-
२०८१ बैशाख ३०, आइतबार
मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान
सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गर्नुभएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत खड्काले...
-
२०८१ बैशाख ३०, आइतबार
बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” धिमालको शव...
-
२०८१ बैशाख २९, शनिबार
मैथिली भाषाका चलचित्र न्यून
नेपालमा नेपालीबाहेक अन्य भाषामा निकै कम सङ्ख्यामा चलचित्र निर्माण हुने गरेका छन् । तराई क्षेत्रमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि त्यहाँ हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा देखिन्छ । स्थानीयरुपमा बोलिने मैथिली भाषामा भने निकै कम चलचित्र निर्माण भएका छन् । नेपाली र भोजपुरी जस्तो पूर्ण तयारी भएर चलचित्र नबनेको विश्लेषण साहित्यकार तथा गीतकार धीरेन्द्र प्रेमर्षिको साहित्यिक नामले...
-
२०८१ बैशाख २९, शनिबार
सती प्रथाविरुद्धको सांस्कृतिक विद्रोहः ईहि संस्कार
परम्परागत संस्कारलाई निरन्तरता दिने क्रममा काभ्रेको बनेपामा सामुहिक ईहि कार्यक्रम सम्पन्न भएको छ । नेवार समुदायभित्र रजश्वला हुनु अगाडि ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । स्थानिय वाँख्यः टोलले सामुहिक ईहि कार्यक्रम गरेको हो । बनेपास्थित जापाली गुठी घरमा सम्पन्न भएको सो ईहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरु सहभागी भएको कुरा आयोजक संस्थाका विश्वराम...
-
२०८१ बैशाख २९, शनिबार
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ६ घण्टा बिजुली नआउने
काठमाडौं - आजदेखि काठमाडौंका विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । शनिबारदेखि सोमबारसम्म काठमाडौंको पाटीचोक,...
-
२०८१ बैशाख २८, शुक्रबार
मदनदास श्रेष्ठ लगायत लोहनी र तुलाधरलाई ‘वानीरा पुरस्कार’
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा आज एक समारोहमाझ वानिरा पुरस्कार अर्पण गर्नु भएको छ । सो समारोहमा सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई २०८० सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो । समारोहमा इन्जिनियर गिरीले नेपाली...
-
२०८१ बैशाख २७, बिहिबार
सुरेशकिरण मानन्धर भाषा आयोगको सदस्यमा मनोनित
काठमाडौं – भाषा आयोगको रिक्त सदस्य पदमा नेपालभाषाका कवि एवं वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरलाई मनोनित गरिएको छ । मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकले संस्कृति मन्त्रालयको सिफारिसमा मानन्धरलाई मनोनित गरेको हो । बागमती प्रदेशमा भाषा ऐन लागू भएपछि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषासरह मान्यता दिइसकेपछि आयोगको रिक्त पदमा नेवारलाई नै मनोनित गरिनुपर्ने माग नेवार समुदायले राख्दै आएको थियो ।...
-
२०८१ बैशाख २६, बुधबार
गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयबाट ‘क्लिन चिट’
काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिना प्रकरणमा आफू संलग्न नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयबाट लिएको पत्र ‘क्लिन चिट’ले थप संशय पैदा गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले वैशाख १० मा लेखेको पत्रको जवाफमा सोमबार महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको हो । सहकारीको रकम हिनामिनाबारे रुपन्देही, चितवन र कास्कीका...
-
२०८१ बैशाख २६, बुधबार
सरकारको नीति तथा कार्यक्रम वैशाख ३० गते
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख ३० गते ल्याउने भएको छ। नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ। संसद्मा नीति तथा कार्यक्रम सरकारका तर्फबाट...
-
२०८१ बैशाख २६, बुधबार
कांग्रेसको बटमलाइन– छानबिन समिति बने मात्र संसद् चल्छ
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समितिको मागलाई संसद्को आगामी अधिवेशनमा पनि कायमै राख्ने निष्कर्ष निकालेको छ। आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति गठन गर्नुपर्ने विषयमा छलफल भएको हो। यसअघि निरन्तर कांग्रेसले सोही मागलाई अघि सार्दै संसद्मा अवरोध गर्दै...
-
२०८१ बैशाख २६, बुधबार
नयाँ उपकुलपतिको आगमनपछि त्रिभुवन विश्वविद्यालयको प्रगति विवरण सार्वजनिक
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले शिक्षामन्त्रीलाई साक्षी राखेर पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका छन् । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले हालसम्म गरेका कार्यको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई साक्षी राखेका थिए । २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त भएका बरालले आफ्ना कार्यको प्रगति...
-
२०८१ बैशाख २६, बुधबार
सुहाङ नेम्वाङको आज शपथ ग्रहण
काठमाडौँ - इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन् । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...


