STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ बैशाख २३, आइतबार

    ललितपुरको मोबिल स्टोरमा आगो लाग्दा ५ जना घाइते

    काठमाडौं- ललितपुरमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।   आइतबार दिँउसो ललितपुर महानगरपालिका वडा नं १७ स्थित बाफल भन्ने स्थानमा आगलागी भएको हो।  मोबिलको स्टोर भएको टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराजले जानकारी दिए।  घाइतको अहिले किष्ट अस्पतालमा उपचार भइरहेको उनले बताए।  ‘मोबिल राखिएको स्टोर भएको टहरोमा आगलागी भएको हो,’ उनले भने...

  • २०८१ बैशाख २३, आइतबार

    गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' विजयरत्न रजत सम्मानबाट सम्मानित हुने

    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत आउँदो मंगलबार काठमाडौंमा हुने एक कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिने कुराको जानकारी अवार्ड संयोजक गीता अधिकारीले  दिएकि छिन् ।  बैशाख २५ गते सम्पन्न हुने सो समारोहमा अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ भने  शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद...

  • २०८१ बैशाख २२, शनिबार

    डिभीको नतिजा आज आउँदै

    काठमाडौँ - अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज शनिबार आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

  • २०८१ बैशाख २२, शनिबार

    कोटेश्वरको जाम हटाउन फ्लाइओभर सुरूङमार्ग निर्माण गरिने

    काठमाडौं - अत्यधिक सवारी चापका कारण खेप्नुपरेको जामको मारलाई हटाउन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगबाट तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनी सुरूङमार्ग बनाइने भएको छ । ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’का रूपमा यस्तो संरचना बन्न लागेको हो ।  यसको निम्ति जाइका र नेपाल सरकारबीच परियोजना अघि बढाउन ऋण सम्झौताको...

  • २०८१ बैशाख २२, शनिबार

    काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

    काठमाडौं- काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ। शनिबार महानगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गरिनेछ। इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक...

  • २०८१ बैशाख २२, शनिबार

    काठमाडौंका यी स्थानमा ६ दिन विद्युत् अवरुद्ध हुँदै

    काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा भोलि आइतबारदेखि  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो।  यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि...

  • २०८१ बैशाख २१, शुक्रबार

    तामाङ र नेपालभाषाको औपचारिक प्रयोगको सुरुवातको अवसरमा वैशाख २४ गते सार्वजनिक बिदा

      काठमाडौ - बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपालभाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो । काठमाण्डौंको वसन्तपुरमा भव्य...

  • २०८१ बैशाख २१, शुक्रबार

    पूर्वशिक्षकले गोली हानेको किशोरीको बयान

    विराटनगर - झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । उनको नाभि छेउमा गोली लागेको थियो । दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् ।...

  • २०८१ बैशाख २१, शुक्रबार

    १०० रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय

    काठमाडौं - सरकारले एक सय रुपैयाँको नोटमा नयाँ (चुच्चे) नक्सा राख्ने निर्णय गरेको छ ।  हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् ।  सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको छ । 

  • २०८१ बैशाख २०, बिहिबार

    किन बन्द भयो नेपालको इन्टरनेट?

    काठमाडौं - आज बिहीबार देशका अधिकांश इन्टरनेट सेवा अवरुद्ध भएको छ । प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले विदेशबाट आयात गर्दै आएको व्यान्डविथको आपूर्ति रोकिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको बताएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले भारतको एयरटेल कम्पनीले आफूहरूलाई उपलब्ध गराउँदै आएको व्यान्डविथ रोकेको बताएको छ । एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीलाई नेपालमा प्रमुख इन्टरनेट...

  • २०८१ बैशाख २०, बिहिबार

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

    आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना...

  • २०८१ बैशाख २०, बिहिबार

    सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

    स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १५ ले...

Pages