उपत्यका
-
२०८१ भाद्र १२, बुधबार
लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा
फुङ्लिङ ९ताप्लेजुङ०, १२ भदौः लिम्बू ९याक्थुङ० समुदायको प्रसिद्ध धाननाच ९याःलाङ० संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।धाननाच ९याःलाङ० संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य रूपमा धान नाच प्रस्तुत गर्दै मौलिक संस्कृतिलाई...
-
२०८१ भाद्र ४, मंगलबार
घिन्ताङघिसी नाचसँगै भक्तपुरमा आठदिने गाईजात्रा सुरु
भक्तपुर, ४ भदौः भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु भएको मानिन्छ । सोमबार तलेजुको पूजागरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुआत गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । गाईजात्रा पर्वका अवसरमा भक्तपुर जिल्लाभरि नेवार समुदायले आज...
-
२०८१ भाद्र ४, मंगलबार
आज सापारू पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ - प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘सापारू’ (गाईजात्रा) आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी...
-
२०८१ श्रावण ३१, बिहिबार
ललितपुरमा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पुरा
ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिन बिहिबार पत्रकार सम्मेलन आयोजना गरिएको छ । सो पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार यो वर्ष भदौ ५ गते भाद्रकृष्ण गुंलागा द्वितीयाको दिन नगरको चार दिशामा रहेको चार वटा थूर (अशोक स्तुप) परिक्रमाको क्रमलाई...
-
२०८१ श्रावण ३०, बुधबार
उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमति लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरुसँग छलफल गर्नुभएको छ । आज मन्त्रालयमा विज्ञहरुसँग छलफल गर्दै उहाँले बागमती, विष्णुमतिलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजनाका बारेमा राय लिनुभएको हो । उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा राख्ने,...
-
२०८१ श्रावण २८, सोमबार
वर्तमान विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन् । यहाँस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता र परोपकारभाव अति आवश्यक भएकाले बौद्धशिक्षा अझ सामयिक भएको बताए । दम्भको मार्ग त्यागेर मानवनीयता र...
-
२०८१ श्रावण २७, आइतबार
सहकारी पीडित स्थापितको उपचार नपाएर मृत्यु, राजधानीमा प्रदर्शनी
काठमाडौं - सहकारी पीडितहरूले शवको बाकस बोकेर राजधानीमा प्रदर्शन गरेका छन्। सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हो । स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् । निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने...
-
२०८१ श्रावण २७, आइतबार
भारतीय विदेश सचिवद्वारा नेपालभाषा परिषद्को भवन उद्घाटन
काठमाडौं - दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौंस्थित नेपालभाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र भारतीय विदेश सचिव मिश्रीले आइतबार संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन् । भारतले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत नेपालभाषा परिषद्को नयाँ भवन निर्माण गरिएको काठमाडौंस्थित भारतीय...
-
२०८१ श्रावण २५, शुक्रबार
काठमाडौँ प्लाजा नजिकको सडकमा भ्वाङ
काठमाडौँ - राजधानीको काठमाडौँ प्लाजा नजिकको सडक भासिएका कारण सडक अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । सडक भासिएको स्थानमा टुकुचा खोला पर्दछ ।
-
२०८१ श्रावण २२, मंगलबार
वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित
गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ । सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल...
-
२०८१ श्रावण २१, सोमबार
स्वयम्भूमा एक महिनासम्म लाग्ने गुँला पर्व सुरु
नेवार समुदायले मनाउने गुँला पर्व बिहीबारबाट सुरु भएको छ ।साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ ।यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन्।नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ।बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै...
-
२०८१ श्रावण २१, सोमबार
गुणिला अर्थात् ‘गुंलापर्व’ आजदेखि सुरु
काठमाडौँ - एक महिनासम्म मनाइने ‘गुंलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुंलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । "गुणिला" वा राम्रोबाट आएको ‘गुं’ र ‘ला’ को अर्थ ‘महिना’ वा धर्मकर्म गर्न राम्रो महिनाको रूपमा गुंला भनिएको हो । गोपालराजवंशावलीमा समेत यश महिनालाई 'गुणिला' लेखिएको पाइन्छ । यस महिना बजाइने बाजा विशेषलाई "गुंला...


