STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० पौष १०, मंगलबार

    सरकारको एक वर्ष : जनतामा जागेन आशा

    काठमाडौं-   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज मंगलबार एक वर्ष पूरा भएको छ । दाहाल गतवर्ष मंसिर ४ को निर्वाचनपछि तत्कालीन चुनावी गठबन्धन तोड्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेपनि दाहालले...

  • २०८० पौष १०, मंगलबार

    महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

    सिन्धुली- सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महिलाका श्रीमान् सन्तोष थापालगायत छन् । पक्राउ पर्नेमा राजनीतिमा सक्रिय व्यक्तिसमेत हुन् । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । कमलामाई नगरपालिका– ४ की शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरेको अभियोगमा उनका श्रीमानसहित ७ जना पक्राउ परेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले...

  • २०८० पौष १०, मंगलबार

    प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

    काठमाडौँ - प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए ।  आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। ‘पुस १० गते साँझ ठिक  ५ बजे प्रधानमन्त्री  प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष...

  • २०८० पौष १०, मंगलबार

    किराँती समुदाय आज उधौली पर्व मनाइँदै

    काठमाडौँ - प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन...

  • २०८० पौष ९, सोमबार

    सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कपमा चितवन च्याम्पियन

    नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) को आयोजनामा  नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराणबहादुर श्रेष्ठको १०८ अौं स्मृति दिवसको अवसरमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ । आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयस्थित फुट्सल मैदानमा भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ ले...

  • २०८० पौष ९, सोमबार

    सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु

    काडमाडौं- बाघको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–१ मा सासु–बुहारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस...

  • २०८० पौष ९, सोमबार

    कोइरीको सांसद पद निलम्बन फुकुवा

    काठमाडौं- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । कोइरी गत वैशाख १९ गते निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका...

  • २०८० पौष ९, सोमबार

    बसले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुलीमा दुईजनाको मृत्यु

    काठमाडौं - बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका– ३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान काठमाडौंबाट खोटाङ जाँदै गरेको बा.प्र–०१–००६ ख ४५९३ नं. को बसले बा ६० प ३५४५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।  दुर्घटनामा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका– २ का ४५ वर्षीय कुमार राई र खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १० की १८ वर्षीय...

  • २०८० पौष ९, सोमबार

    आज क्रिसमस मनाउँदै क्रिश्चियन धर्मावलम्बी

    काठमाडौं- क्रिश्चियन धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन् । अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको...

  • २०८० पौष ९, सोमबार

    ‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण असार ८ मा

    चितवन- सबै खाले कार्यक्रमको एउटै आधार लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण आगामी असार ८ गते हुने कुरा आयोजक संस्थाले जनाएको छ । मिडियाका महाप्रबन्धक हरि कार्की लक्कीले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड २०८१ असार ८ गते गरिने जानकारी दिनुभयो । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन...

  • २०८० पौष ९, सोमबार

    संघीय सांसदत्रय खनाल, पराजुली र शाहद्वारा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना

    काठमाडौं - काठमाडौं क्षेत्र नं. ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनाल, ७ बाट निर्वाचित गणेश पराजुलीका र समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य असिम शाहको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ‘जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै काठमाडौं नयाँ बसपार्कस्थित बिजी ब्यांक्वेटमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै समानुपातिक सांसद असिम...

  • २०८० पौष ९, सोमबार

    फेन्सी व्यवसायीको सडक महोत्सव सम्पन्न

    काठमाडौं - फेन्सी व्यवसायी संघ नेपालले ‘नयाँबजार फलफूलचोक सडक महोत्सव’ भव्यताका साथ सम्पन्न गरेको छ ।  काठमाडौं क्षेत्र नं ७ ‘क’का प्रदेश सभासद् बसन्त मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महोत्सव १० हजार बढी दर्शकले अवलोकन गरेको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।  महोत्सवमा विभिन्न किसिमका झाँकी, मौलिक खानाका साथै फेन्सी सामानका स्टलहरू राखिएको थियो ।  संस्थाका सल्लाहकार चित्र भुजेलले...

Pages