राष्ट्रिय
-
२०७६ आषाढ १२, बिहिबार
‘बागलुङ भ्रमण वर्ष घोषणा’
जिल्लाकोबागलुङ नगरपालिकाले विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा गरेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश गरेको छ । नगरले भ्रमण वर्षमा प्रचारप्रसारस्वरुप रु तीन लाख विनियोजन गरेको छ भने उद्यम तथा रोजगार सिर्जना, गरीब न्यूनीकरण र पर्यटन शीर्षकका लागि रु ८३ लाख बजेट छुट्याइएको छ । भ्रमण वर्षको घोषणा गरी बागलुङमा पर्यटन भित्र्याउन आन्तरिक भ्रमण वर्ष मनाउने...
-
२०७६ आषाढ १२, बिहिबार
ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढ्दो
पछिल्लो समय काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा सामान छोडिने तथा हराउने क्रम बढ्दो छ । विसं २०७५ मङ्सिर ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मण्डिखाटार जाने क्रममा बा १ ज ५४२८ नम्बरको ट्याक्सीमा दुई थान हिराको औँठी र अन्य सामग्री छोडिएकोमा मङ्सिर १० गते ट्राफिक प्रहरीले खोजतलास गरी सामानको धनी मोनिका शाहलाई जिम्मा लगाएको थियो । विसं २०७५ पुस १ गते ठमेलदेखि माइतीघर न्यूरो अस्पतालसम्म...
-
२०७६ आषाढ १२, बिहिबार
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भवन अभाव
इञ्जिनीयरिङ पढ्ने विद्यार्थीको केन्द्रका रुपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसलाई अहिले भवनको अभाब भएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र...
-
२०७६ आषाढ १२, बिहिबार
निःशुल्क शिक्षा नपाएपछि विद्यार्थी विद्यालय छाड्दै
कानूनतः माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा लागू हुन नसकेपछि विद्यार्थीले कक्षा छाड्ने क्रम देखिएको छ । विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुन नसक्नुमा सार्वजनिक विद्यालयले पनि चन्दा वा सहयोगका नाममा अभिभावकसँग शुल्क लिने गर्नु र शिक्षक व्यवस्थापनमा समस्या देखिनुलाई मुख्य समस्या मानिएको छ । शिक्षामा पर्याप्त मात्रामा बजेट नहुँदा विद्यालयले निजी स्रोतका शिक्षकको तलब र अन्य...
-
२०७६ आषाढ १२, बिहिबार
स्नातकोत्तर तहसम्म छोरीलाई निःशुल्क शिक्षा
रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचाँै नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६÷७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ । नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा पाँच सय रुपैयाँ थप...
-
२०७६ आषाढ १२, बिहिबार
देशभर मनसुन सक्रिय
गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ । आज देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने मौसम...
-
२०७६ आषाढ १२, बिहिबार
पर्यटकको पखाईमा झोवाङको शीतल गुफा
ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ । कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् । पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित प्राचीन गुफामा आवश्यक भौतिक संरचनाको विकाससहित...
-
२०७६ आषाढ १२, बिहिबार
दुर्गममा जाँदैनन् कर्मचारी
सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो । भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताउनुभयो । “ एक वडामा महीनाको दुई–तीन दिनभन्दा बढी समय दिन सकिँदैन”,...
-
२०७६ आषाढ १२, बिहिबार
कस्टम हायरिङ सेन्टर स्थापना
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोनको ५० प्रतिशत अनुदानमा धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौरस्थित पाटीचौर साना किसान कृषि सहकारी संस्था लि। ले ‘कस्टम हायरिङ सेन्टर’ स्थापना गरेको छ । सुपरजोन कार्यालयको रु १५ लाख र उक्त सहकारी संस्थाको रु १५ लाख गरी कूल रु ३० लाखको लागतमा सो केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्र उद्घाटनका क्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक...
-
२०७६ आषाढ १२, बिहिबार
प्लाष्टिक निरुत्साहित गर्न कपडाका झोला
घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवद्र्धन गर्न तालीम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पु¥याउने उद्देश्यले सो तालीम आयोजना गरेको हो ।बुधबारदेखि शुरु भएको तालीममा विभिन्न वडाका महिला सहभागी छन् । नगर प्रमुख नरुलाल चौधरीले प्लाष्टिकले वातावरण र मानवीय स्वास्थ्यमा पार्ने असरबारे सचेत हुन र त्यसको...
-
२०७६ आषाढ १२, बिहिबार
पूर्वमुख्यसचिव मल्लको निधन
पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित हुनुभएका उहाँको ७८ वर्षको उमेरमा आज बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उहाँका भाइ राजुमानसिंह मल्लले जानकारी दिनुभयो । ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आउनुभएका उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । वीरगञ्जमा जन्मनुभएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको...
-
२०७६ आषाढ १२, बिहिबार
असार १४ गते विधेयक सम्बन्धी मोटरसाइकल ¥याली
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको संयोजन तथा संघसंस्थाले असार १४ गते शनिवार मोटरसाइकल ¥यालि गर्ने भएको छ । यो ¥यालि बिहान १० बजे देखि काठ्माडौ देखि शुरु भई भक्तपुर हुदै किर्तिपूर सम्म गइ गुथि विधेयक सम्बन्धी जनचेतना अभियान गर्नेछ । सरकाले गएको मंगलबार राष्ट्रियसभां मा गुथि विधेयक विधिवत् रुप बाट फिर्ता गरेको हो ।


