STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आषाढ २६, शुक्रबार

    उपत्यकामा थप ४२ सहित ११८ जनामा कोरोना संक्रमण

    काठमाडौं : काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। संक्रमित हुनेमा काठमाडौंका २८ जना, ललितपुरका १३ जना र भक्तपुरका १ जना रहेको...

  • २०७७ आषाढ २५, बिहिबार

    ट्याक्सीसहित सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

    काठमाडौं - सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधान संचालन गर्ने...

  • २०७७ आषाढ २५, बिहिबार

    काठमाडौंका ५ सहित थप १०८ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप भएकासमेत हालसम्म कुल संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ । आज संक्रमण देखिएकोमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी...

  • २०७७ आषाढ २५, बिहिबार

    भोटेकोशी नदीमा भीषण बाढी • दर्जन बढी घर बगायाे • दुईकाे शव फेला • १८ जना अझै बेपत्ता

    सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको भीषण बाढीले दर्जनभन्दा बढी घर बगाएको छ । दुईजनाको शव फेला परेको छ भने थुप्रै बेपत्ता भएको आशंका गरिएको छ । हालसम्म १८ जना बेपत्ता भएकाे जनाइएकाे छ । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घरहरु बगाएको हो। बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ।गएराति आएको बाढीले  बस्ती नै डुबानमा परेको छ । बाढीले अरनि राजमार्गको पुलसमेत बगाएको  छ। हालसम्म जम्बु निवासी...

  • २०७७ आषाढ २५, बिहिबार

    चार दिन मनसुनी गतिविधि बढ्ने

    काठमाडौँ : बिहीबारदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । “मनसुनको समय अझै बाँकी नै छ, त्यसैले यसलाई...

  • २०७७ आषाढ २५, बिहिबार

    नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान   

    काठमाडौँ -  गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिनुभएकाले सरकारले उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृह मन्त्रालयमा आज बिहान आयोजित एक समारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा...

  • २०७७ आषाढ २५, बिहिबार

    हेलिकोप्टरद्वारा घाइतेलाई राजधानीः बेपत्ता २० को पहिचान

    चौतारा - सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिराले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि आज अपराह्न राजधानी पठाइएको छ । घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल...

  • २०७७ आषाढ २५, बिहिबार

    गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान नेता खरेल र बादेलाई

    काठमाडौँ : गणेशमान सिंह फाउण्डेसनले ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’ सम्मानद्वारा नेपाली काँग्रेसका नेता राजेन्द्र खरेल र गोपालदास बादेलाई सम्मानित गरेको छ । गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष एवं काँग्रेसका नेता प्रकाशमान सिंहले आज नेताद्वयको घरमै पुगेर उहाँहरुलाई सम्मान गर्नुभएको हो । नेता खरेलको निवास नयाँ बानेश्वर र नेता बादेको निवास बनेपामा पुगी सम्मान गरिएको हो । काँग्रेसमा रहेर निष्ठाको...

  • २०७७ आषाढ २४, बुधबार

    मृत भनिएका बिरामी घर फिर्ता

    चितवन : उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किनुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा...

  • २०७७ आषाढ २४, बुधबार

    मास्क नलगाउने ६४ जना पक्राउ

    लहान : मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र...

  • २०७७ आषाढ २४, बुधबार

    उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण, बुधबारमात्र २५५ जनामा संक्रमण

    काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा भने बुधबार कसैमा पनि कोरोना संक्रमण भेटिएको छैन । काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा...

  • २०७७ आषाढ २४, बुधबार

    नेपाल पिसिआर परीक्षणमा सार्क मुलुकमध्ये अगाडि

    काठमाडौँ : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको प्रति दशलाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ । शुरुमा एक...

Pages