STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १, आइतबार

    विष्णुचन्द्र अभिनव पुरस्कार रामकुमारलाई

    यस वर्षको विष्णुचन्द्र अभिनव उत्कृष्ट गद्य कविता पुरस्कार साहित्यकार रामकुमार पण्डित क्षेत्रीलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजको २०८औँ मासिक साहित्यिक शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले नगद रु पाँच हजारसहित सम्मानपत्र उहाँलाई प्रदान गर्नुभयोे ।  सो पुरस्कार  मातापिताको संझनामा कञ्चनका भाइका भाइ श्रीकृष्ण पुडासैनीले स्थापना गर्नुभएको हो ।  कार्यक्रममा उक्त...

  • २०७६ आषाढ १, आइतबार

    छलफल गरेर गुठी विधेयक ल्याउन माग

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गुठीका सम्बन्धमा आएको पछिल्लो विधेयकले समस्या समाधान गर्ने नभई थप बल्झाउने टिप्पणी गरेका छन् ।  ‘विनियोजन विधेयक २०७६’ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय विभिन्न शीर्षकअन्तर्गतका शीर्षकमाथि छलफलमा भाग लिँदै सांसदहरुले गुठी नेपालको संस्कृति र परम्परासँग जोडिएकाले त्यसलाई खण्डित नगर्न आग्रह गरे ।...

  • २०७६ आषाढ १, आइतबार

    पाकेट मार्ने ८२ पक्राउ

    नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो ।  परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको पकेट तथा झोलामा...

  • २०७६ आषाढ १, आइतबार

    तिब्बत विकास मञ्चद्वारा विकासमा जोड

    तिब्बत विकास मञ्चको ल्हासामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले चीनको स्वशासित क्षेत्र तिब्बतको विकासका लागि यसको सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक महत्वको थप प्रवद्र्धनमा जोड दिएको छ ।  उक्त सम्मेलनमा विश्वका विभिन्न देशका सहभागीले तिब्बतको बृहत्तर क्षेत्रको महत्वलाई उजागर गर्न चीन सरकारले शुरु गरेको खुला तिब्बत अवधारणाको प्रशंसा गरेका थिए ।  तिब्बतका बारेमा पश्चिमालगायतका कतिपय देशको सोचाई फरक...

  • २०७६ आषाढ १, आइतबार

    पोखरामा गर्मी छल्दै भारतीय पर्यटक

    गर्मी ह्वात्तैबढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।  भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् ।  नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा...

  • २०७६ आषाढ १, आइतबार

    बाख्रापालनबाट वार्षिक ७० लाख भित्र्याउँदै मौजा गाउँ

    अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । पोखरा महानगरपालिकामा रहेर पनि विकट रहेको मौजामा व्यावसायिक रुपमा शुरु बाख्रापालनबाट किसानले प्रत्येक वर्ष पोखरा बजार र आसपासमा खसी, बोका माहु बाख्रा बिक्री गरेर गाउँमा उक्त रकम भित्रिएका हुन् । प्रदेशको ‘बाख्रा हब’को रुपमा...

  • २०७६ आषाढ १, आइतबार

    कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते

    कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भन्नुभयो, “नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।” प्रहरी प्रमुखका अनुसार दुई ओटा विस्फोटनमध्ये दोस्रो कार विस्फोटन केएमफोर जक्सन नजिकै भएको थियो । सो...

  • २०७६ आषाढ १, आइतबार

    भारतले पनि अमेरिकी सामानमा कर बढायो

    भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् । भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखर समेतका सामानमा करवृद्धि गरिएको छ । भारत र अमेरिकाबीच पछिल्लो समय आपसी सम्बन्ध निकै प्रगाढ रहेको भनिए पनि दुबै देशले एकअर्का मुलुकका सामानमा...

  • २०७६ आषाढ १, आइतबार

    साउदी अरब युद्ध चाहँदैन – युवराज सल्मान

    साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताउनु भएको छ । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उहाँले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पार्नुभयो । “यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,” अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभएको...

  • २०७६ आषाढ १, आइतबार

    फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ ः नेता पौडेल

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिनुभएकोे छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भन्नुभयो,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया...

  • २०७६ आषाढ १, आइतबार

    विश्वकप क्रिकेट, भारत र पाकिस्तानबीच खेल शुरु

    इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भारत र पाकिस्तानबीचको खेल शुरु भएको छ । इङ्ल्यान्डको म्यान्चेस्टरमा भएको यस प्रतिस्पर्धामा पाकिस्तानले टस जिती पहिले क्षेत्ररक्षण रोजेको छ । भारतले ३ ओभरसम्मको खेलमा बिनाकुनै क्षति ११ रन बनाएको छ । भारतका रोहित शर्मा र केएल राहुलले व्याटिङ प्रारम्भ गरेका छन् । भारतीय टिममा कप्तान विराट कोहली, रोहित शर्मा, केएल राहुल, विजय...

  • २०७६ आषाढ १, आइतबार

    दोहोरो करको मारमा एग्रोभेट व्यवसायी

    रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुल व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् ।   मर्यादित, साङ्गठनिक र व्यवस्थित व्यवसायका लागि आज यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा उनीहरुले अधिकांश व्यवसायीले फरकफरक निकायमा कर तिर्न जानुपर्दा...

Pages