STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ बैशाख १७, सोमबार

    तेस्रो लगानी सम्मेलन : नेपालमा खुला लगानीको वातावरण

    काठमाडौँ - तेस्रो लगानी सम्मेलन शुरु भएसँगै स्वदेशी उद्यमी व्यवसायीहरुले सम्मेलनमा भएको सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन् ।  सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उदेश्यले शुरु भएको लगानी सम्मेलन शुरु भएसँगै नेपाली उद्योगी व्यवसायीहरुले सरकारले नीतिगत सुधार गरी नीतिगत स्थिरता...

  • २०८१ बैशाख १७, सोमबार

    सुहाङको अग्रता कायमै, बझाङमा कांग्रेस अघि

    इलाम - इलाम क्षत्र नं २ को पछिल्लो परिणाम सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू तीव्र गतिमा अघि बढेका छन् । प्रारम्भिक चरणमा निकै पछि रहेका लिम्बू अहिले ४ हजार ५९ मतका साथ काँग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पछ्याइरहेका छन् ।  खड्का लिम्बूभन्दा १ हजार ३ सय ३७ मतले अगाडि छन् । सबैभन्दा बढी मत प्राप्त गरेका नेम्वाङको मत ७ हजार ६ सय ७७ पुग्दा रास्वपाका मिलन भने १ हजार १ सय ६२...

  • २०८१ बैशाख १६, आइतबार

    बझाङ मतगणना : एमाले अग्रस्थानमै

    काठमाडौं- बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन्।  सुरुवातबाटै अग्रता कायम गरेका भण्डारीले हालसम्म १ हजार ५ सय ५ मत प्राप्त गरेका छन्।  यसअघि दोस्रो स्थानमा रहेका नेपाली कांंग्रेसका अभिषेक सिंहलाई माओवादीका जनकबहादुर बुढाले उछिनेका छन्।  माओवादीका बुढाले ९९५ मत ल्याउँदा कांग्रेसका सिंहले भने ९१८ मत प्राप्त गरेका छन्। ...

  • २०८१ बैशाख १६, आइतबार

    कांग्रेसका खड्कालाई रोक्दै एमालेका नेम्वाङले लिए अग्रता

    इलाम- इलाम २ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका छन्। १,२ र ३ नम्बरमा कांग्रेसका डम्बर खड्काले लिएको अग्रता रोक्दै सुहाङ अगाडि बढेका हुन्। वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ। त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बूले ३७९ मत पाएका छन्। ४२ मध्ये ४...

  • २०८१ बैशाख १६, आइतबार

    तेस्रो लगानी सम्मेलन सुरु

    काठमाडौं - काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए । सम्मेलनको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको...

  • २०८१ बैशाख १६, आइतबार

    नेपाल र वेस्ट इन्डिज 'ए'बीचको दोस्रो खेल आज

    काठमाडौं- नेपाल र वेस्ट इन्डिज 'ए'बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ। किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो खेल अपराह्न १२:१५ बजेदेखि शुरु हुने छ। यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ। कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी वेस्ट इन्डिज 'ए'विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम...

  • २०८१ बैशाख १६, आइतबार

    के भन्छ ‘वाइवाइ’को गुणस्तरलाईप्रति चौधरी ग्रुप ?

    काठमाडौं- काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउ 'वाइवाइ' मा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार बाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ।  चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ। ब्याच नं. ६० जीएसआरएस...

  • २०८१ बैशाख १६, आइतबार

    कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी

    काठमाडौं- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ। शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो। नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो।  नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले। उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४...

  • २०८१ बैशाख १६, आइतबार

    चीनले चन्द्रमामा ‘चाङ ई–६’ पठाउने

    चन्द्रमाको अनुसन्धानका लागि चीनले चाङई–६ प्रक्षेपण गर्ने तयारी गरेको छ । यो जनकारी चीनेको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले दिएको हो । चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा चाङ ई–६ लाई प्रक्षेपण गर्न तयारी अवस्थामा राखिएको छ र दक्षिण चीनको हेनान प्रान्तमा वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण क्षेत्रमा स्थानान्तरण गरिएको सिएनएसएले बताएको छ । चाङलाई प्रक्षेपणअघि कार्यात्मक...

  • २०८१ बैशाख १६, आइतबार

    तारामण्डल पुगेको भोयजर–१ले २५ अर्ब किलोमिटर टाढाबाट फेरि पठाउन थाल्यो सन्देश !

    सौर्य मण्डल पार गरेर तारामण्डल प्रवेश गरेको भोयजर–१ले पृथ्वीमा फेरि सन्देश पठाउन थालेको छ । यसले पृथ्वीभन्दा २५ अर्ब किलोमिटर टाढाबाट  सन्देश पठाउन थालेको हो । जसबाट नासाका वैज्ञानिकहरु थप उत्साहित भएका छन् । चिप्समा आएको गढबडीका कारण महिनौ अघि बन्द भएको भोयजर – ले सन्देश पठाउन थालेपछि  बैज्ञानिकहरु उत्साहित बनेका हुन् ।  भोयजर १ पृथ्वीबाट यति टाढा छ कि पृथ्वीबाट पठाएको सन्देश त्यहाँ पुग्न झण्डै...

  • २०८१ बैशाख १६, आइतबार

    शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक

    शिक्षक सेवा आयोगले ठूलो संख्यामा प्राथमिक तहका शिक्षक माग गरेको छ। आयोगले शनिबार सूचना जारी गर्दै प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार चार सय ६२ शिक्षक माग गरेको हो।  शुक्रबारको निर्णयअनुसार सातै प्रदेशबाट विभिन्न समूहका शिक्षक नियुक्तिका लागि विज्ञापन खुला गरिएको आयोगले जनाएको छ। खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति...

  • २०८१ बैशाख १६, आइतबार

    इलाम–२ मा ६० प्रतिशत मत खस्यो

    इलाम - इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । शनिबार बिहान ७ बजेदेखि अपराह्न ५ बजे भित्र कूल मतदाता १ लाख १५ हजार ८८ मध्येबाट ६० प्रतिशत मत खसेको हो । यसहिसावल कूल खसेको मत ६९ हजार २८७ हुन आउँछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी जम्मा १९ जना उम्मेदवार उपनिर्वाचनमा भिडेका थिए...

Pages