरस्कार’ प्रदान गरिने

    चर्चित समालोचक प्रा. माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ एवं साहित्यकार नेवाः अगुवा मल्ल के. सुन्दरलाई यस वर्षको ‘नेवाः अधिकार पुरस्कार’ नेवाः अगुवा डा. महेशमान श्रेष्ठको परिवारबाट स्थापित ‘नेवाः अधिकार पुरस्कार’ यस वर्ष तीन जना चर्चित नेवाः अगुवाहरुलाई प्रदान गरिने भएको छ । ‘नेवाः अधिकार पुरस्कार’ गुथिको मंगलबार बसेको बैठकले नेवाः अगुवा चर्चित समालोचक प्रा. माणिकलाल श्रेष्ठ, जनकवि...

  • २०७५ फाल्गुण १०, शुक्रबार

    ‘मेलम्चीको पानी छिट्टै ल्याउन विकल्पसहित तयारी’

    खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् भन्ने सांसद डिला सङ्ग्रौलाले सोधेकोे प्रश्नको जवाफमा मन्त्री मगरले सिएमसीले ठेक्का छाडेकाले पूर्वनिर्धारित तालिकानुसार पानी आउन नसकेको बताउनुभयो । “अहिले मन्त्रालय...

  • २०७५ फाल्गुण १०, शुक्रबार

    काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीमाथि कार्वाही शुरु

    काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो । कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५ सहकारी कार्वाहीमा परेका छन् । ती सहकारीलाई कार्वाहीस्वरुप बचतकर्ताको रकम फिर्ता गर्न लिखित सहमति गरी समय...

  • २०७५ फाल्गुण ८, बुधबार

    विवादमा तानिँदै ‘छाया सेन्टर’

     पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ । करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ । ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको...

  • २०७५ फाल्गुण ८, बुधबार

    मगर महोत्सव शुरु

    लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गर्नुभएको छ । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत...

  • २०७५ फाल्गुण ८, बुधबार

    स्वस्थानी व्रत सम्पन्न

    हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासमा एक महीना लामो र कठिन यो व्रत रात्रिको...

  • २०७५ फाल्गुण ७, मंगलबार

    राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै

    मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस० स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते ९१८ फेब्रुअरी १९६२० मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उहाँको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा...

  • २०७५ फाल्गुण ७, मंगलबार

    वरिष्ठतम् न्यायाधीश जोशीद्वारा राजीनामा

     सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो...

  • २०७५ फाल्गुण ७, मंगलबार

    आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली

    मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताउनुभयो । उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका...

  • २०७५ फाल्गुण ७, मंगलबार

    प्रजातन्त्र दिवसमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान अर्पण

    राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय...

Pages