राष्ट्रिय
-
२०७६ श्रावण २८, मंगलबार
आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्स देखिएपछि घरपालुवा चौपायालाई भ्याक्सिन
कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ । सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुन छिटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । जीवाणु अन्यत्र नजाओस् भनेर चुन छर्किएपछि आसपासको...
-
२०७६ श्रावण २८, मंगलबार
टोलटोलमा रञ्जना लिपि प्रशिक्षण
लोपोन्मुख रञ्जना लिपिको संरक्षण, सम्वद्र्धनका साथै जनचेतना अभिवृद्धिका लागि मध्यपुरथिमिका टोलटोलमा सो लिपिको प्रशिक्षण भइरहेको छ । रञ्जना लिपिलाई जनमानसमा पु¥याउने हेतुले रञ्जना लिपि क्यालिग्राफी समूह गठन गरी नगरका विभिन्न टोलमा प्रत्येक महीनाको एक पटक लिपि लेख्ने प्रशिक्षण कक्षा सञ्चालन भइरहेको हो । समूहका संयोजक एवं लिपिका प्रशिक्षक विक्की बज्राचार्यका अनुसार लोपोन्मुख रञ्जना लिपिलाई...
-
२०७६ श्रावण २८, मंगलबार
लक्जेम्बर्गद्वारा लामिछानेलाई उच्च सम्मान
दुई दशकभन्दा बढी समयदेखि लक्जेम्बर्ग–नेपाल सम्बन्ध सुदृढीकरणमा योगदान गरेवापत नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछानेलाई लक्जेम्वर्ग सरकारले उच्च विभूषणसहित सम्मान गरेको छ । नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका लामिछानेलाई सोमबार राति राजधानीमा आयोजित विशेष समारोहमा ‘द अर्डर अफ वक क्राउन अफ द ग्र्याण्ड डुचे अफ लक्जेम्बर्ग’ बाट सम्मान गरिएको हो । नेपालका लागि...
-
२०७६ श्रावण २८, मंगलबार
‘सतीदेवीको शव बोक्दै’ कुमाले
–श्याम रिमाल एक्काइसौँ शताब्दीका एक शिव हुनुहुन्छ जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्नुहुन्छ । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ । जीवनको उत्तराद्र्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि आफ्नी सतीदेवी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्नुहुन्छ । आफूले आफैँलाई सान्त्वना दिनका लागि उहाँले आफैँलाई...
-
२०७६ श्रावण २८, मंगलबार
घाँटी रेटेर हत्या
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आउनुभएका शाही आइतबार रातिदेखि...
-
२०७६ श्रावण २८, मंगलबार
‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार तुल्याउन सघाउनोस् ः परराष्ट्रमन्त्री
सरकारले काठमाडौँस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन एचसिसीएन लाई नेपालको आर्थिक समृद्धिका निम्ति सक्दो सहयोग गर्न आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एचसिसीएनको नयाँ डीनमा नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ चयन भएपछि आज साँझ राजधानीमा भएको एचसिसीएनको पहिलो बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकारको ‘समृद्ध नेपाल, खुुशी नेपाली’...
-
२०७६ श्रावण २८, मंगलबार
लोकतन्त्र र सङ्घीयता नै काङ्ग्रेसको मुख्य एजेण्डा प्रवक्ता शर्मा
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र सङ्घीयताको संस्थागत गर्नु नै काङ्ग्रेसको मुख्य एजेण्डा भएको बताउनुभयो । काङ्ग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने उहाँको भनाइ थियो । साझारूपमा...
-
२०७६ श्रावण २८, मंगलबार
मनपरी भाडा असुल्दा उपभोक्ता मारमा
यातायात व्यवसायीले मनपरि भाडा असुल्दा उपभोक्ता मारमा परेका छन् । धादिङबेँसी–टारीबँेसीसम्मको यात्रुले रु २०० भाडा तिर्ने गरेका छन् । महँगो भाडा घटाउन माग गर्दा यात्रुले उल्टै हप्काइ खानुपरेको छ । धेरै पटक भाडा बढी भयो भनेर गुनासो गर्दा बसबाट निकालेको ज्यामरुङकी यमकुमारी इटनीले सुनाउनुभयो । यहाँको नागरिक समाजका प्रतिनिधिले यातायात क्षेत्रको बेथिति अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गर्दै...
-
२०७६ श्रावण २८, मंगलबार
अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला फागुनमा
गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ४ देखि २६ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्षअघिदेखि नै शुरु भएको थियो । कार्यशालामा १० विदेशी र पाँच...
-
२०७६ श्रावण २८, मंगलबार
उज्यालो भक्तपुर अभियानको शुभारम्भ
भक्तपुरलाई दीपावलीझैँ सधँै उज्यालो बनाउने उद्घोष गर्दै आउनुभएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गर्नुभएको छ । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उहाँले अभियानको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका...
-
२०७६ श्रावण २८, मंगलबार
सुनचाँदी व्यवसायी सञ्जालको संयोजकमा रसाइली
विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल प्रदेश नं ३ समितिको संयोजकमा रमेश रसाइली चयन हुनुभएको छ । समितिद्वारा यहाँ सोमबार आयोजित प्रदेश भेलाको बन्दसत्रले रसाइलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन गरेको हो । समितिको सहसंयोजकमा विक्रम घिमिरे, अमृत विश्वकर्मा, महासचिवमा राजन भुजेल विश्वकर्मा, सचिवमा प्रेम खाती, अमरबहादुर लामिछाने र कोषाध्यक्षमा तारा विश्वकर्मा हुनुहुन्छ । त्यसैगरी सहकोषाध्यक्षमा...
-
२०७६ श्रावण २७, सोमबार
जेनेभा महासन्धि पारित भएको ७० वर्ष
विश्वको बदलिँदो भूराजनीतिक अवस्था र साइबर आक्रमणले जेनेभा महासन्धिको सान्दर्भिकता बढ्दै गएकामा जोड दिइएको छ । युद्धका बेला मानवीय पीडालाई न्यूनीकरण गर्न र युद्धलाई नियमन गर्न महासन्धिले महत्वपूर्ण काम गर्दै आए पनि महासन्धिको पूर्ण कार्यान्वयमा चुनौती थपिएको यहाँ आयोजित कार्यक्रममा सहभागी विज्ञहरूले बताउनुभयो । महासन्धि पारित भएको ७०औँ वार्षिकोत्सवका अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति...


