STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ बैशाख २०, बिहिबार

    वैशाख २४ को कार्यक्रममा सहभागी हुन संस्कृति पर्यटन मन्त्रालयको आह्वान

    बागमती प्रदेश सरकारले पारित गरेको भाषा विधेयक लागु भएको अवसरमा वैशाख २४ गते हुन गइरहेको वृहत उत्सवको कार्यक्रममा सहभागी हुन बागमती प्रदेश सरकार संस्कृति पर्यटन एवं सहकारी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् सम्पूर्णमा आह्वान गरेको छ । बागमती प्रदेशका संस्कृति पर्यटन एवं सहकारी विकासमन्त्री शैलेन्द्रमान वज्राचार्यको हस्ताक्षरसहित प्रेस विज्ञप्तिलाई बुधबार काठमाडौंको हिमालय होटलमा आयोजित...

  • २०८१ बैशाख २०, बिहिबार

    भाषा ऐन लागु हुने उत्सव समारोह समिति गठन

    नेपाल संवत् ११४४ चौलागा द्वादशी वैशाख २४ गते बागमती प्रदेशले तामाङ र नेपालभाषालाई प्रदेशस्तरीय सरकारी कामकाजी भाषाको रुपमा लागु गर्ने दिनको खुसियाली मनाउन समारोह समिति गठन गरिएको छ । गत सोमबार काठमाडौंको नेपाः ब्यांक्वेटमा प्रदेश संस्कृति पर्यटन एवं सहकारी विकास मन्त्रालयको आयोजनामा भएको एक भेलाले ३ सय ३ जना सदस्य रहेको समारोह समिति गठन गरेको हो । बागमती प्रदेशका संस्कृति, पर्यटन एवं सहकारी...

  • २०८१ बैशाख १८, मंगलबार

    प्रदेश नामाकरण पहिचानको विषय होइन : ओली

    काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान के हो? भन्दै प्रश्न गरेका छन्।  एमालेबाट निर्वाचित सुहाङ नेम्वाङको विजय र्‍यालीलाई सम्बोधन गर्दै ओलीले प्रदेशको नामाकरणको विषयलाई पहिचानसँग जोड्न नहुनेमा जोड दिए।   ‘पहिचान भनेको के हो? केलाई पहिचान भन्ने? हामी सबै नेपाली हौँ। त्यही पहिचान हो। धनी भए धनी नेपाली। गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली,’ ओलीले भने, ‘...

  • २०८१ बैशाख १८, मंगलबार

    वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड रुपैयाँ चोरी

    पर्सा- वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ। सोमबार बिहान ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो। चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलले बताए। चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ। ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ। ५/६...

  • २०८१ बैशाख १८, मंगलबार

    ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु

    काठमाडौं- ललितपुरको आनन्द वनमा लागेकाे डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ।  गोदावरी नगरपालिका–४ आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको निधन भएको हो।  आगो निभाउने क्रममा घाइते भएका शंकरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।  मंगलबार दिउँसो बडिखेल जङ्गलमा भीषण आगलागी भएको छ। सो क्रममा प्रहरीसहित स्थानीयहरु आगो निभाउन गएका थिए। सो क्रममा...

  • २०८१ बैशाख १८, मंगलबार

    ६ जना मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारले पायो पूर्णता

    सुर्खेत - कर्णाली प्रदेशका नतवनियुक्त ६ जना मन्त्री नियुक्त भएसँगै सरकारले पूर्णता पाएको छ ।  मन्त्री नियुक्त हुनेमा नेकपा (माओवादी केन्द्र)बाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिंह परियार छन् ।  त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास...

  • २०८१ बैशाख १८, मंगलबार

    घट्यो डिजेल र मट्टीतेलको मूल्य

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ। मूल्यवृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर,...

  • २०८१ बैशाख १८, मंगलबार

    जलहरी घोटाला प्रकरणमा थापा, ढकाल र श्रेष्ठले पाए सफाइ

    काठमाडौं- विशेष अदालतले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ मा तत्कालीन कोषाध्यक्ष समेत...

  • २०८१ बैशाख १८, मंगलबार

    पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज

    एजेन्सी- भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो। रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी,...

  • २०८१ बैशाख १८, मंगलबार

    इलाम-२ मा घण्टीको जमानत जफत, राप्रपा नेपालको ४३ मत

    काठमाडौं- इलाम २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन्।  त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रथेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन्। त्यसैगरी रास्वपा मिलन लिम्बूले ५०५० मत प्राप्त गरेका छन् र उनको...

  • २०८१ बैशाख १८, मंगलबार

    इलाम २ मा ५ हजार ८ सय मतान्तरले सुहाङ विजयी, एमालेले विजयी सभा गर्दै

    काठमाडौं— इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले सोमबार विजय सभा गर्ने भएको छ।  शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले जित हासिल गरेका छन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ।  दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव...

  • २०८१ बैशाख १७, सोमबार

    रोहितको अर्धशतकका बाबजुद नेपाल पराजित

    काठमाडौं -कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेस्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो ।...

Pages